बल्छी धुर्वेलाई जन्मदिनमा माछा उपहार दिएपछि... (भिडियोसहित)

Posted on: 07 Feb, 2019

माघ २४, काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ हास्य क्षेत्रका चर्चित कलाकार हुन् । उनको बिहीबार जन्मदिन परेको छ । 

आफ्नो परिवारको साथमा उनले मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाएका छन् । दाइ–भाउजु, श्रीमती तथा भतिजको साथमा आश्रम पुगेर जन्मदिन मनाएका उनका केही बाहिर नआएका बानीहरु दाइ भाउजुले बताएका छन् । 

टेलिफिल्म मेरी बास्सैबाट निकै चर्चामा आएका बल्छी धुर्वे देशविदेशमा हुने कार्यक्रममा व्यस्त रहने उनलाई जन्मदिनको उपहार माछा दिइएको छ । उनलाई मधु आचार्यले माछा उपहार दिएका हुन्


यस बिषयमा तपाइको प्रतिक्रिया...!