पत्रपत्रिकाबाट | गोरखा - GRK


बुढीगण्डकी अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने, प्रबन्धपत्र तयार भई मन्त्रालयसमक्ष पेस

Posted on June 08, 2022 | views : 1004 | गोरखा - GRK

जेठ २५, काठमाडौँ । लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ । १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीमा बनाउने प्रस्ताव तयार गरिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ढाँच

Read More

उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

Posted on March 22, 2022 | views : 7816 | गोरखा - GRK

चैत ८, काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक

Read More

दसैंमा घर जाने हो ? यसरी हुँदैछ यातायातको व्यवस्थापन

Posted on September 18, 2021 | views : 6200 | गोरखा - GRK

असोज २, काठमाडौँ | नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्र

Read More

बारपाकमा दिनमै ३ जनाको मलामी

Posted on May 28, 2021 | views : 1538 | गोरखा - GRK

जेठ १४, काठमाडौँ | एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ ।  तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय(डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् ।&nbs

Read More

देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराईने

Posted on May 26, 2021 | views : 10946 | गोरखा - GRK

जेठ १२, काठमाडौँ | सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपल

Read More

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम

Posted on April 30, 2021 | views : 10136 | गोरखा - GRK

वैशाख १७, काठमाडौँ | काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषे

Read More

विद्युत् महशुल घटाउने तयारी

Posted on January 05, 2020 | views : 13912 | गोरखा - GRK

पुष २०, काठमाडौँ | विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।  शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।  देशमा बिजुली पर्याप

Read More

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 10764 | गोरखा - GRK

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

जहाँ युवतीलाई तानेर दाजुभाईको साझा बेहुली बनाउँछन्...

Posted on April 17, 2019 | views : 2763 | गोरखा - GRK

वैशाख ४, गोरखा | ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको द

Read More

गाउँलेले गरे मकैको विवाह

Posted on February 27, 2019 | views : 1936 | गोरखा - GRK

फागुन १५, गोरखा - दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे थियो मकैको । बिहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइ

Read More

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार !

Posted on December 19, 2018 | views : 1599 | गोरखा - GRK

पुस ४, गोरखा | पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ। धामीले जोखाना

Read More

बूढीगण्डकी आयोजनाका लागि इन्धनबाट २६ अर्ब

Posted on November 23, 2018 | views : 2736 | गोरखा - GRK

मङ्सिर ७, काठमाडौँ | जलविद्युत् आयोजनाको पूर्वाधारबाट २६ अर्ब रुपैयाँ संकलन भएको छ ।  सरकारले बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरिरहेको बेला सो आयोजना निर्माणका लागि इन्धनबाट अहिलेसम्म २६ अर्ब रुपैयाँ संकलन भएको हो । स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना निर्माण गर्न

Read More

कोठा-कोठा पसेर क्रिस्चियन धर्म प्रचार

Posted on October 26, 2018 | views : 2617 | गोरखा - GRK

कात्तिक ९, गोरखा | गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् ।  धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् ।  'बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए', हरमटारी टोलका स्थानीय

Read More

गोरखामा भेटिएको १० किलो सुन कसको ?

Posted on September 11, 2018 | views : 2636 | गोरखा - GRK

भदौ २६, काठमाडौँ | शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप ला

Read More

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

Posted on July 04, 2018 | views : 2415 | गोरखा - GRK

असार २०, काठमाडौं | सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए ।  उनले सरकारले यसमा पुनरावलोकन गरिरहेक

Read More

बुढीगण्डकी आयोजनाको लागि मुआब्जा दिन २५ अर्व माग

Posted on March 30, 2018 | views : 2410 | गोरखा - GRK

चैत १६, गोरखा | मुआब्जा वितरण र पुनर्बासका लागि बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्बास तथा पुनःस्थापना इकाईले सरकारसँग २५ अर्ब रुपैया माग गरेको छ । ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरिएको इकाई संयोजक कृष्ण कार्कीले बताए । ‘हामीले माग गरेको एक साता भयो, अर्थ मन्त

Read More

बोक्सी बकाउने भन्दै स्कुलमै आएर एक घण्टासम्म आमाले कुटिन्

Posted on March 14, 2018 | views : 1782 | गोरखा - GRK

फागुन ३०, गोरखा | बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताएका छन् । जानुका स्थानीय हिमाल

Read More

बाबुराम कि नारायणकाजी भन्दै लाख-लाखको बाजी

Posted on November 28, 2017 | views : 2704 | गोरखा - GRK

मङ्सिर १२, गोरखा | गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ । पहिलो चरणको निर्वाचनमा यी

Read More

एउटा बुथमा ७७ मात्रै मतदाता !

Posted on November 21, 2017 | views : 1900 | गोरखा - GRK

गोरखा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् । चुमनुब्री गाउँपालिका १ म पर्ने साम्दो गाउँ नेपाल र तिब्बत सिमानाको अन्तिम गाउँ हो ।त्यस्तै बौद्ध हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा पनि ७७ जना

Read More

बाबुराम र नारायणकाजी कसको पल्ला भारी?

Posted on November 15, 2017 | views : 2178 | गोरखा - GRK

कात्तिक २९, काठमाडौँ । तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ ।  यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ। प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन्। बिजुलीका पोल र रूखका हाँगामा छपक्कै सूर्य र गोलाकारभित्

Read More

चिनियाँ कम्पनीसँग सम्झौतापछि बुढीगण्डकी आयोजनाको काम प्रभावित !

Posted on August 27, 2017 | views : 2498 | गोरखा - GRK

लक्ष्मीप्रसाद उपाध्याय | भदौ ११, काठमाडौँ  । चालु आर्थिक वर्षको बजेट वक्तव्यपश्चात् सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेपछि आयोजनाको काम प्रभावित हुन पुगेको छ । एक हजार २०० मेगावाट उत्पादन क्षमता भएको यो आयोजना निर्माण अवधि र प्रविधिका दृष्टिले नेपालको

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 14134 | गोरखा - GRK

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 33349 | गोरखा - GRK

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 10368 | गोरखा - GRK

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

बूढीगण्डकी आयोजनामा देशलाई ठूलो नोक्सान हुनेगरी डिपीआर गरेको खुलाशा

Posted on December 08, 2016 | views : 7050 | गोरखा - GRK

मंसिर २३, काठमाडौ | बूढीगण्डकी जलाशययुक्त आयोजनाको कुल जलभण्डारमा आधा पानी उपयोग गर्नै नमिल्ने (डेड स्टोरेज) गरी डिजाइन गरेको फेला परेको छ । बाँध बाँधेर नियन्त्रण गरिने पानीलाई सुख्खायाममा अमृत समान मानिए पनि बूढीगण्डकीको परामर्शदाता ट्र्याकवेलले आधा पानी सिँचाइ तथा बिजुली उत्पादनमा उपयोग गर्न

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 3640 | गोरखा - GRK

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More