प्रवास | हुम्ला - HML


हुम्लामा हिमपातः जनजीवन कष्टकर

Posted on January 21, 2022 | views : 1147 | हुम्ला - HML

माघ ७, हुम्ला | हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि  चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच

Read More