मनोरञ्जन |


एडभान्स बुकिङमा सालारले डंकीलाई उछिन्यो

Posted on December 20, 2023 | views : 430 |

पुष ४, काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालार आगामी डिसेम्बर २२ रिलिज हुँदैछ । त्यसैको एक दिनअघि अर्थात् डिसेम्बर २१ मा शाहरुख खानको फिल्म डंकी रिलिज हुँदैछ । दुवै फिल्मको एडभान्स बुकिङ सुरु भइसकेको छ ।  यसअघि एडभान्स बुकिङमा डंकीले सालारलाई उछिनेको थियो । तर अब भने सालारले २ क

Read More

‘पुष्पा’ का अभिनेताले स्वीकारे आफ्नो अपराध

Posted on December 19, 2023 | views : 646 |

पुस ३, हैदरबाद । अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको फिल्म पुष्पाका ‘केशव’ अर्थात् अभिनेता जगदीश प्रताप बंदरीलाई प्रहरीले पक्राउ गरेको छ । जुनियर महिला कलाकारको आत्महत्याको मामिलामा प्रहरीले अभिनेता सोधपुछ गरिरहेको थियो । यस क्रममा जगदीशले आफूमाथिको अभियोग स्वीकार गरेसँगै उनलाई प्रहरी

Read More

एउटै फिल्ममा देखिँदै सनी देओल र सलमान खान

Posted on December 19, 2023 | views : 381 |

पुस ३, काठमाडौँ | फिल्म ‘गदर २’ले बक्सअफिसमा कयौँ रेकर्ड तोडेपछि अभिनेता सनी देओल नयाँ फिल्म ‘सफर’को काममा जुटेका छन् । फिल्ममा सनीको अलवा सलमान खान पनि भित्रिएका छन् । सलमानको फिल्ममा केमियो भूमिका रहनेछ । रिपोटका अनुसार फिल्मको सुटिङ २०२४ जनवरीमा सुरु हुनेछ । बलिउड मिडियाका अनुसार ‘सफर’ मनछुने फिल

Read More

‘एनिमल’ले विश्वरभरबाट कमायो ८ सय करोड माथि

Posted on December 17, 2023 | views : 344 |

पुस १, काठमाडौँ | बलिउड अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले ५ सय करोड कमाएको छ। सन्दीप रेड्डी वांगाद्वारा निर्देशित, ‘एनिमल’मा रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्डन्ना, बबी देओल र तृप्ती डिमरी मुख्य भूमिकामा छन्। फिल्म एनिमल डिसेम्बर १ मा रिलिज भएको छ। ‘एनिमल’लाई दर्शकले निकै रुचाएका छन्। फिल्म

Read More

श्रेयस तलपडेलाई हर्ट अट्याक

Posted on December 15, 2023 | views : 527 |

मङ्सिर २९,  मुम्बई | बलिउड अभिनेता श्रेयस तलपडेलाई हर्ट अट्याक भएको छ । बिहीबार वेलकम–३ को सुटिङ सक्काएर श्रेयस घर आएका थिए । यही बेला उनको स्वास्थ्य खराब भइदियो । उनलाई मुम्बईको अँधेरीमा रहेको अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताइएको छ । उनी ब

Read More

‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

Posted on December 14, 2023 | views : 487 |

मङ्सिर २८, काठमाडौँ | अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । उनी पहिलोपटक यो सिनेमामा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यहीकारण पनि यो सिनेमा उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ । बिहीबार काठमाडौंम

Read More

रेखा थापाले भनिन्- म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन

Posted on December 14, 2023 | views : 848 |

मङ्सिर २८, काठमाडौँ | अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ । तर रेखा थापा व्

Read More

आज सम्भवसँग विवाह बन्धनमा बाँधिँदै शृङ्खला

Posted on December 14, 2023 | views : 621 |

मङ्सिर २८, काठमाडौँ | पूर्व मिस नेपाल शृङ्खला खतिवडा आज बिहीबार बन्धनमा बाँधिँदै छिन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह गर्न लागेकी हुन् । शृङ्खला र सम्भवको विवाह आज होटेल हायातमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । केही दिन अगाडि शृङ्खला

Read More

आफ्नो डिपफेक भिडियोबारे आलियाको प्रतिक्रिया ?

Posted on December 13, 2023 | views : 406 |

मङ्सिर २७, काठमाडौँ | पछिल्ला दिनमा बलिउडमा एकपछि अर्को गर्दै डिपफेक भिडियोहरू सार्वजनिक भए । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको भिडियोदेखि शुरु भएको यो मामिलामा काजोल, कट्रिना कैफ र आलिया भट्ट जस्ता अन्य चर्चित अभिनेत्रीको समेतको नक्कली भिडियोहरु आए । हालै मात्र आलिया भट्टले रेड सी इन्टरनेशनल

Read More

शाहरूखको फिल्म 'जवान' र 'पठान' को रेकर्ड तोड्दै 'एनिमल' को नयाँ रेकर्ड

Posted on December 11, 2023 | views : 544 |

मङ्सिर २५, काठमाडौँ | बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ।  फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले शाहरूख खानको फिल्म 'जवान' र 'पठान' को

Read More

९ औँ दिनमा ६० करोड कमाउने एक मात्रै भारतीय फिल्म बन्यो एनिमल

Posted on December 10, 2023 | views : 715 |

मङ्सिर २४, काठमाडौं | रणवीर कपूर र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको एनिमलले लगातार बक्स अफिसको रेकर्ड तोडिरहेको छ । फिल्मले रिलिज भएको नवौँ दिनसम्ममा विश्वभर ६ अर्ब ६० करोड ८९ लाख भारु कलेक्सन गरेको छ ।  दोस्रो शनिबार फिल्मले ६० करोड २२ लाख भारु कमाएको थियो । यो आफैँमा एउटा नयाँ रेकर्ड हो ।

Read More

रणवीर कपूरसँग दोहोर्‍याएर काम गर्न चाहँदैनन् अनुराग कश्यप

Posted on December 08, 2023 | views : 528 |

मङ्सिर २२, काठमाडौँ | रणवीर कपुर र रश्मिका मंदनाको मुख्य भूमिका रहेको हिन्दी फिल्म एनिमलले यतिबेला फिल्म हलमा धमका मच्चाइरहेको छ । संदिप रेड्डी वांगाको यो फिल्मलाई एकातिर मानिसहरूले सराहना गरिरहेका छन् भने अर्कोतिर आलोचना गर्ने पनि त्यति नै छन् । केही दिनअघि मात्रै निर्माता अनुराग कश्यपले एनिमलको आल

Read More

पक्राउ परे पुष्पाका अभिनेता

Posted on December 08, 2023 | views : 758 |

मङ्सिर २२, काठमाडौँ | पुष्पा फिल्ममा अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता जगदीश प्रताप भंडारीलाई प्रहरीले समातेको छ । जुनिएर आर्टिष्टलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।  हैदराबादको पंजागुट्टा प्रहरी थानाका प्रहरीले १४ दिनका लागि उनलाई रिमान्डमा लिएका छन् । जगदीशमा

Read More

म्युजिक भिडियोको क्लिपलाई लिएर फेरि विवादमा प्रकाश सपुत

Posted on December 05, 2023 | views : 670 |

मङ्सिर १९, काठमाडौँ | निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् । उनले मोडल सुनिता बुढासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियो क्लिपलाई लि

Read More

‘सीआईडी’ का अभिनेता दिनेश फडनिसको निधन

Posted on December 05, 2023 | views : 834 |

मङ्सिर १९, काठमाडौँ | चर्चित भारतीय टिभी कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको निधन भएको छ । उनका सहकलाकार दयानन्द शेट्टीले फडनिसको निधनको पुष्टि गरेको इण्डियन एक्सप्रेसले लेखेको छ ।  अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका थिए । उनको अन्

Read More

किन भइरहेको छ 'एनिमल' को आलोचना?

Posted on December 04, 2023 | views : 477 |

मङ्सिर १८, काठमाडौँ | यतिबेला बलिउड फिल्म 'एनिमल' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले तीन दिनमा २०१ करोड ७६ लाख भारू कमाएको छ। अभिनेता रणवीर कपूरको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री रश्मिका मन्दाना, बबी देओल, अनिल कपूरको पनि अभिनय छ। शुक्रबारदेखि फिल्म प्रदर्शन भएपछि द

Read More

बक्स अफिसमा धमाका मच्चाइरहेको 'एनिमल' मा कुन कलाकारको पारिश्रमिक कति ?

Posted on December 04, 2023 | views : 456 |

मङ्सिर १८, काठमाडौँ | डिसेम्बर १ मा रिलिज भएदेखि नै फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।  यस फिल्मका सबै स्टार कास्ट चर्चित र ठूला कलाकार हुन् ।  प्राप्त जानकारी अनुसार रणवीर कपुरले एनिमलका लागि ३० देखि ३५ करोड भारु शुल्क लिएका थिए । उनले आफ्नो पारिश्रमिकको केही हिस्सा यो फिल्म

Read More

नेपालमा कति कमायो रणवीर कपुर स्टारर ‘एनिमल’ ले?

Posted on December 03, 2023 | views : 533 |

मङ्सिर १७, काठमाडौँ | रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपाल, भारतसहितका बजारमा उछाल कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मले नेपालमा दुई दिन (शुक्रबार र शनिबार)मा तीन करोड नेरु ग्रस कमाइ गरेको छ । टिकट बिक्री र अकुपेन्सी ट्रेन्ड हेर्दा पहिलो साता ‘एनिमल’ले नेपालमा राम्रै कमाइ गर्न सक्ने

Read More

२ दिनमा १ अर्ब रुपैयाँ कमाउने पाँचौँ भारतीय फिल्म बन्यो एनिमल

Posted on December 03, 2023 | views : 691 |

मङ्सिर १७, काठमाडौँ | रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो । एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो ।  तर शुक्रबार बक्स अफिसमा फिल्म यो वर्षको दोस्रो ठुलो ओपनिङ भएको फिल्म बन्न सक्छ भनेर चाहिँ कमैले सोचेका थिए । पहिलो दिनमै ६३ करोड भार

Read More

‘एनिमल’ रिलिज, ९ लाख बढी टिकट एडभान्स बुकिङ

Posted on December 01, 2023 | views : 477 |

मङ्सिर १५, काठमाडौँ | रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ आज (शुक्रवार) बाट रिलिज भएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि रणवीरको यस फिल्म हेर्न दर्शक आतुर थिए । फिल्ममा रहेको उनको लुक्सले दर्शक लोभ्याएको थियो । ट्रेलरमा उनको केही एक्सन दृश्य पनि छ । फिल्मको ओपनिङ समेत राम्रो हुने अनुमान छ । किनभने फिल्

Read More

रणदीप र लिनले मणिपुरी विधिअनुसार कसे लगनगाँठो

Posted on November 30, 2023 | views : 321 |

मङ्सिर १४, काठमाडौँ | बलिउड अभिनेता रणदीप हुड्डा र अभिनेत्री लिन लैशरामले बुधबार भारतको पूर्वोत्तर राज्य मणिपुरमा परम्परागत विधिअनुसार विवाह गरेका छन् । उनीहरुले त्यहाँको इम्फालमा आयोजित विहे समारोहमा अग्निलाई साक्षी राखेर सात फेरो लिए । वरवधुले आफ्नो विशेष दिनको लागि परम्परागत मणिपुरी विवाहको पोशाक

Read More

हिन्दी गीतको भिडियोमा प्रिन्सी खतिवडा

Posted on November 29, 2023 | views : 670 |

मङ्सिर १३, काठमाडौँ  | टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा अब हिन्दी गीतमा देखिने भएकी छिन्। प्रिन्सी बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीतमा देखिँदै छिन्। उनले अभिनय गरेको  ‘जान देंगे तुम्हे’ बोलको यो गीतलाई बिहीबार टी–सिरिजले आफ्नै च्यानलबाट सार्वजनिक गर्दैछ। केरलाको मुना

Read More

प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा

Posted on November 28, 2023 | views : 559 |

मङ्सिर १२, काठमाडौँ | प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् । टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ । टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ । मूलत:

Read More

विवाहका लागि प्रेमीसँगै नेपाल आइपुगिन् बलिउड अभिनेत्री प्रजक्ता कोली

Posted on November 26, 2023 | views : 767 |

मङ्सिर १०, काठमाडौँ |  बलिउड अभिनेत्री तथा चर्चित युट्युबर प्रजक्ता कोली विवाहका लागि नेपाल आएकी छिन् । गत असोजमा उनले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी थिइन् । उनीहरुले चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह समारोह आयोजना गरेको बुझिएको छ । प्रजक्ताले शनिबार चन्द्रागिरी रिसोर्टबाट सारी

Read More