नेपाली चलचित्र 'लव जोन' को टिजर सार्वजनिक (भिडियोसहित)

Posted on: 08 Feb, 2019

बविना बस्नेत | माघ २५, काठमाडौं | बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्कीको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन चलचित्रको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ।

मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल नाराको साथमा टिजर रिलिज भएको छ ।  लवजोन चलचित्रमाबिश्वास भण्डारी को सम्पादन,बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डे को नृत्य रहेको छ ।  आगामी नयाँ बर्ष मा रिलिज गरिने भएकाले अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको निमार्ण पक्षले बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!