English News |


कांग्रेसबाट प्रचण्ड सरकारमा जाने मन्त्रीहरुको नामावली यस्तो छ !

Posted on August 25, 2016 | views : 3416 |

भदौ ९, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ ओटा मन्त्रालयको बाँडफाँडमा सहमति जुटेको हो । जसअनुसार पौडेलपक्षले पाँचओटा मन्त्रालय पाउने भएको छ ।  सहमतिसँगै पौडेलपक्षले आफ्नोपक्षबाट सरकारमा जानेहरुको नाम पनि टुंगो लगाएको बताइएको छ ।  १, रामचन्द्र पौडेल

Read More

विदेशी भूमिमा गएर संविधान संशोधनबारे छलफल गर्नु आपत्तिजनक: एमाले

Posted on August 24, 2016 | views : 1924 |

भदौ ८, काठमाडौँ । नेकपा एमालेले सरकारले संविधान संशोधन जस्तो आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण कार्य गरेको आरोप लगाएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत पठाई संविधान संशोधनबारे छिमेकी भारतलाई पत्र समेत पठाइएको चर्चा सार्वजनिक भएकामा चिन्ता व्यक्त गर्दै एम

Read More

पेट्रोल कालोबजारीमा संलग्न दास पक्राउ

Posted on August 23, 2016 | views : 1887 |

भदौ ७, सप्तरी । कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै एक पसलेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।  बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय रञ्जीत दासले आफ्नै धानको पसलमा करिब २३ लिटर पेट्रोल लुकाइ राखेको र उनले ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितर

Read More

विराटनगर उपमहानगरपालिकाद्वारा घर–जग्गा कर वृद्धि गरेपछि ज्ञापनपत्र

Posted on August 23, 2016 | views : 1987 |

भदौ ७, मोरङ | विराटनगर उपमहानगरपालिकाले एकलौटी ढंगले अप्रत्याशित रुपमा घर–जग्गा करमा वृद्धि गरेपछि आन्दोलित नगरवासीको आवाज समेट्दै नेकपा एमालेले त्यस निणर्यको विरोधमा आज उपमहानगरपालिकाका कार्र्यकारी अधिकृत गोपाल रेग्मी समक्ष ज्ञापन पत्र वुझाउने भएका छन् ।    यसअघि नगरपालिकाले नगरवासीहरुको

Read More

देउखुरीको भानपुरमा सुशासन विषयक गोलमेच छलफल

Posted on August 22, 2016 | views : 1782 |

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । विकास निर्माण देखि हरेक क्रियाकलापमा दाङले देउखुरीलाई उपेक्षा गरेको आइतवार सिसहनियाँ ३ भानपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।  साझेदारी विकास परियोजनाले आयोजना गरेको सुशासन विषयक गोलमेच छलफल कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले यस्तो गु

Read More

दुई बालबालिकाको रहस्यमय मृत्यु

Posted on August 21, 2016 | views : 2090 |

भदौ ५, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ ।  इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अवस्थामा उखुबारीमा भेटिएको हो भने छोराछोरीलाई विद्यालय पु¥याउन

Read More

अचम्मको गाउँ, जहाँ छोरी जन्मिसकेपछि आफसेआफ छोरा बन्छन्

Posted on August 19, 2016 | views : 5167 |

एजेन्सी | यो संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसेआफ छोरा बन्दछन् । यो कुरा तपाईलाई पत्यार लाग्ने कुरा हैन । तर बास्तबिकता हो यो ।  डोमिनिकन रिपब्लिक भन्ने देशमा रहेको सेलिनास भन्ने गाउँ दुनियाको यस्तो विचित्र गाउँ हो जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्ष पछि आ

Read More

हवाई इन्धन तीन गुणा महँगो

Posted on August 17, 2016 | views : 4156 |

भदौ १, काठमाडौँ | सरकारको चर्को कर र नेपाल आयल निगमले अत्याधिक नाफा राखेका कारण नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकार गुहारेको छ। निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महंगो पर्ने गरेको पाइएको छ। अत

Read More

वाल कल्याण मावि पेउघा टोड्केको विद्यालय भवन जोखिममा

Posted on August 16, 2016 | views : 2391 |

गणेश सिर्पाली/साउन ३२, रुकुम । अविलर वर्षाका कारण विद्यालय नजिकै पहिरो जाँदा रुकुमको वाल कल्याण मावि टोड्ने पेउघाको एउटा विद्यालयमा भवन जोखिममा परेको छ । विद्यालय प्रारङ्गवाटै गएको पहिरोले विद्यालय भवन जोखिममा पारेको हो ।  कक्षा ३, ४ र ५ को पढाई हुने तथा कार्यालय र लेखा रहेको विद्यालय भवन पहिर

Read More

रसुवामा खोलाले बगाएर दुईको मृत्यु

Posted on August 15, 2016 | views : 1903 |

साउन ३१, रसुवा । रसुवाको ठूलोगाउँ र नुवाकोटको मनकामना गाविसबीच भई बग्ने अँधेरीखोलाले बगाउँदा एकै घरका दुईजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरीप्रमुख तथा प्रहरी नायब उपरीक्षक ठइन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा रसुवा ठूलोगाउँ–६ का ५१ वर्षीय नरबहादुर तामाङ र ४१ वर्षीय सुनिता तामाङ रहेका छन् । उ

Read More

नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप, महाधिवेशनमा बिबाद कायमै

Posted on August 14, 2016 | views : 1868 |

साउन ३०, काठमाडौँ | नेविसंघको ९ बर्ष पछि हुन लागेको महाधिवेशन प्रतिनिधि विवादका कारण अझै पछि धकेलिने संकेत देखिएको छ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएपछि आजको स्थिति झनै तनावपूर्ण बन्यो । महाधिवेशनमा विवाद चुलिदै गएपछि सानेपास्थित पार्टी मुख्यालयमा प्रहर

Read More

पाँच मन्त्रीसहित यी हुन् माओवादीका थप चार राज्यमन्त्री

Posted on August 14, 2016 | views : 1002 |

साउन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले माओवादीका पाँच मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । साथै माओवादी केन्द्रले पाँच मन्त्रीसँग चार राज्यमन्त्री पनि टुंगो लगाएको छ । आइतबार माओवादीका जनार्दन शर्मा

Read More

पाँच मन्त्रीसहित यी हुन् माओवादीका थप चार राज्यमन्त्री

Posted on August 14, 2016 | views : 1450 |

साउन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले माओवादीका पाँच मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । साथै माओवादी केन्द्रले पाँच मन्त्रीसँग चार राज्यमन्त्री पनि टुंगो लगाएको छ । आइतबार माओवादीका जनार्दन शर्मा

Read More

नेपालले दियो नेदरल्याण्डसामु ९५ रनको झिनो लक्ष्य

Posted on August 13, 2016 | views : 1350 |

साउन २९, काठमाडौं । आइसीसी विश्व लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले घरेलु टोली नेदरल्याण्डसामु ९५  रनको झिनो लक्ष्य दिएको छ । नेपाल ३८.१ ओभरमा ९४ रन ल्याएर अलआउट हुन पुग्यो । नेपालका लागि ओपनर अनिल मण्डलले २०, शरद भेस्वाकरले १४ तथा सोमपाल कामीले १२ रनको योगदान दिए ।  यसअघि कप्तान

Read More

नवलपरासीमा युवा दिवस कार्यक्रम भब्य रुपमा मनाईयो

Posted on August 12, 2016 | views : 4201 |

मोहम्मद ईजहार शेष/साउन २८, नवलपरासी । अन्तराष्ट्रिय  यूवा दिवसको २०१६  अवसर पारेर नवलपरासीमा आज बिभिन्न क्षेत्रबाट यूवा/यूवतीहरुलाई सम्मान प्रदान गरिएको छ । बिभिन्न क्षेत्र मार्फत युवा वर्गलाई प्रेरणा प्रदान गर्न सफल भएको जनाउदै पत्रकारीता, कलाकारीता, गायन, कृर्षक, स्वास्थ्य लगायतका क्षेत

Read More

रासायनिक मल मात्रै बेच्छन् सहकारी पसल

Posted on August 09, 2016 | views : 1726 |

साउन २५, कञ्चनपुर । सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् ।  सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघि २२ वटा सहकारीलाई प्रति सहकारी रु एक लाखका दरले अनुदान उपलब्ध

Read More

कार्यकर्तालाई बाढीपिडीतको सहयोगमा जुट्न नयाँ शक्ति कपिलवस्तुको अपिल

Posted on August 08, 2016 | views : 1735 |

सोनु कुमार सुनार |  साउन २४,  कपिलवस्तु  ।  नयाँ शक्ति नेपाल कपिलवस्तुले जिल्लामा हालै आएको बाढी, पहिरो, प्राकृतिक प्रकोप र भवितव्यमा परि ज्यान गुमाउने प्रती गहिरो दुख व्यक्त गर्दै  शोक सत्पत परिवारजन प्रति समवेदना प्रकट गरेको छ । साथै यस घटनाबाट चल, अचल सम्पत्ति गुमाएर बे

Read More

थारु समुदायको पहिलो चाड “गुरही” तराईका बिभिन्न जिल्लामा धुमधामले मनाईदै

Posted on August 07, 2016 | views : 2443 |

सन्तोषकुमार गुप्ता | साउन २३, देउखुरी ।  थारु समुदायको पहिलो चाड “गुरही” आज दाङ सहित देशभर थारु जतिहरुले बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । थारु जतिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले उनीहरुहरुले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले आज

Read More

बजारमा काचो स्याउको विगविगी सरोकारवाला मौन

Posted on August 06, 2016 | views : 2309 |

दलसिंह गिरी | साउन २२, कालिकोट | कालिकोट र जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरियता कायम राख्न तथा कालिकोट जिल्लालाई स्याउ उत्पादन क्षेत्रको रुपमा चिनाउन जिल्ला कृषि विकास कार्यालय कालिकोटले कम्तिमा भदौं १५ अगाडी स्याउ टिप्न तथा विक्रि वितरण नगर्न स्याउ ब्यावशायि तथा सर्ब साधारणलाई विभिन्न संचार मा

Read More

सडक ईजाजतकाे माग गर्दै रामेछापका ट्रक ब्यबसायि आन्दोलित

Posted on August 06, 2016 | views : 1809 |

प्रज्वल पाैडेल | साउन २२,रामेछाप |  निर्बाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै रामेछापका ट्रक व्यवसायी आन्दोलित भएका छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सडक ईजाजत पत्र नभएका सवारी साधनलाई खुर्कोट सिन्धुली सडक खण्डमा सञ्चालन गर्न नदिने निर्णय गरेपछि ट्रक ब्यवसायीआक्रोशित भएका हुन

Read More

नेपाली चेली कन्चन अमात्य व्हाइट हाउसमा मनोनित

Posted on August 06, 2016 | views : 6611 |

विजय थापा | वाशिंगटन डिसी | नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्य अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् l उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो l अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसमा उनले

Read More

अनुसन्धानको म्याद थप गर्न पत्रकार सम्मेलन

Posted on August 05, 2016 | views : 1941 |

भाष्कर के.सी | साउन २१,  कञ्चनपुर |  विहीबार रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर गरिएको पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं.७ को बन्द, शुक्रबार पत्रकार सम्मेलन गर्ने भने पछि  खुलेको थियो । सोहीक्रममा आज पत्रकार सम्मेलन गरी अझै केही दिन अनुसन्धान गर्ने जानकारी प्रहरी

Read More

यी अन्तर्जातीय जोडीले २५ बर्षे लडाई जिते

Posted on August 05, 2016 | views : 3104 |

साउन २१, काठमाडौं । तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङको दम्पत्ती निकै खुसी थियो । बंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भएपनि अन्तजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट बञ्चित थियो । २५ वर्षको संघर्षपछि नागरिकता पाउँदा उनीहरुको खुसीको स

Read More

एक वडाका कारण खुल्ला दिसामुक्त बन्न सकेन भोजपुर

Posted on August 03, 2016 | views : 1886 |

साउन १९, भोजपुर । सन् २०१५ को अन्त्यसम्म खुल्ला दिसामुक्त बनाइने भनिएको भोजपुर जिल्ला एक वडाका कारण समग्र जिल्ला खुल्ला दिसामुक्त बन्न सकिरहेको छैन ।  भोजपुरका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिसामुक्त बनेको दुई महिना बितिसके पनि भोजपुर नगरपालिकाको मुख्य बजार वडा नं ७ खुल्ला दिसामुक्त

Read More