रोजगार जानकारी |


इजरायल रोजगार खुल्यो, योग्यता के-के चाहिन्छ ? यस्तो छ छनौट प्रक्रिया

Posted on May 04, 2021 | views : 16271 |

वैशाख २१, काठमाडौँ | सरकारले इजरायलमा 'केयरगिभर' कामका लागि नेपाली श्रमिकहरू पठाउने निर्देशिका जारी गरेको छ । नेपाल–इजरायलबीच २०७७, असोज १४ गते भएको श्रम सम्झौता अनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिकहरू पठाउने गरी निर्देशिका जारी भएको हो ।  इजरायलमा नेपाली सहयोगी कामदार 'किएर गिभर

Read More

विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? कुन सामान ल्याउँदा कति लाग्छ भन्सार ? हेर्नुहोस्

Posted on April 14, 2021 | views : 8705 |

बैशाख १, काठमाडौं । के तपाई वैदेशिक रोजगारीबाट नेपाल फर्कदै हुनुहुन्छ ? कुन सामान नेपाल ल्याउँदा कति रुपैंया भन्सार तिर्नुपर्छ भनेर जान्न चाहनुहुन्छ ? त्यसो हो भने तपाइको लागि यो जानकारी महत्वपूर्ण हुनेछ । भन्सार विभागले पछिल्लो समय कायम गरेको भन्सार दररेट बारे जानकारी दिंदैछौं । नेपाली नागरिक नेपाल

Read More

मलेसियाको सामाजिक सुरक्षामा तीन लाख नेपाली, के-के पाउँछन सुविधा ?

Posted on February 13, 2021 | views : 4288 |

फागुन १, काठमाडौँ | मलेसियामा कार्यरत नेपालीले पनि त्यहाँको सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन्। मलेसिया सरकारले २०१९ देखिनै लागू गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत २ लाख ९८ हजार नेपाली श्रमिक सहभागी भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मलेसियामा कार्यरत नेपालीलाई मलेसिया

Read More

गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाँदा यस्ता समस्या आईलाग्न सक्छन्

Posted on January 10, 2021 | views : 3138 |

सास | नेपालबाट वैदेशिक रोजगारमा जाने कसैले पनि गैरकानुनी बाटो प्रयोग गर्नु हुँदैन । भिजिट भिसामा गई सम्बन्धित देशमा काम गर्ने उदेश्यले जानु पनि गैर कानुनी बाटो हो । त्यस्तै वैदेशिक रोजगारमा पठाउने अनुमति नपाएको व्यक्ति मार्फत व्यक्तिगत श्रम स्वीकृति लिएर चर्को पैसा तिरेर पनि वैदेशिक रोजगारमा जानु हु

Read More

देशभर २७ म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा, कुन कम्पनीको शाखा कहाँ छ ? (सूचीसहित)

Posted on January 07, 2021 | views : 24206 |

पुस २३, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाऊन हाल ८ सय ५४ म्यानपावर कम्पनीलाई संचालन अनुमति दिएको छ। संचालन अनुमति पाएका यी म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगार विभागबाट स्वीकृति लिएर मात्र आफ्ना शाखा कार्यालय खोल्न पाउनेछन् । संस्थागत रुप

Read More

वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? तपाईले जान्नै पर्ने १९ कुराहरु, याद गरौँ

Posted on January 03, 2021 | views : 10685 |

पुस १९, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने कामदारहरुले श्रम स्वीकृतिका लागि कागजात प्रमाणहरु पेस गर्दा सत्य र तथ्यमा आधारित गर्नु पर्दछ | यसरी सत्य,तथ्य प्रमाण तथा कागजात पेस नगरेमा वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्क

Read More

सुरु भयो अनलाइनबाटै पुनः श्रम स्वीकृति लिने व्यवस्था, कति लाग्छ ? कसरी लिने ? (स्टेप बाई स्टेप)

Posted on January 01, 2021 | views : 16467 |

पुस १७, काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट विश्वको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । नयाँ नीतिसंगै श्रम स्वीकृति लिनका लागि नेपालस्थित श्रम कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको छ । अनलाइन श्रम स्वीकृति कसरी लिने ?  अनलाइनबाट पुनः श्रम स्वीकृति

Read More

अनलाइनबाट पुन: श्रम स्वीकृति, यी ६ कागजात चाहिन्छ

Posted on December 27, 2020 | views : 14762 |

पुस १२, काठमाडौँ | वैदेशिक रोजगारीमा गएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गराउन सक्ने भएका छन् । बैदेशिक रोजगार बिभागले यो सुविधा दिएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुले विश्वभरबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन । यस अघि श्रम स्वीकृति लिन स्वदेश आउनैपर्ने बाध्यता

Read More

मलेसियाबाट अवैधानिक श्रमिकले नेपाल फर्कन के-के गर्ने ? कति लाग्छ ?

Posted on December 15, 2020 | views : 2320 |

मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन्। अवैधानिक व्यक्तिहरु फर्कने कार्यक्रम (Return Re

Read More

एमआरपि (पासपोर्ट) सम्बन्धि ३२ प्रश्नहरुको जवाफ थाहा पाउनुहोस्

Posted on November 12, 2020 | views : 18957 |

१. एम आर पि (MRP) भनेको के हो ? उत्तर: एमआरपि (MRP) को पूर्ण रुप Machine Readable Passport (MRP) अर्थात 'यन्त्रवाचक राहदानी' हो । यो एमआरपिको डाटा पेज (पेज नं.३ जसमा वाहकको फोटो लगायतका सूचनाहरु राखिन्छ) मा रहेको सूचनाहरु मेशिनले पढ्न सक्ने हुँदा सूचनाहरु सजिलै मेशिनद्वारा extract गर्न सकि

Read More

विदेशबाट TV ल्याउँदा एयरपोर्टमा कति भन्सार तिर्नुपर्छ ?

Posted on November 04, 2020 | views : 15438 |

काठमाडौँ | श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार १२ महिना विदेशमा काम गरी फर्कने नेपालीहरुले ३२ इन्चसम्मको टिभी ल्याउँदा भन्सार शुल्क तिर्नु पर्दैन ।  तर ३२ इन्च भन्दा बढी इन्चको टेलिभिजन ल्याउँदा तोकिएको भन्सार शुल्क तिर्नुपर्ने हुन्छ । १ बर्ष भन्दा कम समय काम गरेर फर्कनेले भन

Read More

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १०० जना कर्मचारी माग्यो, अनलाइनबाटै आवेदन दिन सकिने

Posted on November 02, 2020 | views : 5100 |

कात्तिक १७, काठमाडौँ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अपरेटर पद सेवा करारमा भर्ना लिन दरखास्त आव्हान गरेको छ । विभागले कार्त्तिक १३ गते एक सूचना जारी गर्दै विवरण दर्ता अपरेटर १०० जनाको लागि खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्न द

Read More

विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? के के समान ल्याउन पाइन्छ (हेर्नुहोस् सूचीसहित)

Posted on October 19, 2020 | views : 4891 |

कात्तिक ३, काठमाडौं । विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ या फर्कने तयारीमा हुनुहुन्छ ? वैदेशिक रोजगारीमा गएर होस् वा विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीहरु स्वदेश फर्किँदा आफन्त तथा साथीभाइका लागि भन्दै महँगो ब्रान्डको रक्सीसहित टीभी, मोबाइल फोन, ल्यापटप, सुनचाँदीका गहनालगायतका सामग्री बोकेर आउने

Read More

वैदेशिक रोजगारमा LT (Lot) नम्वर भनेको के हो ?

Posted on October 15, 2020 | views : 20202 |

अनिल अधिकारी | वैदेशिक रोजगारमा पठाउन सरकारले मान्यता दिएको म्यानपावरले बिभिन्न देशको कम्पनीबाट मागपत्र लिन्छ ।  म्यानपावरले ल्याएको मागपत्र सम्बन्धित देशको दुतावासले प्रमाणीकरण गर्छ र त्यही मागपत्र वैदेशिक रोजगार बिभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड हुन्छ । उक्त मागपत्रलाई व

Read More

अब विदेशबाट बिदामा आएर जान चाहनेहरुलाई सहज, पुन: स्वीकृति लिन यस्तो हुनेछ अबको प्रक्रिया

Posted on October 09, 2020 | views : 5656 |

असोज २३, काठमाडौँ | कोरोना महामारीको कारण बिदामा आएर पुन: रोजगारीमा जान चाहने नेपालीहरुलाई सहज बनाइएको छ । देशिक रोजगार बिभागले यसअघि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई अनिवार्य रुपमा सम्बन्धित कम्पनीले श्रम कर्यालयको इमेलमा एनओसी पठाउनुपर्ने व्यवस्था हटाइएपछि थप सहज भएको हो । नयाँ व्यवस्थासंगै अब ब

Read More

विदेश जानेलाई जानकारी: कस्तो हुन्छ NOC ? (फर्म्याट सहित)

Posted on October 08, 2020 | views : 4061 |

असोज २२, काठमाडौँ | कोरोना महामारीको कारण नेपालीहरु विदेशबाट बिदामा आएर आफूले काम गर्ने कम्पनीमा पुन: जान चाहेमा सरकारले एनओसी अनिवार्य गरेको छ ।  अहिले नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई NOC (No Objection Certificate) अनिवार्य गरेपछि विदेशमा रहेका कतिपय कम्पनीले सोको फर्म्याट माग गरेको

Read More

तपाइँ हवाई उडान गर्दै हुनुहुन्छ ? यी २८ कुरामा ध्यान दिए संक्रमणबाट जोगिनुहुनेछ

Posted on September 24, 2020 | views : 3665 |

सास | विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिम हवाई उडानको क्रममा पनि हुन सक्छ । उडानको क्रममा नअपनाईने सावधानीको कारण संक्रमणको उच्च जोखिम हुने हुनाले हवाई उडान भर्ने यात्रुले आफूलाई संक्रमणबाट जोगाउन पुर्वतयारी र यात्राको क्रममा सावधानी अपनाउन पर्दछ ।  हवाई उडान गर्ने यात्

Read More

के अहिले कतार जान पाइन्छ ? यी ५ प्रक्रिया पुरा गरे जान पाइन्छ

Posted on September 13, 2020 | views : 6592 |

भदौ २८, काठमाडौँ | कोरोना महामारीको कारण अहिले विश्व आक्रान्त छ । यो परिस्थितिमा कुनैपनि एक देशबाट अर्को देशमा जान त्यति सहज भने छैन ।  वैदेशिक रोजगार मोबाइल एपमा कयौंले हामीलाई प्रश्न गरेका छन् 'अहिले कतार जान पाइन्छ ?' यसको प्रश्नको जवाफ त्यति सहज छैन । यस अघि साझा सबाल मिडियाले बैद

Read More

कतारबाट आगामी उडानको सूचना, यी १० जानकारी लिनुहोस्

Posted on September 06, 2020 | views : 6569 |

भदौ २१, काठमाडौँ | कतारबाट हुने आगामी उडानको सम्बन्धमा कतार स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ ।  १. नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका  लागि १० सेप्टेम्बर २०२० को लागि चार्टर उडान तय भएकोले उक्त उडानका लागि प्राथमिकता सूचिको लिंक निम्नबमोजिम रहेको छ :  https://drive.goo

Read More

कतारले लागू गरेको नयाँ नीति अनुसार कम्पनी छाड्न छ सर्त ध्यान दिनुहोस्

Posted on September 01, 2020 | views : 15890 |

भदौ १६, काठमाडौँ | कतारमा रोजगारीका लागि गएका आप्रवासी कामदारले परीक्षण कालमै बिनाजानकारी कतार छाडे एक बर्ष कतार जान नपाउने भएका छन् । कतारमा रोजगारीमा गएकाहरुलाई ६ महिना परीक्षणकाल तोकिएको छ ।  यस अघि कतारले कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने सम्बन्धमा एतिहासिक निर्णय गरेको थियो । यसै नीत

Read More

मकाउबाट नेपाल फर्कन फारम भर्नुहोस् (लिंक सहित)

Posted on August 28, 2020 | views : 2037 |

भदौ १२, काठमाडौँ | मकाउबाट नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुले फार्म भरि आफ्नो समस्याबारे जानकारी गराउन सक्ने भएका छन् |  कोरोना महामारीको कारण मकाउमा समस्यामा परेका तथा बिबिध कारण नेपाल फर्कन चाहनेले फारम भरि स्वदेश फिर्ताको लागि अनुरोध गर्न सक्नेछन् |  यी हुन् डान प्राथ

Read More

विदेशबाट विदामा आएकाहरुले पुन: स्वीकृति लिन के-के पेश गर्नुपर्छ, शुल्क कति ?

Posted on August 26, 2020 | views : 21314 |

सास | वैदेशिक रोजगारमा गएर विदामा आएकाहरुले पुन: सोहि कम्पनी वा प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन गरेर नयाँ कम्पनीमा रोजगारीमा जान सक्दछन् । जसको लागि पुन: स्वीकृति लिएर जानुपर्ने हुन्छ । यसरी विदेशबाट विदामा आएका धेरै नेपालीहरुले हामीलाई यसको प

Read More

नेपालबाट युएई यसरी आईसीए अप्रुभल लिएर जान सकिन्छ (लिंक सहित)

Posted on August 24, 2020 | views : 1440 |

भदौ ८, काठमाडौँ | कोरोना महामारीको कारण विश्व यतिखेर तनाबमा छ । कयौं आर्थिक क्षेतीलाई ध्यान नदिई विश्वव्यापी फैलिरहेको कोरोना महामारी नियन्त्रणमा विश्व लागि परेको छ ।  यसै बीच युएईले विदेशमा अलपत्र परेका आफ्ना नागरिक तथा आफ्नो देशमा कार्यरत भई विदामा अन्यत्र गएका बिदेशी नागरिक समेतलाई युएई जान

Read More

नेपाली दुतावासहरुको आधिकारिक फेसबुक पेज तथा वेबसाइट लिंकहरु

Posted on August 18, 2020 | views : 8326 |

सास | प्रवासमा रहेका नेपालीहरुलाई दुतावासको सूचना लिनको लागि सहज होस् भन्ने हेतुले हामीले यहाँ बिभिन्न देशको दुतावासको फेसबुक पेजको लिंक राखिदिएका छौं:  :: मलेसिया | Facebook Page | Website :: साउदी | Facebook Page | Website :: कतार | Facebook Page | Website :: युएई | Facebook Page | Website ::

Read More