रोजगार जानकारी |


यी ११ प्रक्रिया पुरा गरेपछि पाइन्छ वैदेशिक रोजगार वोर्डको कोषबाट निशुल्क हवाई टिकट

Posted on August 07, 2020 | views : 3686 |

साउन २३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि गई कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कनको लागि निःशुल्क हवाई टिकटको लागि आवेदन दिन सक्ने भएका छन् । विभिन्न देशमा श्रम स्वीकृति लिएर गएका नेपालीहरुले स्वदेश फर्कने इच्छा भए निवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीका क्रममा अलपत्र

Read More

पुन: स्वीकृति लिएर विदेश जान पाइन्छ, तर कसरी ?

Posted on July 25, 2020 | views : 9097 |

साउन १०, काठमाडौँ | सरकारले विदेशमा अलपत्र नेपालीलाई धमाधम उद्धार गरिरहेका बेला विदेशबाट बिदामा आएकाहरुलाई वै‌देशिक रोजगारीमा जान खुला गरेको अवस्था छ । बिदामा आई कोरोनाको कारण विदेश जान नपाएकाहरुको लागि सरकारले पुन: स्वीकृति दिने काम जारी राखेको छ ।  विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुस

Read More

यी हुन् कतारबाट नेपाल फर्कनै पर्ने गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले पेश गर्नु पर्ने कागजात

Posted on July 13, 2020 | views : 2250 |

योगेन्द्र योगी | असार २९, दोहा | कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा नियमित हवाई सेवा स्थगित भएको सन्दर्भमा  नेपालमा आफन्तको मृत्यु भई आफैले काज क्रिया गर्न जानु पर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भई उपचारका लागि तुरुन्तै नेपाल जानु पर्ने तथा नेपालमा आमा, बुवा, श्रीमान

Read More

विदेश जान पुन: श्रम स्वीकृति लिन के-के आवश्यक ? (सूचना सहित)

Posted on July 02, 2020 | views : 5451 |

असार १८, काठमाडौँ | विदामा आई कोरोनाको कारण वैदेशिक रोजगारीमा जान नपाएकाहरुले पुन: श्रम स्वीकृति लिएर विदेश जान पाउने भएका छन् । असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगा

Read More

साउदी, युएई, मलेसिया, कुवेत, कतार, बहराइन र ओमानमा रहेका सम्पूर्ण नेपालीहरुले आफ्नो विवरण भर्नुहोस्

Posted on May 05, 2020 | views : 2629 |

वैशाख २३, काठमाडौँ | बिभिन्न देशमा रहेका नेपालीहरुले आफू जुन देशमा हुनुन्हुन्छ तल देश अनुसार लिंक दिईएको छ, उक्त लिंकमा क्लिक गरि आफ्नो विवरण भरेर Submit गर्नुहोला |  यो विवरण भर्नाले तपाइँ रहेको देशमा तपाइको अवस्थाको बारेमा सबै जानकारी पाई दुतावासलाई तपाइको उद्दारमा सहजीकरणमा सहज हुनेछ | 

Read More

कतारको श्रम मन्त्रालयद्वारा रोजगारदाताहरुले कामदारको सुरक्षाको लागि अपनाउनुपर्ने उपायहरुको सूचना

Posted on April 22, 2020 | views : 2526 |

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जारी गरेको निर्देशन सम्बन्धी सूचना । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ

Read More

युएइमा कोरोनाभाइरस (COVID-19) संक्रमणका सम्बन्धमा विविध महत्वपूर्ण जानकारी

Posted on April 18, 2020 | views : 11474 |

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस (COVID-19) संक्रमणका सम्बन्धमा नेपाल सरकार र युएइ सरकारका सम्बद्ध निकायहरूले जारी गरेका निम्नानुसारका महत्वपूर्ण सूचनाहरू सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । युएइमा संक्रमणको पछिल्लो आधिकारिक तथ्याङ्क युएइको सन् २०२० को अप्रिल २२ सम्म युएइमा को

Read More

ओमान जाँदै हुनुहुन्छ ? कुन कामको कति तलब भत्ता पाइन्छ ? (हेर्नुहोस् लिस्टसहित)

Posted on February 23, 2020 | views : 9783 |

फागुन ११, काठमाडौं । वैदेशिक रोजगारीको लागि ओमान पनि एक श्रम गन्तव्य हो । ओमानसँग नेपाल सरकारको श्रम सम्झौता गर्ने तयारी गरिरहेको छ । कामदारको सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्ने गरि सम्झौता गर्ने सरकारको लक्ष्य छ ।   हाल कतिपय कामदारले ओमान पुगेर खान बस्न समेत नपुग्ने तलब पाएको गुनासो

Read More

विदेशबाट सुन/चाँदी ल्याउँदै हुनुहुन्छ ? यस्तो छ है नियम !

Posted on February 20, 2020 | views : 39771 |

फागुन ८, काठमाडौँ| विदेशबाट नेपाल फर्कंदा केहि मात्रामा सुन ल्याउन पाउने नीति धेरैलाई थाहा छ तर यसको बिषयमा स्पष्ट भने थाहा नहुन सक्छ ।  गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्न

Read More

मलेसियाको भिसा आए/नआएको कसरी चेक गर्ने ? हेर्नुहोस तरिका सहित

Posted on February 17, 2020 | views : 9810 |

फागुन ५, काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसिया जाँदै हुनुहुन्छ ? त्यसो भए तपाईलाई यो जानकारी महत्वपूर्ण छ । पहिलो पटक श्रम स्वीकृति लिएर रोजगारीको लागि मलेसिया जानको लागि एकमात्र विकल्प म्यानपावर कम्पनी हो ।  मलेसिया जानको लागि आफुले चाहेको डिमाण्ड हेरेर अन्तर्वार्ता भए अन्तर्वार्ता पश्च्या

Read More

'बैदेशिक रोजगार' को नयाँ एप (डाउनलोड गर्नुहोस्)

Posted on January 24, 2020 | views : 10669 |

माघ ९, काठमाडौँ | बैदेशिक रोजगारमा जाने नेपालीहरुको लोकप्रिय बनेको 'बैदेशिक रोजगार' को पुरानो एपमा केहि समस्या आएपछि साझा सबाल मिडियाले नयाँ एप सार्वजनिक गरेको छ । मिडियाले पुरानै नाममा नयाँ एप प्ले स्टोरमा सार्वजनिक गरेको हो ।  प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर रा

Read More

१२ सय जना युवालाई निशुल्क सीपमुलक तालिमको अवसर, आवेदन दिने तरिका हेर्नुहोस्

Posted on January 13, 2020 | views : 7114 |

मनोज पराजुली । पुस २८, काठमाडौं । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले निशुल्क सीप मुलक तालिम लिन चाहनेहरुलाई लक्षित गरि आवेदन खुलाएको छ । प्रतिष्ठानबाट संचालन हुने सीप विकास तालिमका लागि विभिन्न ७ विषयमा कुल १२ सय ४० जनाको लागि आवेदन खुलाइएको हो । मोवाइल मर्मतको लागि एक सय २० जना, मेसन सय जन

Read More

विदेशबाट नेपाल आउँदा विमानस्थलवाट यात्रूहरुले ल्याउन पाउने सामानहरु के-के छन् ?

Posted on December 08, 2019 | views : 14175 |

काठमाडौँ | विदेशवाट फर्केका यात्रुले आफू साथै वा आफू आउनु भन्दा अघि वा पछि आफूले प्रयोग गरेका वा निजी प्रयोजनको लागि ल्याउने सामानका सम्वन्धमा समय/समयमा नेपाल सरकार, अर्थ मन्त्रालयवाट राजपत्रमा सूचना प्रकाशित गरी उक्त सूचनामा के कति अवधि विदेश वसेका मानिसहरुले के कति परिमाणमा के के सामान ल्याउन पाउन

Read More

अब अनलाइनबाटै पुलिस रिपोर्ट, यस्तो छ रिपोर्ट लिने तरिका

Posted on December 05, 2019 | views : 15697 |

मङ्सिर १९, काठमाडौँ | पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने से

Read More

बैदेशिक रोजगार विभागको अन्त्यन्त जरुरी सूचना

Posted on November 08, 2019 | views : 13715 |

कार्तिक २२ काठमाडौं । वैदेशिक रोजगारीमा गएर बिदामा नेपाल फर्की पुनः श्रम स्वीकृति लिएर सोही रोजगारमै फर्केका तथा हाल विदेशमा कार्यरत रहेतापनि पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा फर्कन चाहनेहरुमध्ये भिषा, करारपत्र र यस अघि लिएको श्रम स्वीकृतिमा भएका विवरण फरक पर्नेहरुका सम्बन्धमा पुनः श्रम

Read More

बैदेशिक रोजगारीमा जानेहरुले म्यानपावर र डिमाण्ड छनौट कसरी गर्ने ?

Posted on October 22, 2019 | views : 82797 |

रोजगार टिप्स | नेपाली युवाहरुको बैदेशिक रोजगारी रहर नभई बाध्यता बनेको छ । नेपालमा प्रयाप्त रोजगारीको अवसर नपाएर युवाहरु श्रमको लागि विदेश पलायन भईरहेका छन् ।  बैदेशिक रोजगारीमा जाने युवाहरुलाई विदेश जानु अघि धेरै कुराको जानकारी नहुँदा पिडित बन्नुपरेको अवस्था छ । बैदेशिक रोजगारीमा जानको लागि तया

Read More

नेपालले छिट्टै ओमनसंग श्रम सम्झौता गर्दै, लागत शुल्क बुझाउनु नपर्ने

Posted on October 11, 2019 | views : 2174 |

असोज २४, काठमाडौँ | नेपाल र ओमानबीच छिट्टै श्रम सम्झौताको तयारी हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छिट्टै ओमनसंग श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरको जनाएको हो ।  नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति भएपछि हस्ताक्षर प्रक्रिया अगाडि बढाइएको हो । मन्त्रालयले श्रम

Read More

युएई, कतार र कुवेतमा घरेलु कामदारको लागि के-के कागजात आवश्यक छ ? (पत्र सहित )

Posted on September 20, 2019 | views : 6259 |

असोज ३, काठमाडौं | युएई, कतार तथा कुवेतस्थित नेपाली दूतावासले घरेलु कामदारको लागि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउन थालेको छ । दूतावासहरुले सूचना जारी गर्दै पुनः श्रम स्वीकृबारे निवेदन लिईरहेका छन् ।  सरकारले घरेलु कामदारका लागि पुन : श्रम स्वीकृति दिने निर्णय गरेसँगै विदेशमा रहेका नेपा

Read More

विदेशबाट नेपाल आउँदा यात्रुले ल्याउन पाउने सामानहरुको सूची, केके सामान ल्याउन पाउँछन् ?

Posted on July 17, 2019 | views : 7397 |

साउन १, काठमाडौं । सरकारले २०७३ जेठ २५ गतेको सूची विस्थापित गर्दै नयाँ सूची ल्याएको हो । नयाँ सूचीमा विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ ।  सरकारले नयाँ आर्थिक बर्षदेखि विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्र

Read More

अब बैदेशिक रोजगारीमा जानेहरुको लागि 'बैदेशिक रोजगार बचत खाता', यस्ता छन् १५ सुविधा

Posted on July 11, 2019 | views : 7631 |

असार २६, काठमाडौँ | एनआईसी एसिया बैंकले बैदेशिक रोजगारीमा भएका तथा जान चाहनेहरुलाई मध्येनजर गर्दै चमत्कारिक बैदेशिक रोजगार बचत खाताको सुरुवात गरेको छ । बैंकले बैदेशिक रोजगारीमा जाने युवाहरुले आफूले बिदेशी भूमिमा दु:ख गरि कमाएको पैसा बचत होस् भन्ने हेतुले उक्त खाताको सुरुवात गरेको जनाएको छ । यो खाता

Read More

के हो बैदेशिक रोजगार वोर्ड ? विदेश जाने कामदारको हितमा के-कस्ता काम गर्छ ? (अन्तर्वार्ता)

Posted on June 30, 2019 | views : 7256 |

असार १५, काठमाडौँ | नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित  बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार  बोर्डको व्यवस्था गरेको छ । बैदेशिक रो

Read More

नेपालमा खुलेको कतार भिषा सेन्टर के हो ? कसरी काम गर्छ ? कति शुल्क लाग्छ ? (भिडियो सहित)

Posted on June 03, 2019 | views : 58824 |

अनिल अधिकारी | जेठ २०, काठमाडौँ | वैदेशिक रोजगारीको लागि नेपाली कामदारको प्रमुख मध्ये एक गन्तव्य कतारले काठमाडौंमा जेठ १५ गतेदेखि 'कतार भिषा सेन्टर'को औपचारिक शुरुवात गरिसकेको छ । आप्रवासी श्रमिक लिने प्रकृयालाई अझै सजिलो बनाउनको लागि कतारले आफ्नो देशमा काम गर्न आउने विभिन्न आठ वटा देशमा क

Read More

सामाजिक सुरक्षा कोषमा विज्ञापन खुल्यो, तह ४ देखि ११ सम्म ६६ कर्मचारी माग

Posted on May 31, 2019 | views : 29135 |

जेठ १७, काठमाडौं । सामाजिक सुरक्षा कोषले कर्मचारी पदपूर्तिको लागि विज्ञापन खुलाएको छ। कोषले तह ४ देखि तह ११ उप कार्यकारी निर्देशकसम्मको लागि कुल ६६ जना कर्मचारी माग गरेको छ । लोकसेवा मार्फत हुने परीक्षाका लागि सामाजिक सुरक्षा कोषको अनलाईन मार्फत आवेदन दिनुपर्नेछ। सिंगल दस्तुर तिरेर आवेदन दिने म्याद

Read More

विदेशबाट नेपाल फर्किंदा २५ तोलासम्म सुनका गहना ल्याउन पाइने

Posted on May 30, 2019 | views : 7408 |

जेठ १६, काठमाडौं । विदेशबाट फर्किएका नेपालीले साउन १ देखि  भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामको काँचो सुन ल्याउन पाइने भएका छन् ।  सरकारले आर्थिक विधेयक २०७६ मार्फत विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहना ल्याउन पाउने सीमा बढाएको हो। सुनका गहना करिब २५ तो

Read More