मनोरञ्जन |


‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश

Posted on March 13, 2023 | views : 677 |

फागुन २९, काठमाडौँ | ‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म फिल्मले साढे १० करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने चौथो फिल्म हो।  यस वर्ष दुई नेपाली फिल्म ‘कबड्डी ४’

Read More

भारतीय गायक हनी सिंह काठमाडौं आउँदै

Posted on March 13, 2023 | views : 635 |

फागुन २९, काठमाडौँ | भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । सिंह चैत २५ गते (अप्रिल ८) काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुने छन् । युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । ह्या

Read More

अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक

Posted on March 12, 2023 | views : 731 |

फागुन २८, काठमाडौँ | बलिउड अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ। आइतबार बिहान उनकी आमा स्नेहलता दीक्षितको मृत्यु भएको हो। उनी ९१ वर्षकी थिइन्। माधुरीका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको मृत्यु भएको जानकारी दिएका हुन्। ‘हाम्री प्यारी आमा स्नेहलता दीक्षित, आज बिहान आफ्नो न

Read More

अनमोलले आत्मसमीक्षा गर्दै लेखे– यसपटक म चुकेँ

Posted on March 10, 2023 | views : 554 |

फागुन २६, काठमाडौँ | फिल्म ‘२.० छड्के’ले बक्स अफिसमा निकै कमजोर व्यापार गरेपछि छैठौं दिन क्युएफएक्सबाट उत्रिएको थियो। फिल्म फ्लप भएपछि पहिलो पटक आफ्नो करिअरमा असफलता व्यहोर्न पुगेका थिए अभिनेता अनमोल केसीले। उनले आफ्नो असफलतालाई स्वीकार गरेका छन्। शुक्रबार एक फेसबुक स्टाटसमार्फत् उनले आफू झनै परिपक्

Read More

अष्ट्रेलिया उडिन् गायिका समीक्षा अधिकारी

Posted on March 09, 2023 | views : 833 |

फागुन २५, काठमाडौँ | गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए । अष्ट्रेलिया उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् । बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उ

Read More

वैवाहिक सम्बन्धमा बाँधिए सुरक्षा र मानव

Posted on March 09, 2023 | views : 621 |

फागुन २५, चितवन | अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी वैवाहिक सम्बन्धमा बाँधिएका छन् । उनीहरूले बिहीवार चितवन पुगेर विवाह गरेका हुन् । अभिनेत्री पन्तले​ फेसबुकमा आफूहरूको विवाहको तस्वीर सेयर गरेकी छिन्, जहाँ दुवै खुशी देखिएका छन् ।   ६ वर्षदेखिको प्रेमसम्बन्धलाई यी दुईले विवाहमा

Read More

चितवनको सौराहामा लगानगाँठो कस्दै सुरक्षा र मानव

Posted on March 09, 2023 | views : 515 |

फागुन २५, काठमाडौँ | अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिदैछन् । चितवनको सौराहामा उनीहरुको बैवाहिक समारोह आयोजना गरिएको छ । उनीहरुको विवाहमा सिमित फिल्मकर्मी साथीभाई र आफन्त निम्त्याइएको छ । दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । केही अगाडि

Read More

राजेश पायलमाथि पत्नी साङ्गबुङले लगाइन् छोरालाई तातो पानी खन्याएको गम्भीर आरोप

Posted on March 08, 2023 | views : 1388 |

फागुन २४, काठमाडौँ | चर्चित गायक राजेश पायल राईले बच्चामाथि उम्लेको तातो पानी खन्याएको भन्दै पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेकी छन् । राजेशकी पत्नी साङ्गबुङले बोली नफुटेको बच्चालाई तातो पानी खन्याएको भन्दै कुन दिन आमाछोरालाई नै उम्लेको पानी खन्याउन के बेर भन्दै प्रश्न समेत गरे

Read More

टिभी फिल्मी अब ‘नारी टिभी’को रुपमा प्रसारण हुने

Posted on March 08, 2023 | views : 882 |

फागुन २४, काठमाडौँ | चलचित्र क्षेत्रलाई लक्षित गरेर १४ वर्षदेखि प्रसारण हुँदै आएको टेलिभिजन च्यानल  ‘टिभी फिल्मी’ अब ‘नारी टिभी’को रुपमा प्रसारणमा आउने भएको छ। च्यानलकी अध्यक्ष निकिता पौडेलले अन्तर्राष्ट्रिय नारी दिवशको अवसरमा च्यानलको नाम र उद्देश्य परिवर्तन गरिएको जानकारी दिइन्। उनले फेसबुक प

Read More

रणवीरले भने- मेरो छोरी आलिया जस्तो नहोस्

Posted on March 08, 2023 | views : 568 |

फागुन २४, काठमाडौँ | बलिउड अभिनेता रणवीर कपूर फिल्म 'तू झुठी मे मक्कार' लाई लिएर चर्चामा छन्। भारतमा बुधबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकले फिल्ममा रणवीर र श्रद्धा कपूरको जोडीलाई रूचाइरहेका छन्।  यसै फिल्मको प्रमोशनका क्रममा अभिनेता रणवीरले आफ्नो

Read More

बाहुबलीकी नायिका तमन्ना भाटिया नेपालमा

Posted on March 08, 2023 | views : 513 |

फागुन २४, काठमाडौँ | ‘बाहुबली : द बिगिनिङ’ की नायिका तमन्ना भाटिया हाल नेपालमा छिन् । उनले नेपालमा होली मनाएकी छिन् । नेपालमा होली मनाएको तस्बिर उनले आफ्नो सामाजिक सञ्जालमा राखेकी छिन् । गालामा रातो रङ लगाएको पाँच वटा फोटो इन्स्टाग्राममा सेयर गर्दै उनले लेखेकी छिन्, ‘ह्याप्पी होली फ्रम नेपाल ।’ पर्

Read More

६ दिनमै हलबाट उत्रियो ‘छड्के २’, पाँच दिनको कमाइ ३० लाखभन्दा कम

Posted on March 08, 2023 | views : 613 |

फागुन २४, काठमाडौँ | अनमोल केसीको शीर्ष भूमिका रहेको ग्याङस्टर फिल्म‘छड्के २’ प्रदर्शनको ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ । वितरक सुनिल मानन्धरले दर्शक नै नआएपछि हलबाट फिल्म हटाइएको जानकारी आफूले पाएको बताए । वान सिनेमाज्, बिग मुभिज, आईएनआई लगायत मल्टिप्लेक्सले एक-एक शो उपलब्ध गराएपन

Read More

रेखाको फिल्ममा पुजा र आँचल

Posted on March 08, 2023 | views : 603 |

फागुन २४, काठमाडौँ | अभिनेत्री रेखा थापा अब फेरी फिल्ममा सक्रिय हुने भएकी छिन् । गत सँसदीय निर्वाचनमा राप्रपाका तर्फबाट मोरङबाट उम्मेदवार बनेकी उनले बिजय हाँसिल गर्न सकिनन् । त्यसैले अब राजनीतिसँगै उनले फिल्ममा पनि समय दिने भएकी छिन् । उनले निर्माण गर्न लागेको फिल्ममा रेखा थापा, पूजा शर्मा र आँचल शर

Read More

शरदको सम्पत्ति रोक्का माग गर्दै निशाले दिइन् निवेदन

Posted on March 07, 2023 | views : 627 |

फागुन २३, काठमाडौँ | क्रिकेटर शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेकी निशा अधिकारीले उनको सम्पत्ति रोक्काको माग गरेकी छन् । निशाले आइतबार काठमाडौं जिल्ला अदालतमा शरदको सम्पत्ति रोक्काका लागि निवेदन दिएकी हुन् । निशाले हालेको अंश चलनको मुद्दामा काठमाडौं जिल्ला अदालतले शरदको नाममा रहेको सम्पत्तिको फाँटबा

Read More

यस्तो रह्यो कलाकारको होली [तस्वीरहरू]

Posted on March 06, 2023 | views : 688 |

फागुन २२, काठमाडौं | फागु अर्थात होली भन्ने बित्तिकै रंगको पर्व भन्ने बुझिन्छ । हिन्दु संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्लपुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । त्रेता यूगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू

Read More

गायिका भूमिका गिरी आज वैवाहिक सम्बन्धमा बाँधिदै

Posted on March 06, 2023 | views : 1125 |

फागुन २२, काठमाडौं | लोक गायिका भूमिका गिरी आज वैवाहिक सम्बन्धमा बाँधिदैछिन् । सीमित आफन्त र साथीभाइको उपस्थितिमा उनीहरूको विवाह हुँदैछ । उनीहरूको इन्गेजमेन्ट भइसकेको छ । ​ सोमवार विहान इन्गेजमेन्टका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्दै भूमिकाले लेखेकी छिन्, ‘मृत्युदेखि पर पनि कुनै संसार छ भने त्य

Read More

अमिताभ बच्चन हैदराबादमा फिल्मको सुटिङको क्रममा घाइते

Posted on March 06, 2023 | views : 747 |

फागुन २२, काठमाडौं | अमिताभ बच्चन हैदराबादमा सुटिङको क्रममा घाइते भएका छन् । उनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका हुन् । अमिताभ हाल मुम्बईमा आफ्नो घरमा आराम गरिरहेका छन् । अमिताभ बच्चन प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङ गरिरहेका थिए । एक एक्सन सिनका बेला उनको करङमा चोट लागेको छ । हैदराबादमा चेक

Read More

अनमोल केसीको अहिलेसम्मकै कमजोर फिल्म बन्यो '२.० छड्के'

Posted on March 05, 2023 | views : 846 |

फागुन २१, काठमाडौँ | गत शुक्रबारदेखि हलमा दुई नेपाली फिल्म 'छक्का पञ्जा ४' र '२.० छड्के' प्रदर्शनमा आएको छ।  यी दुई फिल्मलाई महाभिडन्तको रूपमा हेरिएको थियो। दीपक र दीपाको फिल्म ‘छक्का पन्जा’ सिरिज बक्स अफिसमा धेरै कमाइ गर्ने फिल्म हो। यसैवर्ष ‘छक्का पन्जा ३’ को रेकर्ड तोड्दै

Read More

‘छक्कापञ्जा ४’को क्लिप टिकटकमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी

Posted on March 05, 2023 | views : 778 |

फागुन २१, काठमाडौँ | शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ४’को भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी परेको छ । चलचित्रको डिजिटल अधिकारी किनेको ‘ओएसआर डिजिटल’ले आइतवार दिउँसो साइबर ब्यूरोमा पुगेर उजुरी दर्ता गराएको हो ।  दीपकराज गिरी र दीपाश्री निरौ

Read More

तुनिशा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शीजान जमानतमा छुटे

Posted on March 05, 2023 | views : 603 |

फागुन २१, काठमाडौँ | भारतीय अभिनेत्री तुनिशा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शीजान मोहम्मद खान जमानतमा छुटेका छन्।  भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार उनी पक्राउ परेको ७० दिनपछि जमानतमा छुटेका हुन्। शनिबार उनलाई वसईको एक अदालतले १ लाख भारू धराैटीमा जमानत दिएको हो। अदालतले उनलाई आफ्

Read More

विवाह गर्दै लोक गायिका भूमिका गिरी

Posted on March 05, 2023 | views : 824 |

फागुन २१, काठमाडौँ | चर्चित लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् । भूमिका र हिजनले केही समयको प्रेमलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । दुवैको  विवाह समारोह सोमबार सल्यानमा आयोजना हुँदैछ ।  विवाहमा द

Read More

'छक्का पन्जा ४' को कमाइ दुई दिनमा ३ करोड बढी

Posted on March 05, 2023 | views : 654 |

फागुन २१, काठमाडौँ | दीपक र दीपाको फिल्म 'छक्का पन्जा ४' ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले दुई दिनमा ३ करोडभन्दा बढी कमाइ गरेको छ। ‘पहिलो दिन १ करोडमाथि कमाइ गरेको छ भने दोस्रो दिन १ करोड ७५ लाखभन्दा बढी कमाएको छ। फिल्मले कुन ठाउँबाट कति कमायो भन्ने आ

Read More

हलमा :‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’ प्रदर्शन

Posted on March 04, 2023 | views : 612 |

फागुन २०, काठमाडौँ | नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् ।  प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गर्नुभएको छ । यस

Read More

बिहे गर्दै अभिनेता ऋतिक रोशन

Posted on March 03, 2023 | views : 657 |

फागुन १९, काठमाडौँ | बलिउड अभिनेता ऋतिक रोशन विवाह गर्ने तयारीमा छन्। उनले आफ्नी प्रेमिका सबा आजादसँग विवाह गर्न लागेका हुन्। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनीहरू नोभेम्बरमा विवाह गर्दैछन्।  हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन्। पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन्

Read More