मकाउबाट नेपाल फर्कन फारम भर्नुहोस् (लिंक सहित)

Posted on: 28 Aug, 2020

भदौ १२, काठमाडौँ | मकाउबाट नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुले फार्म भरि आफ्नो समस्याबारे जानकारी गराउन सक्ने भएका छन् | 

कोरोना महामारीको कारण मकाउमा समस्यामा परेका तथा बिबिध कारण नेपाल फर्कन चाहनेले फारम भरि स्वदेश फिर्ताको लागि अनुरोध गर्न सक्नेछन् | 

यी हुन् डान प्राथमिकतामा पर्नेहरु: 

आममाफी, Detention Centre मा रहेको, Exit Visa मा रहेको, काजक्रियाका लागि जानुपर्ने, रोजगार करार समाप्त वा गुमाएको, गम्भीर स्वास्थ्य समस्या रहको, सुत्केरी वा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता, सरकारी सेवामा रही अध्ययन वन तालिममा गएको, अध्ययन समाप्त भएको बिद्यार्थी, नेपाल आउन पर्ने अवस्थामा रहेका बिद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका, रोजगारी सहित बिदामा रहेका/गएका, अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेका व्यक्ति नेपाल आउनुपर्ने, पर्यटक तथा व्यापारिक भिसामा गएका । 

फारम भर्न यहाँ क्लिक गर्नुहोस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!