लेख | हुम्ला - HML


पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 10033 | हुम्ला - HML

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

परिस्कृत हुँदै हुम्लाको रोजगारी अवस्था

Posted on May 01, 2018 | views : 3579 | हुम्ला - HML

राजबहादुर रोकाया रोजगारलाई विकास मापनको प्रमुख सुचकको रुपमा लिईन्छ । रोजगार केवल आर्थिक विकासको मात्र महत्वपूर्ण सूचक होईन सामाजिक विकासको पनि मुख्य सूचक हो । समाजमा रोजगार व्यक्तिको रहनसहन, लवाइखवाइ, उठबस देखि लिएर उसको शिक्षा, स्वास्थ्यका साथै अन्य सामाजिक तथा साँस्कृतिक पाटोसँग जोडिएका अवयवहरु

Read More

कर्णाली आन्दोलनः बार्गेनिङ होईन, प्रतिफल चाहन्छ

Posted on January 07, 2018 | views : 2433 | हुम्ला - HML

 – नरेन्द्रनाथ योगी | पृष्ठभूमि        कुनै वेला कर्णालीवासीले विशेष अधिकार सहित स्वायत्त प्रदेशको माग राख्दै आफ्नो ज्यानको आहुती दिई पहिलो सहिद घोषणा गरि सकेका छन्, ति सहिद हुन् हरिबहादुर कुँवर । त्यसै ताँका अर्को तिर अधिकार प्राप्ती नभएसम्म आन्दोलन नरोक्ने भनेर कर्णाली द

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8426 | हुम्ला - HML

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More

नेपालमा पनि आइएसको खतरा ! सतर्क छ त सरकार ?

Posted on July 03, 2016 | views : 2217 | हुम्ला - HML

असार १९, काठमाडौँ | बंगलादेश पछी भारत आक्रमणको प्रयासमा आईएस रहेको भन्ने रिपोर्टहरु बिभिन्न समाचार एजेन्सीहरुले सार्वजनिक गरेसंगै नेपाल पनि त्यो जोखिममा परेको छ । भारतसँगको खुला सिमानाका कारण कुनैपनि बेला त्यस्ता आतंकवादीहरु नेपाल पस्न सक्नेछन् । बिशेषत: गरिवी, भ्रष्टाचार, बैदेशिक रोजगार र खूकुलो प

Read More