सानोमा सानो बोलको भिडियो सार्वजनिक

Posted on: 24 Sep, 2019

असोज ७, काठमाडौँ | सानोमा सानो बोलको भिडियो सार्वजनिक भएको छ | जसमा रेखा जोशी र बम सिङ साउदको स्वर रहेको छ | लेकाली रेकडीङ् स्टुडियोमा रेकर्ड गरिएको उक्त भिडियोमा मन्जुल कुँवर, पुजा घिमिरे,सुसन खत्रीले अभिनय गरेका छन् |  उक्त भिडियोका डाइरेक्टर दिपक भण्डारी रहेका छन् | भिडियो रेयापर (Rapper Raja) युटुब च्यानलमा राखेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!