वैशाख २७, काठमाडौँ | कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्। आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ। गत मंसिरमा यी दुईले इन्गेजमेन
Read Moreवैशाख २६, काठमाडौं | अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ को नेपालमा प्रदर्शन गर्ने तय भएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का सुनिने दन्त्यकथामै आधारित रहेर तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । जसले
Read Moreवैशाख २४ , काठमाडौँ | गायिका समीक्षा अधिकारीले आफू गलत नभएको बताएकी छन् । गायिका अधिकारीले आफू गलत नभएपनि माया लागेर बयान फेरेको अभिव्यक्ति दिएकी हुन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्नो सुरक्षाका लागि उजुरीमा गएको र पछि माया लागेकोले अदालतमा बयान फेरेको बताएकी हुन् । ‘उहाँको ट
Read Moreवैशाख २४, काठमाडौँ | भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् । त्
Read Moreबैशाख २३, काठमाडौँ | चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापा
Read Moreबैशाख २२, काठमाडौँ | गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘नाइँ नभन्नु ल ६’ पहिलो साता नै हलबाट हटेको छ । फिल्मले आफ्नै पूर्वश्रृंखलाको उपलब्धिलाई हासिल गर्न सकेन । चलेको ब्राण्ड नै सात दिनमा हलबाट उत्रिएको पहिलोपटक हो । विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ मा आशिर्वाद बराल र आँचल शर्
Read Moreबैशाख २०, काठमाडौँ | कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् । उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका म
Read Moreबैशाख १९, काठमाडौँ | सुबानी मोक्तानको गीत ‘बानी’ निकै चर्चित भइरहेको छ । तर, अहिले यो गीत विवादमा तानिएको छ । गायक आर्जन पाण्डेले यो गीत चार वर्ष अघि यसका सङ्गीतकार कमल खत्रीबाट किनेको दाबी गरेका छन् । आर्जनले सोमबार ‘तिमीलाई हेरी हेरी’ बोलको गीत आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेपछि धेरैले
Read Moreवैशाख १८, काठमाडौँ | सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ले भारतको घरेलु बक्स अफिसमा १०० करोड भारुको कमाइ गरेपछि फ्यानहरुले राहतको सास फेरेका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार आइतबार ४.५० करोड कमाउँदै फिल्मले १०० करोडको आँकडा पार गरेको हो । सन्तोषजनक पहिलो सप्ताहन्त ओपनिङ गरेको फिल्मको अकुपेन्सी
Read Moreबैशाख १७, काठमाडौं | पछिल्लो समय बलिउडका ‘किंग खान’ अर्थात् शाहरुख खान लगातार चर्चामा छन् । उनको चर्चाको कारण फिल्म ‘पठान’ र ‘जवान’ भएको छ । ‘पठान’ मार्फत उनी ४ वर्षपछि पर्दामा फर्किएका हुन् । फिल्म सुपरहिट सावित भइसकेको छ । ‘पठान’ को चर्चा सेलाउन नपाउँदै अहिले उनी आगामी फिल्म ‘जवान’को कारण च
Read Moreबैशाख १७, काठमाडौं | अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’ मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताए । ‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्
Read Moreबैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले ७ विकेट गुमाउदै २४४ रन बनाएको छ | नेपालको लागि हाल कप्तान रोहित पौडल क्रीजीमा छ भने उनका साथमा सोम्पाल रहेका छन् | रोहितले ८५ बल खेल्दै ७७ रन बनाएका छन् | भने सोम्पालले ९ बल खेलेर ७ रन बनाएका छन् | व
Read Moreवैशाख १४, काठमाडौँ(रासस) | प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ । कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलच
Read Moreवैशाख १४, काठमाडौं | नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बन्नुभएको छ । बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला हुनुहुन्थ्यो । विजेता बनेसँगै लोकस्टार
Read Moreवैशाख १२, काठमाडौँ । कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । भिक्टर र रियाशाबीच यही २२ वैशाखमा विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको छ । उनीहरूले विवा
Read Moreवैशाख ११, काठमाडौँ । गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै पारिजातद्वारा लिखित ‘शिरिषको फूल’की पात्र सकम्बरीसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु संयोगमात्रै नभए
Read Moreबैशाख ९, काठमाडौँ | गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् । अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको
Read Moreवैशाख ८, काठमाडौं | २०७४ सालमा रिलिज भएको ‘स्काउट’पछि अभिनेत्री गरिमा पन्त फिल्मबाट टाढिइन् । अहिलेसम्म उनको कमब्याक तय भइसकेको छैन । विवाहपछि उनी घरजम बसाउन व्यस्त छिन् । परिवारसँग बेल्जियममा रहँदै आएकी गरिमा ६० र ७० को दशककी चर्चित अभिनेत्री हुन् । बिहेपछि एकाएक अभिनयबाट टाढिएकी गरिमा अहिले पनि स
Read Moreबैशाख ७, काठमाडौँ | चलचित्र ‘पासाङ ःइन द स्याडो अफ एभरेष्ट’ काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार प्रिमियरसँगै आयोजित पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन वैशाख १० गतेदेखि देशभरका क्युएफएक्सअन्तर्गतका चलचित्र भवनमा हुने पासाङ ल्हामु फाउन्डेशनले जानकारी दिएको छ । राष्ट्रिय विभूति एवं पहिलो नेप
Read Moreबैशाख ६, काठमाडौँ | नेपाली साङ्गीतिक क्षेत्र सानो छ तर संगीतमा नाम, दाम कमाउने रहर र सपना बोकेर आउने गायक गायिकाको सङ्ख्या धेरै छ । हरेक दिन नयाँ गीतहरु डिजिटल बजारमा सार्वजनिक भैराखेका हुन्छन। केही गीत आएको पत्तो हुँदैन भने केही गीतले भने सार्वजनिक दिन देखिनै चर्चामा रहन सफल हुन्छ । यस्तै सार्वजनिक
Read Moreवैशाख ५, काठमाडौँ | शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले बक्स अफिस सफलतासँगै इतिहास रच्यो । चार वर्षपछि शाहरुखको पुनरागमन रहेको फिल्मले सर्वाधिक कमाउने हिन्दी फिल्मको विश्वव्यापी कीर्तिमान पनि राख्यो । सिद्धार्थ आनन्द निर्देशित फिल्मले हिन्दी संस्करणमा मात्र ५७ करोड भारुको ओपनिङ गर्यो । भारतीय बक
Read Moreबैशाख ४, काठमाडौँ | लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे । यद्यपि केही चलचित्रको हकमा भने टिकट बिक्री शून्य जस्तै भयो । गत वर्ष कुनै सिन
Read Moreबैशाख ४, काठमाडौँ | नयाँ वर्षको अवसरमा वैशाख १ गतेबाट देशभर प्रदर्शन आएको फिल्म हो ‘बिहे पास’ । श्रीमती तथा ससुरा फकाउन सरकारी जागिरको खोजीमा रहेका एक युवकको संघर्ष र प्रत्यत्नको कथामा निर्माण भएको फिल्मले राम्रै दर्शक पाउन सफल भएको निर्माता रोहित कट्टेल बताउँछन् । सञ्चारकर्मीबाट पनि राम्रो प्
Read Moreबैशाख ४, काठमाडौँ | गायक प्रकाश सपुतले केही दिन अगाडि सार्वजनिक गरेको ‘सकम्बरी’ गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ । तीन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको छ । सामाजिक सञ्जाल टिकटकमा गीत प्रयोग गरेर भिडियो बनाउने पनि थुप्रै छन् । गीतको भिडियोले रेस्टु
Read More