लेख | गुल्मी - GLM


पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 10040 | गुल्मी - GLM

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

बिश्लेषणः जहाँ करको दायरा छ त्यहाँ समृद्ध मुलुक र अनुशासनमा जनता छ

Posted on August 22, 2018 | views : 2898 | गुल्मी - GLM

प्रेम सुनार | भदौ ६, बुटवल | यति वेला एकथरीले हरेक क्षेत्रमा सरकारले कर बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका छन ।  ति एकथोरीको विरोध पनि जायज होला । तर विगतमा कर छल्दै राज्य ठग्नेहरुले अचुक सम्पत्ति मालिक बन्ने   राज्य र जनतालाई  सधै गरिव  बनाई राखेको कुरा पनि नभुलौं । विभिन्

Read More

श्रीमतिलाई खुल्ला पत्रः बुढी, आजबाट म शन्यास लिन्छु है ?

Posted on August 17, 2018 | views : 10240 | गुल्मी - GLM

प्रेम सुनुवार । सर्व प्रथम त, हेर बुढी तँलाई ब्या गरेको यतिका वर्ष पछि पहिलो पटक  ले तेरा खुट्टा,  शिर नुहुराएर ढोई दिुन्छु ।  र, यति डर लाग्दो हतियार जस्तो अधिकार पाएकोमा बधाई पनि दिन्छु । आज भदौ एक गते  विहान तँ र म विस्तराबाट उठेर चिया पियौं । त्यस पछि म बाहिर निस्कें । सदा झै

Read More

तम्घासको पहिचानः डोजर र लाकुरी मञ्च

Posted on August 01, 2018 | views : 2754 | गुल्मी - GLM

(बिजय बिश्वकर्मा, तम्घास छापटोला) | २०५४ को स्थानिय चुनाबपछी गाँउगाँउमा बिकासको लहर चल्यो । गाडी गुडने बाटाघाटा जतासुकै खनिन थालियो । हाम्रो जिल्लातिर पनि बाटो खन्ने प्रयोजनको लागी डोजर भित्रियो । बडेमानको फलामे ईन्जिन भएको अगाडी रुख, ठुलाठुला ढुङ्गा जे पर्छ सबैलाई सोत्तर बनाउदै पन्छाउदै बाटो खन्ने

Read More

डाक्टर गोविन्द केसीलाई खुल्ला पत्र

Posted on July 24, 2018 | views : 2420 | गुल्मी - GLM

आदरणिय डाक्टर गोविन्द केसी ज्यु, सर्वप्रथम त नेपालको चिकित्सा क्षेत्रको सुधारका लागि हजुरले जिवन कै बाजी राख्दै आउनु भएकोमा यहाँलाई साधुवाद टक्राउन चाहन्छु । तपाईको अनशन मेरो ब्यक्तिगत रुपमा समर्थन र सम्मान छ । यद्येपी  सर्वसधारणको गुनासो मैले यहाँलाई अवगत गराउन चाहेर यो खुल्ला पत्र लेख्ने जमर्

Read More

यस्तो आयो प्रदिप ज्ञवालीको नाममा प्रवासबाट खूला पत्र

Posted on November 10, 2017 | views : 2195 | गुल्मी - GLM

आर्थिक प्रगतिको अभिलाषा बोकि विदेशिएको म, त्यही पवित्र तपोभूमि धार्मिक धाम रेसुङ्गाको काखमा जन्मेको एक नागरिक हुँ । रेसुङ्गा खहरेको चिसो पानीले सिंचिएको मेरो ज्यान पंचासे भञ्ज्याङमा मेलापात गाई गोठाला गर्दै हिंडेको याद ताजै छ, अझ साउने औंसी र कार्तिके ठुला एकादशीमा रेसुङ्गा मेला पछि बलिथुमको सांस्कृ

Read More

पत्रकार सुनारको वास्तविक आत्मकथा: कान्छी श्रीमतीदेखि वलात्कारीसम्म

Posted on September 14, 2017 | views : 3399 | गुल्मी - GLM

प्रेम सुनार, गुल्मी । गुल्मीमा त्यसमा पनि ईन्टरनेटको पहुँचमा हुने पुर्व देखि पश्चिम सम्मका दाजु भाई दिदी वहिनीहरुले म प्रेम सुनारलाई पत्रकारिताबाट धेरैको भलो गरेको मान्छे हो भनेर चिन्नु हुन्छ भन्ने मेरो बिश्वास छ । अनि निकै सुखी र खुशी होला भनेर पनि सोच्नु हुन्छ होला । तर, म गत तिन वर्ष देखि असाध्धै

Read More

जे देखियो त्यही लेखियोः 'माछा खाना गएकाहरु झोलमा डुबे'

Posted on August 08, 2017 | views : 2545 | गुल्मी - GLM

प्रेम सुनार । गुल्मीमा ‘माछा’ र ‘कान’ महिलाहरुको अस्मीतालाई संकेत गर्दै  यौन पिपासुहरुले राखेको कोड भाषा हो ।   यो् कोड भाषा अहिले त्यस्ता जमातहरु माझ निकै चर्चित छ । एक साथीले अर्को साथीलाई आज कहाँ  जाने भनेर सोध्यो भने  जवाफ आउँछ –‘माछा खान’  कित ‘कान खान ’।  महिलाहरु

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8433 | गुल्मी - GLM

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More