सामाजिक सुरक्षा कोषमा विज्ञापन खुल्यो, तह ४ देखि ११ सम्म ६६ कर्मचारी माग

Posted on: 31 May, 2019

जेठ १७, काठमाडौं । सामाजिक सुरक्षा कोषले कर्मचारी पदपूर्तिको लागि विज्ञापन खुलाएको छ। कोषले तह ४ देखि तह ११ उप कार्यकारी निर्देशकसम्मको लागि कुल ६६ जना कर्मचारी माग गरेको छ । लोकसेवा मार्फत हुने परीक्षाका लागि सामाजिक सुरक्षा कोषको अनलाईन मार्फत आवेदन दिनुपर्नेछ। सिंगल दस्तुर तिरेर आवेदन दिने म्याद असार ५ गतेसम्म तथा दोब्बर दस्तुर तिरेर असार १२ गतेसम्म म्याद तोकिएको छ ।

हेर्नुहोस विज्ञापन 



यस बिषयमा तपाइको प्रतिक्रिया...!