अर्थ/विकास | गोरखा - GRK


प्रधानमन्त्री प्रचण्डद्वारा बूढीगण्डकी आयोजनाको फिल्ड अफिस उद्घाटन

Posted on July 19, 2023 | views : 802 | गोरखा - GRK

साउन ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड अफिसको उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर  बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् । उपप्

Read More

प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्ने

Posted on July 19, 2023 | views : 1713 | गोरखा - GRK

साउन ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन् । लामो समयको प्रतीक्षा पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उदघाटन गर्न लागेको हो ।  आय

Read More

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

Posted on July 10, 2023 | views : 518 | गोरखा - GRK

असार २५, गोरखा | गोरखा जिल्लाभित्रका पाँच  स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो । बारपाक सुलिकोटले आगामी आव २०८०/०८१ का लागि कूल रु ६० करोड ३९ लाख ६९ हजार बराबरको

Read More

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12543 | गोरखा - GRK

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारकाे निर्णय

Posted on June 29, 2022 | views : 2200 | गोरखा - GRK

असार १५, काठमाडौँ | बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्

Read More

बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गरिने

Posted on May 24, 2022 | views : 1781 | गोरखा - GRK

जेठ १०, काठमाडौं | नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ ।  संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने जानका

Read More

धादिङ-गोरखामा बूढीगण्डकीको मुआब्जा: केलाई कति मूल्य ?

Posted on April 05, 2022 | views : 3525 | गोरखा - GRK

चैत २२, काठमाडौँ । सरकारले धादिङ र गोरखाको सिमानामा बन्ने जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको लागि प्रभावित दुवै जिल्लाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले आज सूचना जारी गरेर मुआब्जाका ला

Read More

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

Posted on January 11, 2022 | views : 2131 | गोरखा - GRK

पुस २७ , काठमाडौँ  |  खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।  विभागका अनुस

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39605 | गोरखा - GRK

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39653 | गोरखा - GRK

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

Posted on September 08, 2021 | views : 2619 | गोरखा - GRK

भदौ २३, गोरखा (रासस)। नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापाम

Read More

गोरखाको शहीद लखन गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

Posted on August 15, 2021 | views : 1662 | गोरखा - GRK

साउन ३१, गोरखा(रासस)। गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका व्यक्तिलाई उपचारका गोरखा अस्पतालसम्म लै

Read More

एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड

Posted on August 09, 2021 | views : 2064 | गोरखा - GRK

दीपक श्रेष्ठ ।  साउन २५, गोरखा (रासस)।  उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि  गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो ।   चुमनुब्रीगाउँपालिका–४ स्थित नाम

Read More

उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइयो

Posted on July 11, 2021 | views : 1923 | गोरखा - GRK

असार २७, गोरखा (रासस)। सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्ग समेत अबरुद्ध भएपछि  ती क्षेत्रमा खाद्यन्न लगिइएको हो ।  खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले न

Read More

उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी

Posted on July 08, 2021 | views : 2248 | गोरखा - GRK

असार २४, गोरखा (रासस)। बाढी र पहिराले सडक मार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी  गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत्  बुधबार करिब ८५ क्विन्टल चामल पुर्याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका

Read More

गोरखाको धार्चे गाउँपालिकामा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध : धादिङको होटलबाट कार्यालय सञ्चालन

Posted on June 29, 2021 | views : 1901 | गोरखा - GRK

असार १५, गोरखा (रासस)। सिङ्गो गाउँपालिका नै विद्युत् र इन्टरनेटविहीन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिकासँग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न शुरु गरेको छ ।  जिल्लाको धार्चे गाउँपालिकाले विद्युत् र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा सुन्दरी

Read More

सिरानचोक गाउँपालिकाद्वारा ५६ करोड ९७ लाखको बजेट सार्वजनिक (पूर्ण पाठसहित )

Posted on June 25, 2021 | views : 2798 | गोरखा - GRK

असार ११, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ५६ करोड ९७ लाख  २३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले सार्वजनिक गरेको बजेटमा कोरोना रोकथाम र नियन्त्रण, कृषि तथा पशु सेवामा आधुनिकरण तथा व्यावसायिकताको लागि प्राथामिकता द

Read More

निजी प्रयोजनको बहानामा जथाभावी सालको रुख कटान

Posted on May 11, 2021 | views : 3109 | गोरखा - GRK

वैशाख २८,  गोरखा (रासस)। गोरखा नगरपालिका–१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रुख कटानी भएको पाइएको छ । स्थानीयवासीले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्थामा भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए ।  काटिएको काठ स्थानीयवासी सुर्दशन शाही

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44337 | गोरखा - GRK

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा

Posted on March 25, 2021 | views : 2409 | गोरखा - GRK

चैत १२, गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक ती समुदायका अन्य सबैका बीमा गर्न शुरुआत गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । “पालिकाभित्रका करिब

Read More

बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारण लाइन

Posted on December 17, 2020 | views : 1858 | गोरखा - GRK

पुस २, गोरखा । बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रसारण लाइनबाट बत्ती बालिएको प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो । अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै

Read More

बारपाकमा बन्यो ‘बुद्ध पार्क’

Posted on December 15, 2020 | views : 2489 | गोरखा - GRK

मङ्सिर ३०, गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित ताक्लेनानमा रु ४५ लाखमा बुद्ध दृश्यावलोकन पार्क बनेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक गाउँको सिङ्गो दृश्य देखिने गरी ताक्लेनानको डाँडामा पार्क बनाइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । “पार्कभित्र करिब पाँच फिट

Read More

गोरखाको ठोट्नेरी खोलामाथि ५० लाखमा झोलुङ्गे पुल निर्माण

Posted on November 14, 2020 | views : 2221 | गोरखा - GRK

कात्तिक २९, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलामाथि करिब रु ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास परियोजनाको आर्थिक सहयोग र हिमाली क्षेत्र विकास केन्द्रको समन्वयमा सो पुल निर्माण गरिए

Read More

उत्तरी गोरखाको सल्लेरीदेखि भालुवनसम्म भीर खनेर गोरेटो बाटो निर्माण

Posted on November 12, 2020 | views : 1721 | गोरखा - GRK

कार्त्तिक २७, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिँड्नका लागि करीब तीन किलोमिटर भिरमा थालिएको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौँदेखि छङ्गाछुर भीरमा भुण्डिएर हिँड्नुपर्ने भालुवनबासीका लागि दैनिक आउजाउमा सहज बनाउन विश्व खाद्य प

Read More

गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन

Posted on July 23, 2020 | views : 3344 | गोरखा - GRK

साउन ८, गोरखा । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । सानाठूला २५ भन्दा बढी स्थानमा गएको पहिरो गएराति अबेरसम्म हटाउने काम सकिएपछि आज बिहानैदेखि सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । सडकमा

Read More

गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

Posted on July 21, 2020 | views : 2604 | गोरखा - GRK

साउन ६, गोरखा। पहिरोका कारण गोरखा–आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । लगातार परेको वर्षाका कारण गोरखा–आँब

Read More

बूढीगण्डकीद्वारा ३१ अर्ब ९३ करोड मुआब्जा वितरण

Posted on July 10, 2020 | views : 8850 | गोरखा - GRK

असार २६, गोरखा | बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अघिग्रहण गर्न शुरु गरेयता अहिलेसम्म रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरिसकेको आयोजनाका पुनःबास तथा पुनःस्थापना एकाइ कार्यालय सिउरेनीटारका प

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64075 | गोरखा - GRK

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More