परदेशी नेपालीहरुको जीवनमा आधारित दशैं-तिहार गीत ‘नबस्नु है पर्खि’सार्वजनिक (भिडियोसहित)

Posted on: 20 Oct, 2020

कार्त्तिक ४, काठमाडौं । संचारकर्मि एवम् गायक कविराज ढकालको सृर्जनामा ‘नवस्नु है पर्खि’ मनछुने दशैतिहार गीत   सार्वजनिक भएको छ ।

पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय गायिका टिका सानु , संचारकर्मि एवम् गायक कविराज ढकाल र कैलाश बोहोराको  सुमधुर स्वरमा रहेको गितमा कविराज ढकालकै उत्कृष्ट लय/शब्द सृर्जना रहेको छ । 

मदन खड्काको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियो तयार गरिएको छ।  गितको म्युजिक भिडियोमा सर्मिला वल्कोटी , प्रिति गुरुड , प्रकाश धामि , एलएन श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

यो गीत परदेशी नेपालीहरु यथार्थ जिवनमा आधारित रहेको गायक ढकालले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!