मनोरञ्जन |


‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

Posted on February 01, 2023 | views : 673 |

माघ १८, काठमाडौँ | शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो । भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड

Read More

यस्तो छ ‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम…’ (भिडियो)

Posted on January 30, 2023 | views : 763 |

माघ १६, काठमाडौँ | फागुन १९ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा–४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । सोमबार साँझ ५ बजे ओएसआर डिजिटलको यूट्युब च्यानलबाट डेविड शंकर तथा सहिमा श्रेष्ठको स्वरको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । दीपक शर्माद्वारा संगीतबद्ध उक्त गीतका

Read More

‘के लत बस्यो’लाई १७ दिनसम्ममा ‘भ्यूज’ को ओइरो

Posted on January 29, 2023 | views : 815 |

माघ १५, काठमाडौँ । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख ५८ हजारपटक हेरिएको हो । एक लाख १७ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस

Read More

रिलिजको दोस्रो दिन पनि पठानको कमाईमा रेकर्ड, अभिनेता शाहरुख खानले रचे इतिहास

Posted on January 28, 2023 | views : 611 |

माघ १४, मुम्बई | बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। शाहरुख खानको पठानको रेकर्ड तोड्ने सिलसिला दोस्रो दिन पनि जारी रह्यो । फिल्मले ६८ करोड कमाएको छ । रिलिजको दोस्रो दिन यति धेरै कमाउने यो पहिलो बलिउड फिल्म हो ।  अर्कोतर्फ तमिल र त

Read More

राहुल-आथियालाई उपहार: ५० करोडको अपार्टमेन्ट देखि २.१७ करोडको कार, कसले के दिए?

Posted on January 27, 2023 | views : 583 |

माघ १३, काठमाडौँ | अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुलले जनवरी २३ मा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार विवाहपछि यी नवविवाहित जोडीले साथीभाइ र आफन्तबाट निकै महँगो उपहार पाएका छन् । रिपोर्टका अनुसार सुनील शेट्टीले आफ्नी छोरी र ज्वाइँलाई मुम्बईमा ५० करोड भारुको आलिशान अपार्टमेन्ट उपहार

Read More

एक दिनमा सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो 'पठान'

Posted on January 27, 2023 | views : 512 |

माघ १३, काठमाडौं | बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन विश्वव्यापी रूपमा १०६ करोड भारू कमाएको छ। उनले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्।  बिदा नभएको दिन पनि फि

Read More

अभिनेता पुष्पले गराए व्रतबन्ध (फोटोहरु)

Posted on January 26, 2023 | views : 947 |

माघ १२, काठमाडौँ | अभिनेता पुष्प खड्काले व्रतबन्ध गराएका छन् । कैलालीस्थित घरमा बिहीबार एक समारोहका बीच उनको व्रतबन्ध म्युजिक भिडियो निर्देशक माइल चन्दले बताएका छन् । थुप्रै फिल्म तथा म्युजिक भिडियो अभिनय गरेका पुष्प पछिल्लो समयका फिल्मको चल्तीको हिरो हुन् । निर्देशक माइकलले व्रतबन्धले विवाहका

Read More

वैशाख १ : एउटै मितिका लागि पाँच नेपाली चलचित्र, दयाहाङका दुई फिल्म एकआपसमा भिड्दै

Posted on January 26, 2023 | views : 633 |

माघ १२, काठमाडौँ | दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ ।  बिहीवार मात्रै यस चलचित्रको निर्माण टिमले प्रदर्शन मितिका रुपमा वैशाख १ गते रोजेसँगै उक्त मितिका लागि प्रदर्शन घोषणा गरेका चलचित्रको संख्या पाँच पुगेको छ ।

Read More

नाजिर अभिनित ‘गुलाबी’ को पहिलो पोस्टर सार्वजनिक

Posted on January 26, 2023 | views : 664 |

माघ १२, काठमाडौँ । नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलाबी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार सिनेमामा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा देखिएका छन् । सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भीर भएको देख्न सकिन्छ । नेपा

Read More

‘अवतार २’ बन्यो विश्व फिल्मको इतिहासमा सर्वाधिक कमाउने छैटौं फिल्म, कति कमायो अहिलेसम्म?

Posted on January 23, 2023 | views : 736 |

माघ ९, काठमाडौँ | जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले विश्व बक्स अफिसमा प्रदर्शनको ६ सातामै दुई बिलियन डलरको आँकडा पार गरेको छ । यो कमाइसँगै ‘अवतार २’ सर्वाधिक कमाउने कोरोना महामारीपछि पहिलो र विश्व फिल्मको इतिहासमा छैटौं फिल्म बनेको छ । सन् २००९ मा रिलिज भएको ‘अवतार’ को प

Read More

प्रियंकाले खुलाइन् सरोगेसीमार्फत आमा बन्नुको कारण

Posted on January 22, 2023 | views : 810 |

माघ ८, काठमाडौँ | बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) बाट आमा बन्नुको कारण खुलाएकी छन्।  ४० वर्षिया प्रियंकाले ‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरी मालती मेरीसँग फोटोसुट गराएकी थिइन्। यसै क्रममा उनले मालतीको आमाको रूपमा आफ्नो अनुभव सेयर गरेकी छन्।  सरोगेसीमार्फत

Read More

शाहरुख को हुन् भनेर प्रश्न सोध्ने आसामका मुख्यमन्त्रीलाई खानले बिहानै २ बजे फोन गरेर के भने ?

Posted on January 22, 2023 | views : 455 |

माघ ८, काठमाडौँ | आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन् । उनले ट्वीटरमा बलिउडका किङ खान भनिने शाहरुखले आफूलाई राती दुई बजे फोन गरेको जानकारी दिए । हिमन्त विश्व शर्माले ट्वीटरमा लेखेका छन्, ‘बलिउड अभिनेता श्री

Read More

अभिनेत्री मिनिषा लाम्बाले साजिदमाथि आरोप लगाउँदै भनिन्, ‘ऊ जनावर हो, कुरा नगरेकै राम्रो’

Posted on January 19, 2023 | views : 676 |

माघ ५, काठमाडौँ | एजेन्सी | मि टू अभियान अन्तर्गत बलिउड फिल्म निर्देशक साजिद खानमाथि इन्डष्ट्रिसँग सम्बन्धित थुप्रै महिलाले गम्भीर आरोप लगाएका छन् । जब साजिद बिग बोस १६ मा प्रतियोगीका रूपमा पुगे, धेरै महिलाहरू अगाडि आएर शोमा उनको उपस्थितिको विरोध गरे । यसैबिच अब बचना ए हसिनोकी अभिनेत्री मिनिषा लाम्ब

Read More

‘भगवत् गीता’मा विपिन कार्की अनुबन्धित

Posted on January 18, 2023 | views : 768 |

माघ ५, काठमाडौँ | झरना थापाको निर्देशनमा निर्माण हुन लागेको ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण कम्पनी र अभिनेता कार्कीबीच बुधवार कागजी सम्झौता भएको हो । चलचित्रका लागि सुहाना थापा र धिरज मगर यसअघि नै अनुबन्धित भइसकेका छन् । उनीहरूसँगै चलचित्रमा विपिनको पनि शीर्ष भूमिका

Read More

चलचित्रकर्मीको कोषमा गायक उदितनारायण झा र दीपा नारायण झाको सहयोग

Posted on January 18, 2023 | views : 847 |

माघ ४, काठमाडौँ | नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो । “गीत–सङ्गीतमार्फत

Read More

गायिका मेलिना राईले भनिन्, ‘पोखरा महोत्सवमा प्रस्तुति दिन मेरो अन्तर आत्माले दिएन’

Posted on January 17, 2023 | views : 1089 |

माघ ३, पोखरा | गायिका मेलिना राईले पोखरा महोत्सवमा आफ्नो उपस्थिति नहुने जानकारी दिएकी छिन् । मेलिनाले आज अर्थात् माघ ३ मा हुन लागेको पोखरा महोत्सवमा आफू सरिक नहुने बताउँदै सबैसँग माफी मागेकी छिन् । उनले सो कुरा आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।  उक्त कार्यक्रम आफूले रद्द गर्नुको कारणसमेत उ

Read More

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ ...

Posted on January 17, 2023 | views : 591 |

माघ ३, गण्डकी | कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य ।  प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे... सब

Read More

'अवतार' का निर्देशक जेम्स क्यामरूनले गरे 'आरआरआर'को तारिफ

Posted on January 16, 2023 | views : 671 |

माघ २, काठमाडौँ | दक्षिण भारतीय चर्चित निर्देशक एसएस राजामौली यतिबेला आफ्नो फिल्म 'आरआरआर' लिएर चर्चामा छन्। उनी आफ्नो फिल्म ‘आरआरआर’ लिएर विभिन्न देश पुगिरहेका छन्। यसै क्रममा राजामौलीले ‘अवतार‘का निर्देशक जेम्स क्यामरूनलाई भेटेका थिए। उक्त भेटमा जेम्सले ‘आरआरआर’ को तारिफ गरेका थिए। निर्

Read More

पुष्पा २ बाट रश्मिका रिप्लेस हुन लागेकी हुन् त ?

Posted on January 13, 2023 | views : 514 |

पुस २९, काठमाडौँ । विगतमा पुष्पा २ बाट रश्मिका मन्डानालाई रिप्लेस गरेको खबर बाहिर आएको थियो । रश्मिकालाई फिल्मको दोस्रो भागबाट हटाइएको समाचार व्यापक फैलिएको थियो । उनले रिलेप्सको अफवाह फैलाइएको भनेर प्रतिक्रिया दिएकी छन् । गाल्टा प्लसलाई दिएको एक अन्तर्वार्तामा रश्मिकाले भनेकी छन्, ‘फिल्मबाट मलाई रि

Read More

राखी सावन्तले गरिन् आदिलसँग विवाह

Posted on January 12, 2023 | views : 694 |

पुस २८, काठमाडौँ | भारतीय अभिनेत्री राखी सावन्तले विवाह गरेकी छन्। उनले आफ्नो प्रेमी आदिल दुर्रानीसँग कागजी विवाह गरेकी हुन्। राखी र आदिलको विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहका केही तस्बिर र भिडिओ समेत सार्वजनिक गरेकी छन्। तर उनीहरूले कहिले विव

Read More

चलचित्रसँग जोडिएका सङ्घसंस्थालाई लाग्यो चुनाव

Posted on January 12, 2023 | views : 487 |

पुस २८, काठमाडौँ | नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ ।  आगामी फागुन ११ गते साधारणसभासँगै च

Read More

साम्राज्ञीसँग जीतुको जोडी

Posted on January 11, 2023 | views : 625 |

पुस २७, काठमाडौँ | हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताउनुभयो । “अभिनेत्री शाहसँग

Read More

घाइते भए अभिनेता कार्तिक आर्यन

Posted on January 10, 2023 | views : 551 |

पुस २६, काठमाडौँ | बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन्। आगामी फिल्म 'शहजादा' को छायांकनको क्रममा उनको घुँडामा चोट लागेको हो। कार्तिकले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। 'घुँडामा चोट लाग्यो। आइस बकेट च्यालेन्ज २०२३ सुरू भयो,' उनले लेखेका छन्।

Read More

सलमानमाथि पूर्व प्रेमिका सोमी अलीले फेरि लगाइन् गम्भीर आरोप

Posted on January 07, 2023 | views : 534 |

पुस २३, भारत | सोमी अलीले हालै आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छिन् जसमा उनले सलमान खानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार जब उनी मुम्बईमा बस्थिन्, सलमानले उनलाई गाली र कुटपिट गर्थे । सोमीले धेरै पटक मेकअप गरेर आफ्नो चोट लुकाउनु परेको बताइन् । सलमानले आफूलाई जस्तै धेरै केटीहरूसँग य

Read More