बैदेशिक रोजगार |


युद्धग्रस्त इजरायलमा नेपाली कामदार पठाउन अनलाइन फारम संकलन हुँदै, छ जना युवा कसरी पुगे ?

Posted on December 06, 2023 | views : 4629 |

मङ्सिर २०, काठमाडौँ । नेपाली युवालाई भिजिट भिसामा यूएई लगेर त्यहाँबाट रूसी सेनामा भर्ती गराउन लैजाने गरेको पाइएको अवस्थामा उस्तै प्रकृतिले अवैधानिक तरिकाले युद्धग्रस्त देश इजरायलमा नेपाली कामदार लैजान खोजिएको पाइएको छ । यसै दौरानमा केहि साता अघि मात्र ६ जना नेपाली अवैधानिक बाटोबाट इजरायल पुगिसकेका छ

Read More

श्रम स्वीकृति लिन कार्यालयमा नआउन विभागको आग्रह

Posted on December 06, 2023 | views : 1464 |

मङ्सिर २०, काठमाडौँ | वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनका लागि कार्यालयमा भौतिक रूपमा नआउन आग्रह गरेको छ । श्रम स्वीकृतिको कार्य पूर्ण रूपमा अनलाइन मार्फत हुँदै आएको भन्दै सोही आधारमा अनलाइन मार्फत नै लिन सबैमा अनुरोध गरेको हो । वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाट

Read More

सर्बिया र माल्टा पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँभन्दा धेरै ठग्ने दुई जना पक्राउ

Posted on December 01, 2023 | views : 921 |

मङ्सिर १५, काठमाडौँ | सर्बिया पठाइदिन्छु भन्दै तीन जनालाई १७ लाख १७ हजार रुपैयाँ ठग्ने बाराको जितपुर सिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा पक्राउ परेका छन् । उनले बलबहादुर थापा मगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि  सर्बिया पठाइदिन्छु  भन्दै प्रतिव्यक्ति  ८ लाख रुपैयाँका दरले रकम मा

Read More

आठ हजार बढी युवा क्रोएसिया, माल्टा र पोल्याण्ड जाँदा ९३ प्रतिशत कन्सल्टेन्सी र व्यक्तिले पठाए

Posted on December 01, 2023 | views : 923 |

मङ्सिर १५, काठमाडौँ । पछिल्लो समय युरोप रोजगारमा संस्था भन्दा व्यक्तिहरुको हावी बढ्दै गएको पाइएको छ । गत चार महिनाको रेकर्डलाई हेर्ने हो भने यी तीन देशमा रोजगारमा जाने युवाहरु ८ हजार ५९१ जना रहेका छन् । जसले मध्ये संस्थागत रुपमा जानेहरुको संख्या ६३९ जना मात्र रहेको पाइएको छ ।  माथिको संख्यालाई

Read More

युरोप रोजगारी कन्सल्टेन्सी र व्यक्तिको पोल्टामा, श्रम मन्त्रालय चलखेलमै व्यस्त

Posted on November 29, 2023 | views : 3742 |

अनिल अधिकारी ।  पछिल्लो समय युरोप रोजगारमा संस्था भन्दा व्यक्तिहरुको हावी बढ्दै गएको पाइएको छ । यसरी नीतिभन्दा बाहिर रहेर अवैधानिक प्रक्रियाको हावी हुँदा बेथितिसँगै ठगि पनि बढ्दै गएको छ । युरोप रोजगारको प्रलोभनमा एक घर एक पीडित जस्तै अवस्था रहेको गुनाशो छ । यस्तो बेथितिको वातावरण मौलाईरहँदा श्र

Read More

कात्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ४ महिनाकै न्यून, कुन देश कति ?

Posted on November 29, 2023 | views : 1208 |

मङ्सिर १३, काठमाडौँ । गत कात्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ४ महिनाको तुलनामा कम भएको पाइएको छ । गत कात्तिक महिनामा २४ हजार ७८ जना नेपालीले वैदेशिक रोजगारको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।  यस अघि असोजमा ३८ हजार ९४२ जना, भदौमा ३५ हजार ३०३ जना र साउनमा ३९ हजार १५२ जनाले

Read More

वैदेशिक रोजगारीका क्रममा मलेसियामा बेपत्ता भएका गोपाल अठार वर्षपछि घर आइपुगे

Posted on November 26, 2023 | views : 784 |

मङ्सिर १०, झापा | वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि

Read More

इराकबाट आठ महिनाको प्रयासपछि लालिमायाको शव नेपाल पठाइयो

Posted on November 21, 2023 | views : 1577 |

मङ्सिर ५, काठमाडौँ । एनआरएनए एनसिसी इराकको पहलमा इराकमा गत मार्चमा मृत्यु भएकी लालिमायाको शव नेपाल पठाएको छ । लामो प्रयासपछि लालिमयाको शव सोमबार नेपाल पठाउन सम्भव भएको एनआरएनए एनसिसी इराकका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन् ।  गत मार्च २४ का दिन लालिमाया तामाङको इराकमा मृत्यु भएको थियो

Read More

एस्टोनिया पठाईदिन्छु भनी ५ जनाबाट ३४ लाख भन्दा बढी रकम ठगी गर्ने ३५ वर्षीय राजेश पक्राउ

Posted on November 09, 2023 | views : 985 |

कार्तिक २३, काठमाडौँ । एस्टोनिया पठाइदिने प्रलोभन देखाएर लाखौँ रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका घर भइ हाल काठमाडौँको तार्केश्चर नगरपालिका वडा नं. ०१  बस्दै आएका ३५ वर्षीय राजेश श्रेष्ट रहेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध

Read More

भिजिट भिसा: चार कन्सल्टेन्सी संचालक सहित १३ जना पक्राउ, ७ बर्ष जेल हुनसक्ने

Posted on November 07, 2023 | views : 5300 |

कात्तिक २१, काठमाडौँ । नक्कली भिजिट भिसामा पठाउने प्रकरणमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने चारैजना फरक कन्सल्टेन्सीका सन्चालक हुन् । आइतबार पक्राउ परेका चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमा

Read More

वैदेशिक रोजगारका पेशेवर ठग: अमृत कुमार नेपाली ! पटक-पटक यिनै ठगको सिकार बन्दै युवाहरु

Posted on November 06, 2023 | views : 1548 |

अनिल अधिकारी । कात्तिक २०, काठमाडौँ । दुई बर्ष अघि इमेल मार्फत बुटवलका गोपाल प्रसाद पन्थीले आफूहरु सहित '५० जनालाई रोजगारको प्रलोभनमा क्रोएसिया पठाइदिने भन्दै उदयपुर (साविक साउने-७) घर भएका अमृत कुमार नेपालीले ठग्यो' भन्दै गुनाशो गरे । तात्कालिन रिपोर्ट अनुसार ठगि गिरोहमा संलग्न अमृतले ५०

Read More

कुवेतले तीन महिनामा १२ हजारभन्दा बढी विदेशीहरूलाई देश निकाला गर्यो, यस्तो छ कारण

Posted on November 06, 2023 | views : 822 |

कात्तिक २०, काठमाडौँ । देशका नियम कानुन उल्लङ्घन गरेको भन्दै कुवेतले पछिल्लो तीन महिनामा १२ हजार बिदेशीलाई कुवेत फर्किन नपाउनेगरि देश निकाला गरिएको बताइएको छ । कुवेती अधिकारीहरूले अगस्टदेखि अक्टोबरको बीचमा विभिन्न राष्ट्रियता भएका करिब १२ हजार विदेशीहरूलाई आफ्नो देश निकाला गरेको स्थानीय मिडियाले जना

Read More

भर्खरै क्यानडा गएका आप्रवासीहरू सोचेजस्तो नभएपछि छिटो-छिटो त्यहाँबाट बाहिरिदै

Posted on November 02, 2023 | views : 989 |

कात्तिक १६, (एजेन्सी) टोरन्टो । भर्खरै क्यानडा गएका आप्रवासीहरू छिटो-छिटो त्यहाँबाट बाहिरिइरहेका छन् । हालै सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । विदेशीहरूलाई ल्याएर आर्थिक वृद्धिदर उकास्ने सरकारी नीतिमा यो प्रवृत्ति ठुलो खतराको रूपमा मडारिरहेको स्पष्ट देखिन्छ ।  सन् १९८० को

Read More

किन लेख्छन् ३ लाख अशुल्ने म्यानपावरले फ्री भिसा फ्री टिकट ?

Posted on November 01, 2023 | views : 991 |

अनिल अधिकारी । कात्तिक १५, काठमाडौँ । वि स. २०७२ सालमा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले फ्री भिसा फ्री टिकटको व्यवस्था लागू गरेका थिए । मन्त्री गुरुङले कार्यान्वयन र नीतिगत पाटोलाई ध्याननै नदिई फरक स्वार्थमा आकर्षित भई उक्त निर्णय गरेको आलोचना बजारमा व्याप्त छ । उनले नीतिमा ल्याएको फ्री

Read More

वैदेशिक रोजगारको समस्या समाधानमा एनआरएनएको मन्त्रालयमै पुगेर ध्यानाकर्षण

Posted on October 31, 2023 | views : 419 |

कात्तिक १४, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरेको छ । अध्यक्षमा चयन भएसँगै शर्माले उच्चस्तरीय भेटवार्तादेखि गैरआवासीय नेपालीको एजेण्डा सम्बोधनका लागि सरकारी निकायमा

Read More

निशुल्क भनिएको जर्मनी रोजगारमा सरकारले नभई म्यानपावरले पठाउने !

Posted on October 19, 2023 | views : 2734 |

कात्तिक २, काठमाडौँ । अघिल्लो साता जर्मनीसँग नेपाल सरकारले निशुल्क नेपाली कामदार पठाउन सहमति गर्यो । जर्मनीमा बिभिन्न क्षेत्रमा नेपाली कामदार पठाउन सहमति गरेर आएको सरकार आफैले भने जर्मनी कामदार पठाउन नसक्ने बताएको छ ।  जिटूजि मोडलबाट कामदार पठाउने सम्भावना नरहेको वैदेशिक रोजगार बिभाग स्रोतले जा

Read More

मलेसियामा खोसिँदैछ नेपालीको रोजिरोटी!

Posted on October 17, 2023 | views : 2211 |

असोज ३०, काठमाडौँ | अहिले रोजगारीका लागि मलेसिया गएका युवाहरू समस्यामा पर्ने क्रम बढेको छ। मलेसिया पुगेका धेरै नेपालीहरुको काम नपाएको गुनासो छ। वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले रोजगारीका लागि मलेसिया गएकाहरूले विभिन्न समस्या भोग्नुपरेका गुनासा तथा उजुरीहरू बढेको बताएका छन्

Read More

शुन्य लागतमै जर्मनीले नेपाली श्रमिक लैजाने, आवेदन खुल्दै

Posted on October 16, 2023 | views : 4483 |

असोज २९, काठमाडौँ । गत मंगलबार सरकारले युरोपेली देश जर्मनीसँग श्रम सम्झौता गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपाली श्रमिकहरूलाई एक वर्ष व्यावसायिक तालिम (प्रशिक्षार्थी कामदारको रुपमा) प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी दिने भएको छ ।  जर्मनीसँग भएको श्रम सम्झौताको लागि श्रम मन्त्री शरदसिंह

Read More

इजरायलद्वारा २३ सय श्रमिकको माग: कृषि कामदारले १ हजार डलर जम्मा गर्नुपर्ने कुरा आएपछि...

Posted on October 15, 2023 | views : 1713 |

असोज २८, काठमाडौँ |  इजरायलमा नेपाली श्रमिकहरू ‘जी टु जी’ अन्तर्गतमात्र जाने गरेका छन् । हाल ४ हजार ५०० को हाराहारीमा नेपाली श्रमिक इजरायलमा कार्यरत छन् ।  इजरायलले थप १ हजार ३०० केयरगिभर र कृषि क्षेत्रमा  १ हजार गरि २३ सय जना नेपाली श्रमिकको माग गरेको थियो । पछिल्लो समय नेपालबाट

Read More

जर्मनी जाने प्रशिक्षार्थी कामदारलाई मासिक तलब २ हजार युरो, अरु के-के छन् सुविधा?

Posted on October 13, 2023 | views : 3114 |

असोज २६, काठमाडौँ | नेपाली कामदारहरू संस्थागत व्यवस्थाबाट जर्मनी जाने बाटो खुलेको छ। श्रम म्झौतापत्रमा हस्ताक्षर भएसँगै नेपालीलाई रोजगारीका लागि पठाउने बाटो खुलेको हो । सरकारले उक्त सम्झौतालाई  महत्वका साथ हेरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनीका श्रम

Read More

शून्य लागतमा जर्मनी जान तीन महिनापछि आवेदन खुल्ने, के-के छ प्रक्रिया?

Posted on October 12, 2023 | views : 3949 |

असोज २५, काठमाडौँ | नेपाली कामदारहरू संस्थागत व्यवस्थाबाट जर्मनी जाने बाटो खुलेको छ। युरोपेली मुलुक रोमानियासँग श्रम सम्झौता भएको ४ दिनपछि सरकारले मंगलबार युरोपकै अर्को देश जर्मनीसँग श्रम सम्झौता गरेको हो। सम्झौता अनुसार जर्मनीले नेपाली दक्ष श्रमिक लैजान ३ महिनापछि आवेदन खुला गर्ने भएको छ। नेपालबाट

Read More

नेपाल र जर्मनीविच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर, नि:शुल्क जान पाईने

Posted on October 11, 2023 | views : 1022 |

असोज २४, काठमाडौँ | युरोपेली देश बेलायत र रोमानियापछि नेपाल र जर्मनी सरकारबिच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर भएकोछ । जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा सम्पन्न भएको छ । श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा नेपाल र जर्मनीले जर्मनीको संघीय

Read More

नक्कली प्रमाणपत्रमा श्रमस्वीकृति जारी गर्ने कर्मचारीहरुको विवरण श्रम मन्त्रालयमा

Posted on October 10, 2023 | views : 2344 |

अनिल अधिकारी । असोज २३, काठमाडौँ । वैदेशिक रोजगार बिभागले जापानी भाषा तथा संस्कृति सम्बन्धित तालिमको नक्कली प्रमाणपत्र पेश गरि जापान पठाएको प्रकरणमा जोडिएका कर्मचारीहरुको नामावली श्रम मन्त्रालयमा पठाएको बताएको छ । बिभागका महानिर्देशक मदन दहालले जापानी भाषाको नक्कली प्रमाणपत्र बुझाएर पनि जापान जान श्

Read More

रोमानियासँग भोली शुक्रबार द्विपक्षीय श्रम सम्झौता हुँदै, श्रममन्त्री सहितको टोली रोमानियामा

Posted on October 05, 2023 | views : 821 |

असोज १८, काठमाडौँ । सरकारले युरोपेली मुलुकहरु जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएसंगै श्रममन्त्री शरद सिङ भण्डारी नेतृत्वको टोली अहिले रोमानियामा छ ।  गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जर्मनी र रोमानियासँग श्रम सम्झौता

Read More