मनोरञ्जन |


ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल ?

Posted on April 02, 2023 | views : 329 |

चैत १९, काठमाडौँ | –भेषराज कार्की | चैतको पहिलो साता काठमाडाँैंमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको विभिन्न छलफलमा चलचित्रकर्मीले चलचित्र प्रदर्शनीबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवद्र्धन भइरहेको निष्कर्ष निकालेका थिए । दर्शकलाई सजिलै पात्र र

Read More

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

Posted on March 27, 2023 | views : 585 |

चैत १३, काठमाडौँ | गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई  कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्। थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन्। क्षेत्रीले आफ्नो सिक्रीसमेत हराएको आरोप लगाए

Read More

‘भष्मे डन’ मा स्वस्तिमाको दुर्गामाता अवतार

Posted on March 26, 2023 | views : 662 |

चैत १२, काठमाडौँ | गत शुक्रबारदेखि फ्लोरमा गएको चलचित्र ‘पशुपतिप्रसाद-२ भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको लुक्स सार्वजनिक भएको छ । छायांकन सेटबाटै सार्वजनिक भएको लुक्समा उनलाई दुर्गा भवानीको रुपमा देख्न सकिन्छ । केही दिनअघि मात्र नायक विपीन कार्कीको सेटबाटै ‘भष्मे डन’ को लुक्स सार्वजनिक भएको थि

Read More

कान्तारा २ लाई ऋषभले मागे सय करोड पारिश्रमिक

Posted on March 26, 2023 | views : 719 |

चैत १२, काठमाडौँ | कन्नड सुपरस्टार ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ । होमेबल फिल्मस्को व्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन् । निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ । २० करोडको लागतमा बनेको फिल्मले गत वर्ष

Read More

राजु लामा र मेलिना राईको स्वरमा रिमेक भएर आयो ‘झरनाको चिसो पानी’ (भिडियो)

Posted on March 26, 2023 | views : 708 |

चैत १२, काठमाडौँ | ‘झरनाको चिसो पानी’ गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् । दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा

Read More

तीन सातामा 'छक्का पञ्जा ४' ले कमायो १८ करोड

Posted on March 24, 2023 | views : 569 |

चैत १०, काठमाडौँ | फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले तीन सातामा १८ करोडको व्यापार गरेको वितरक मनोज राठीले जानकारी दिए। फिल्मले अझै पनि दर्शकको राम्रो साथ पाइरहेको राठी बताउँछन्। ‘नेपाल भरिबाट फिल्मले बक्सअफिसमा १८ करोड कलेक्सन

Read More

विज्ञापनबारे सर्वत्र आलोचना भएपछि करिश्माले भनिन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ’

Posted on March 23, 2023 | views : 660 |

चैत ९, काठमाडौं | अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनीत एक विज्ञापन पछिल्लो समय व्यापक चर्चा भइरहेको छ । सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।  धेरैले नानाथरी टीकाटिप्पणी गरेपछि यसबा

Read More

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

Posted on March 23, 2023 | views : 644 |

चैत ९, काठमाडौं | नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् ।&nbs

Read More

‘धोकेबाज’ गीतबारे शिव परियारको प्रष्टीकरण : चोरेर गाएको होइन, अप्राकृतिक विवाद निकालियो

Posted on March 21, 2023 | views : 631 |

चैत ७, काठमाडौँ | पछिल्लो समय भाइरल भएको गीत ‘धोकेबाज हौ तिमी’ लाई लिएर विवादमा तानिएपछि गायक शिव परियारले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस गीतका मेल, फिनेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन् । उनल

Read More

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी

Posted on March 19, 2023 | views : 653 |

चैत ५, काठमाडौँ | कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी हुनुभएको छ । शनिबार सम्पन्न १९औँ साधारणसभामा उहाँ कुल खसेको चार सय ६८ मतमा  दुई सय ३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्रा

Read More

कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

Posted on March 18, 2023 | views : 850 |

चैत ४, काठमाडौँ | कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ । कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गर्नुभएको हो । मिल

Read More

अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा

Posted on March 15, 2023 | views : 1181 |

चैत १, काठमाडौं । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।  मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार

Read More

चलचित्र समीक्षा– ‘छक्का पञ्जा ४’

Posted on March 15, 2023 | views : 627 |

चैत १, काठमाडौँ | सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ ।  लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बन्नुभएकी दीपाश्री निरौला यसपटक

Read More

वर्षाको वैवाहिक सम्बन्ध १० महिनामै टुट्यो, आशिषले गरे अर्को विवाह

Posted on March 14, 2023 | views : 2009 |

फागुन ३०, काठमाडौँ | नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ । उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् । अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् । छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए । तर, आपसी असमझद

Read More

‘छक्का पञ्जा ४’ को सहकारी संवाद हटाउन माग गर्दै विकास बोर्डमा उजुरी

Posted on March 14, 2023 | views : 629 |

फागुन ३०, काठमाडौँ | दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म हो ‘छक्का पञ्जा ४’ । दुई साता अगाडिबाट सार्वजनिक प्रदर्शन आएको फिल्मले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । विदेशमा मात्र होइन विदेशका पनि थुप्रै देशबाट प्रदर्शनमा आएको फिल्ममा रहेको सहकारी सम्बन्धी एउटा संवाद हट

Read More

समावेशी म्युजिक अवार्डबाट गीतकार प्रकाश सुवेदीसहित ४२ जना पुरस्कृत

Posted on March 14, 2023 | views : 636 |

फागुन ३०, काठमाडौँ | यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ ।  सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको गीतका लागि गायक शिव परियार, ‘नछुटोस्’ ब

Read More

‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश

Posted on March 13, 2023 | views : 655 |

फागुन २९, काठमाडौँ | ‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म फिल्मले साढे १० करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने चौथो फिल्म हो।  यस वर्ष दुई नेपाली फिल्म ‘कबड्डी ४’

Read More

भारतीय गायक हनी सिंह काठमाडौं आउँदै

Posted on March 13, 2023 | views : 612 |

फागुन २९, काठमाडौँ | भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । सिंह चैत २५ गते (अप्रिल ८) काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुने छन् । युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । ह्या

Read More

अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक

Posted on March 12, 2023 | views : 708 |

फागुन २८, काठमाडौँ | बलिउड अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ। आइतबार बिहान उनकी आमा स्नेहलता दीक्षितको मृत्यु भएको हो। उनी ९१ वर्षकी थिइन्। माधुरीका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको मृत्यु भएको जानकारी दिएका हुन्। ‘हाम्री प्यारी आमा स्नेहलता दीक्षित, आज बिहान आफ्नो न

Read More

अनमोलले आत्मसमीक्षा गर्दै लेखे– यसपटक म चुकेँ

Posted on March 10, 2023 | views : 532 |

फागुन २६, काठमाडौँ | फिल्म ‘२.० छड्के’ले बक्स अफिसमा निकै कमजोर व्यापार गरेपछि छैठौं दिन क्युएफएक्सबाट उत्रिएको थियो। फिल्म फ्लप भएपछि पहिलो पटक आफ्नो करिअरमा असफलता व्यहोर्न पुगेका थिए अभिनेता अनमोल केसीले। उनले आफ्नो असफलतालाई स्वीकार गरेका छन्। शुक्रबार एक फेसबुक स्टाटसमार्फत् उनले आफू झनै परिपक्

Read More

अष्ट्रेलिया उडिन् गायिका समीक्षा अधिकारी

Posted on March 09, 2023 | views : 804 |

फागुन २५, काठमाडौँ | गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए । अष्ट्रेलिया उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् । बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उ

Read More

वैवाहिक सम्बन्धमा बाँधिए सुरक्षा र मानव

Posted on March 09, 2023 | views : 599 |

फागुन २५, चितवन | अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी वैवाहिक सम्बन्धमा बाँधिएका छन् । उनीहरूले बिहीवार चितवन पुगेर विवाह गरेका हुन् । अभिनेत्री पन्तले​ फेसबुकमा आफूहरूको विवाहको तस्वीर सेयर गरेकी छिन्, जहाँ दुवै खुशी देखिएका छन् ।   ६ वर्षदेखिको प्रेमसम्बन्धलाई यी दुईले विवाहमा

Read More

चितवनको सौराहामा लगानगाँठो कस्दै सुरक्षा र मानव

Posted on March 09, 2023 | views : 491 |

फागुन २५, काठमाडौँ | अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिदैछन् । चितवनको सौराहामा उनीहरुको बैवाहिक समारोह आयोजना गरिएको छ । उनीहरुको विवाहमा सिमित फिल्मकर्मी साथीभाई र आफन्त निम्त्याइएको छ । दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । केही अगाडि

Read More

राजेश पायलमाथि पत्नी साङ्गबुङले लगाइन् छोरालाई तातो पानी खन्याएको गम्भीर आरोप

Posted on March 08, 2023 | views : 1347 |

फागुन २४, काठमाडौँ | चर्चित गायक राजेश पायल राईले बच्चामाथि उम्लेको तातो पानी खन्याएको भन्दै पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेकी छन् । राजेशकी पत्नी साङ्गबुङले बोली नफुटेको बच्चालाई तातो पानी खन्याएको भन्दै कुन दिन आमाछोरालाई नै उम्लेको पानी खन्याउन के बेर भन्दै प्रश्न समेत गरे

Read More