अभिनेत्री नुसरत बनिन् ट्रोल भन्छिन्,'म यो पोशाकमा नकारात्मक टिप्पणी बारे चिन्ता गर्दिनँ'

Posted on: 13 Feb, 2020

फागुन १, एजेन्सी | बलिउड अभिनेत्री नुसरत भरुचा लुगालाई लिएर ट्रोल बनेकी छिन् | उनी ट्रोल बनेपछि भनिन् "हाम्रो देशमा सबैले आफ्नो सुझाव व्यक्त गर्न सक्दछन्। जसरी सबैले आफ्नो सुझाव दिन सक्छन्, त्यस्तै मलाई पनि मेरो छनौटको लुगा लगाउने अधिकार छ |"

नुसरत भन्छिन्, "जब मैले त्यो पोशाक लगाएको थिएँ तब म ज्यादै आत्मविश्वासमा थिएँ, त्यसैले म त्यो पोशाकलाई आत्मविश्वाससहित बोक्न सक्षम भएँ।"  "यदि पोशाक ठीकसँग फिट छैन वा सही छैन भने, म त्यो पहिरन लगाउँदिन। मेरा साथीहरूले त्यो पोशाकको धेरै प्रशंसा गरे," उनले भनिन |

आफुले लगाएको लुगाबारे गरेको टिप्पणीमा कुनै चिन्ता नगर्ने उनले बताइन | उनले थपिन, "म यस पोशाकमा कुनै नकारात्मक टिप्पणीको बारेमा कुनै फरक पर्दिन वा चिन्ता गर्दिन।" नुसरतका दुई चलचित्र 'छलांग' र 'हुड़दंग' निर्माण भइरहेका छन् |

नुसरत भरूचा को उनकी ड्रेस के लिए हाल में बुरी तरह ट्रोल किया गया था। अब उनका तीखा जवाब सामने आया है।

नुसरत ने कहा,

नुसरत ने आगे कहा,

बकौल नुसरत,

नुसरत कहती हैं,

नुसरत बोलीं,

बतौर लीड एक्ट्रेस आखिरी बार आयुष्मान खुराना स्टारर 'ड्रीम गर्ल' में नजर आई थीं नुसरत।

नुसरत की दो फ़िल्में 'छलांग' और 'हुड़दंग' अंडर प्रोडक्शन हैं।

यस बिषयमा तपाइको प्रतिक्रिया...!