रमेश प्रसाई विवाह बन्धनमा बाँधिदै

Posted on: 01 Dec, 2020

मंसिर १६, काठमाडौँ | वक्ता तथा गायक रमेश प्रसाई नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिने भएका छन्  | उनी कालीकोटकी नन्दा सिंहसँग विवाह गर्ने भएका हुन् | रमेश र नन्दाको आगामी २२ गते विवाह हुने भएको छ |

उनीहरु दुवै दृष्टिविहिन हुन् | पछिल्लो समय निकै चर्चामा आएको ‘रिंकेबुङको राँगो’ बोलको गित प्रसाइले गएका थिए | उनी लोकदोहोरी समेत गाउनेगर्छन |

नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् |  ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!