नेपाल आइडल सिजन २ का बिजेता रबि ओडको पहिलो गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on: 05 Apr, 2019

चैत २२, काठमाडौं | नेपाल आइडल सिजन २ का बिजेता रबि ओडको पहिलो गित सार्वजनिक भएको छ । रबि ओडको पहिलो गित 'तान्यो मलाइ तान्यो' आज चैत्र २२ गते युटुब च्यानल “आफ्नो मन” बाट सार्वजनिक भएको हो । गीतमा रवी ओडको स्वरलाई सुन्न सकिन्छ |

रवी ओड र अलिशाको फिचारीङ रहेको छ । यस गितमा कृष्ण केसिको शब्द रहेको छ भने संगीत हरि लम्सालको रहेको छ। त्यस्तै भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन।

हेर्नुहोस भिडियो:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!