मायाँ प्रेम र बिछोडका गीत छोडेर सहिमाले ल्याइन राष्ट्रिय गीत (भिडियो)

Posted on: 03 Jul, 2016

Nepal sorga

असार १७, काठमाडौँ | माथि-माथि डांडा-पाखा बोलको सहिमा श्रेष्ठको राष्ट्र प्रेमको गीतको भिडियो आजबाट उनको यू टुब च्यानलबाट सार्बजनिक भएको छ | संधै मायाँ प्रेम र बिछोडका गीत गाउने सहिमाले यसपटक राष्ट्रिय गीत लिएर आएकी हुन् |

दीपक शर्माको सब्द-संगीत रहेको गीत सहिमाको आउंदै गरेको चौथो एल्बम स्वर्गमा समावेश रहनेछ | धेरैजसो भिडियोको शूट बिदेशमा गर्ने गरेकी सहिमाले यो भिडियो भने गीतको माग अनुसार नै नेपालका डांडा-पाखामा शूट गरेकी छन् | भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् | भिडियोको सफलताको कामना हाम्रो तर्फबाट गायिका सहिमालाई |

हेर्नुहोस यस्तो छ भिडियो...

 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!