गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले गाए सन्देशमुलक तीजगीत

Posted on: 25 Aug, 2019

भदौ ८, काठमाडौँ  | लोकप्रिय गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले गाएको सन्देशमुलक गीतको भिडियो सार्वजनिक भएको छ । उत्ताउलो र भड्किलो शब्द तथा दृश्य भएका तीजका गीत आइरहेको बेला भावना सिलवालको आफ्नै शब्द र प्रमोद पन्तको संगीतमा भर्खरै मात्र मौलिक भाकाको भिडियो बजारमा ल्याएकि हुन् । 

मस्र्याङ्गदि फिल्मस्ले निर्माण गरेको भिडियोमा छाँयांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!