अनिल खनालको धमकेदार पञ्चेबाजा दोहोरी गीत बजारमा (भिडियो सहित)

Posted on: 18 May, 2019

जेठ ४, काठमाडौँ । चर्चित गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियो सार्वजनिक भएको छ । तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको गीतको भिडियोमा गीतकार अनिल बेहुला बनेका छन्।

‘पण्चे बाजा’ बोलको गीतमा रमेश थापा, सरु गिरी, अनिल खनाल र रुषा तामाङको अभिनय रहेको छ । भिडियोको छायांकन करन चौसिरले गरेका छन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!