मनोरञ्जन |


साम्राज्ञीसँग जीतुको जोडी

Posted on January 11, 2023 | views : 625 |

पुस २७, काठमाडौँ | हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताउनुभयो । “अभिनेत्री शाहसँग

Read More

घाइते भए अभिनेता कार्तिक आर्यन

Posted on January 10, 2023 | views : 552 |

पुस २६, काठमाडौँ | बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन्। आगामी फिल्म 'शहजादा' को छायांकनको क्रममा उनको घुँडामा चोट लागेको हो। कार्तिकले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। 'घुँडामा चोट लाग्यो। आइस बकेट च्यालेन्ज २०२३ सुरू भयो,' उनले लेखेका छन्।

Read More

सलमानमाथि पूर्व प्रेमिका सोमी अलीले फेरि लगाइन् गम्भीर आरोप

Posted on January 07, 2023 | views : 536 |

पुस २३, भारत | सोमी अलीले हालै आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छिन् जसमा उनले सलमान खानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार जब उनी मुम्बईमा बस्थिन्, सलमानले उनलाई गाली र कुटपिट गर्थे । सोमीले धेरै पटक मेकअप गरेर आफ्नो चोट लुकाउनु परेको बताइन् । सलमानले आफूलाई जस्तै धेरै केटीहरूसँग य

Read More

‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका कार्की, प्रियंकासहित देखिँदैछन् यी नयाँ अनुहार

Posted on January 05, 2023 | views : 905 |

पुस २१, काठमाडौँ | केही समय स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालन हुँदैछ । यसअघिको संस्करणमा कमेडी क्लबको अध्यक्षमा नायिकाद्वय दीपाश्री निरौला र करिस्मा मानन्धर रहेका थिए । तर, आगामी नयाँ संस्करणमा भने नयाँ व्यक्तिको अनुहार देख्न पाइने भएको छ । कमेडी क्लबको नयाँ संस्करणको अध्यक्षमा नायिक

Read More

बबरमहलमा पठाओ मोटरसाइकल दुर्घटना हुँदा कलाकार सन्ध्या खड्का घाइते

Posted on January 05, 2023 | views : 867 |

पुस २१, काठमाडौँ | कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनाको कारण उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।  अहिले सिनामंगलस्थित केएमसी अस्पताल

Read More

शाहरूख खानका छोरा आर्यनसँग डेट गर्दै नोरा फतेही !

Posted on January 04, 2023 | views : 1219 |

पुस २०, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्। यतिबेला सामाजिक सञ्जालमा दुवैले पार्टी गरिरहेको तस्बिर भाइरल भइरहेको छ। सार्वजनिक एक तस्बिरमा आ

Read More

पुसको जाडोमा नेपथ्यको न्यानो माया

Posted on January 01, 2023 | views : 582 |

पुस १७,  काठमाडौँ | पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थि

Read More

फेब्रुअरी ६ मा विवाह गर्दै सिद्धार्थ र कियारा

Posted on January 01, 2023 | views : 775 |

पुस १७, काठमाडौँ | बलिउड क्षेत्रमा निकै चर्चा र माया कमाएकाे अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीकाे जाेडी अब छिट्टै विवाह बन्धनमा बाधिने भएकाे छ। लामाे समयदेखि एक अर्कासँग सम्बन्धमा रहेपनि मिडियामा सूचना आउन नदिएकाे याे गुपचुप जाेडी आगामी फेब्रुअरी ६ मा विवाह बन्धनमा बाधिने भएकाे ह

Read More

मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया

Posted on January 01, 2023 | views : 703 |

पुस १७, काठमाडौँ | मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो । अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू

Read More

चलचित्र विकासको बोर्डको समिति सदस्यमा पूजा शर्मा नियुक्त

Posted on December 29, 2022 | views : 667 |

पुस १४, काठमाडौँ | चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ । पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्ष

Read More

‘द भ्वाइस किड्स नेपाल’मा अब एक साता डिजिटल अडिसन दिन सकिने

Posted on December 29, 2022 | views : 536 |

पुस १४, काठमाडौँ | लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । सहभागी हुन इच्छुकले अझै एक सातासम्म अडिसन दिन सक्नेछन् । अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् । उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर

Read More

किन १० मिनेट काटियो ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय?

Posted on December 28, 2022 | views : 1023 |

पुस १३, काठमाडौँ । हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय घटाइएको छ। निर्देशक जेम्स क्यामरुनले फिल्मको १० मिनेट लम्बाई काटेको भेराइटी म्यागेजिनसँग जानकारी दिएका हुन्। निर्देशक जेम्सका अनुसार अमेरिकालगायतका विभिन्न देशमा हालै भएका गोलीबारीका घटनालाई ध्यानमा राखेर फिल्मको लम्बाइ छोटाइएको ह

Read More

अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी !

Posted on December 27, 2022 | views : 695 |

पुस १२, काठमाडौँ । साढे दुई वर्षअघि आफ्नै फ्ल्याटमा मृत भेटिएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ। प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै केस बन्द गरे पनि अस्पतालका कर्मचारीले हत्या भएको दाबी गरेका छन्।  भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार कूपर अस्पतालको शवगृहक

Read More

मृत्युभन्दा १० दिनअघि डराउँदै आमालाई के भनेकी थिइन् तुनिशाले?

Posted on December 26, 2022 | views : 761 |

पुस ११, काठमाडौँ । भारतीय अभिनेत्री तुनिशा शर्माको आत्महत्या प्रकरणमा अभिनेता शीजान मोहम्मद खान पक्राउ परेका छन्। तुनिशाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। तुनिशाको आत्महत्या प्रकरणमा उनका काकाले अर्को खुलासा गरेका छन्। १० दिन पहिला तुनिशालाई एन्जाइटी अट्याक आएक

Read More

सुटिङ सेटमै आत्महत्या गरिन् भारतीय अभिनेत्री तुनिषाले, कोस्टार शिजन पक्राउ

Posted on December 25, 2022 | views : 1087 |

पुस १०, काठमाडौँ । भारतीय अभिनेत्री तुनिषा शर्माले सुटिङ सेटमै आत्महत्या गरेकी छिन्। आत्महत्याको मुद्दामा उनका को-स्टार शिजन खानलाई पक्राउ गरिएको छ। ठाणे जिल्लाको वालीव प्रहरीले उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको हो। उनीविरुद्ध सोही आरोपमा आइपीसी धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ

Read More

द भ्वाइस अफ नेपाल सिजन ४ को उपाधि करण राईलाई

Posted on December 23, 2022 | views : 2253 |

पुष ८, काठमाडौँ । तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि करण राईले जितेका छन् । शुक्रबार राति भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै राईले उपाधि रक्षा गरेका हुन् । बिजेता राई राजु लामाको टिमबाट हुन् । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइक

Read More

‘अवतार २’ लाई पहिलो साता नेपालमा ४ करोड हाराहारीको कमाइ

Posted on December 23, 2022 | views : 884 |

पुस ८, काठमाडौँ | जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा पहिलो साता आक्रामक कमाइ गरेको छ । नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले बिहीबार सात दिनसम्म चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । शनिबारको बिदा र आइतबार पनि क्रिसमसको सा

Read More

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज

Posted on December 23, 2022 | views : 1121 |

पुस ८, काठमाडौँ | टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनले आज (शुक्रबार) विजेता प्राप्त गर्दैछ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश (राजेशपायल राई)बाट सविना योङहाङ, टिम राजु (राजु लामा)बाट कर

Read More

'बेसरम रंग' विवादपछि 'पठान' को दोस्रो गीतले बनायो रेकर्ड (भिडिओ)

Posted on December 23, 2022 | views : 1065 |

पुस ८, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' को दोस्रो गीत 'झूमे जो पठान' ले नयाँ रेकर्ड राखेको छ। ‘पठान’ को दोस्रो गीतले सार्वजनिक भएको २४ घण्टा नबित्दै १९ मिलियन भ्युज पाएको छ। ‘बेसरम रंग’ गीत विवादपछि फिल्मको नयाँ गीतले छाेटो समयमा धेरै भ्युज

Read More

‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

Posted on December 22, 2022 | views : 854 |

पुस ७, काठमाडौँ | छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिनुभयो ।  चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उहाँको भनाइ छ । “चलचित्र छायाङ्कनको बाँकी

Read More

पूर्व पति शंकरसँगको तस्बिर पोस्ट गर्दै जेरीले भनिन्, ‘तितै भए पनि अतीत र सत्य नकार्न सकिँदो रहेनछ’

Posted on December 22, 2022 | views : 781 |

पुस ७, काठमाडौँ | चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिएको केही समय मात्रै भयो । करिब ५ वर्षको प्रेमपछि विवाह गरेका उनीहरूले काठमाडौं जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याएका थिए । लोकदोहोरी गायनका सिलसिलामा भेटेका शंकर र जेरीको गायनकै सिलसिलमा प्रेम

Read More

लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा

Posted on December 21, 2022 | views : 1024 |

पुस ६, काठमाडौँ | राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने भएको छ । मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङ सदरमुकाम धादिङबेसीमा महाधिवेशन हुने निर्णय गरेको हो । त्यसअघि नवनिर्वाचित जिल्ला समन्वय, प्रदेश र विदेश शाखाका अध्यक्षहरुलाई आ

Read More

विश्वका ५० महान् अभिनेताको सूचीमा शाहरूख खान

Posted on December 21, 2022 | views : 827 |

पुस ६, काठमाडौँ | विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ले संसारका ५० महान् अभिनेताको सूची सार्वजनिक गरेको छ । म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरुख खान मात्र छनोट भएका छन्, उनी ३५ नम्बरमा छन् ।  म्यागजिन लेख्छ, ‘यदि त्यहाँ फिल्म छन् भने त्यहाँ अभिनेता पनि

Read More

अभिनयबाट ब्रेक लिँदै सामन्था

Posted on December 21, 2022 | views : 697 |

पुस ६, काठमाडौँ | अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चा भन्दा बाहिर छिन् । अहिले धेरै प्रोजेटबाट उनले हात झिकेको खबर समेत बाहिर आइरहेको छ । उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन प्रोजेक्टबाट हात झिकेको बताइन्छ । हिन्दी वेब ‘द फैमिली सिजन २’ को ठूलो सफलतापछि सामन्थाले धेरै बलिउड फिल्म साइन गरेकी थ

Read More