गोरखा केन्द्रविन्दु भएर भूकम्प गयो

Posted on: 16 Apr, 2019

वैशाख ३, काठमाडौं । मंगलबार गोरखा केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । बुधबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ ।  दुई दिनअघि बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!