भुवन केसीले महिला पत्रकारलाई अन्तर्वाता मै थप्पड हाने (भिडियो हेर्नुहोस्)

Posted on: 15 Feb, 2019

फागुन ३, काठमाण्डौ । कलाकार भुवन केसीले नायक तथा आफ्नो छोरा अनमोल केसीको प्रतिस्पर्धी अरु कोही नभएर आँफै भएको बताएका छन् । 

भुवन केसीको निमार्णमा बनेको चलचित्र क्याप्टेनको कर्ली कर्ली कपाल बोलको गीत पनि आजै रिलिज जस्मा नायीका निरुता सिंहसंग अनमोल र भुवन दुबै जना नाचेका छन् ।

साथै भुवनले अन्तर्वाताको एक भागमा प्रश्न सोध्ने पत्रकार निशा बजगाईलाई थप्पड पनि हानेका छन् । \

भिडियो हेर्नुस


यस बिषयमा तपाइको प्रतिक्रिया...!