बैदेशिक रोजगार |


कोरियामा पानीजहाज बनाउने कामका लागि लिइएको परीक्षामा ९८.३ प्रतिशत विद्यार्थी पास

Posted on December 29, 2023 | views : 761 |

पुस १३, काठमाडौँ | दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमु

Read More

कुवेत पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on December 27, 2023 | views : 652 |

पुस ११, काठमाडौँ | कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा घर भइ हाल ललितपुर बस्ने  २० वर्षीय दिपेन्द्र कुमार राउत रहेका छन् । राउतले अजय कुमार साहलाई वैदेशिक रोजगारीको लागि कुवेत पटाइदिन्छु, त्यसको लागि चार लाख रुपैयाँ लाग्छ र कुवेत पुगेपछि होटेलम

Read More

दक्षिण कोरिया रोजगार: आवेदनबाटै बाहिरियो ५३ करोड रुपैयाँ

Posted on December 25, 2023 | views : 726 |

पुस ९, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । उनीहरूले प्रतिव्यक्ति २८ अमेरिकी डलर दस्तुर तिरेर आवेदन फाराम भरेका हुन् । उनीहरूले तिरेको उक्त पैसा ए

Read More

लुटिईरहेका श्रमिकमाथि चलखेल: श्रममन्त्री भण्डारीले गर्दैछन् अझै लुटाउने निर्णयहरु

Posted on December 24, 2023 | views : 1410 |

अनिल अधिकारी । श्रम मन्त्रालयको बेथिति हेर्न टाढा जानु पर्दैन । पछिल्लो समय श्रमिकमाथि आर्थिक भार पर्ने गरि आएका केहि निर्णयहरु हेरे पुग्छ । सबै निर्णय आर्थिक स्वार्थ र चलखेलबाटै प्रभावित भएका स्पष्ट छन् । साथै नेपालको बिद्यमान नीति एकातर्फ व्यवहार अर्कोतर्फ भएको अवस्थामा जस्तोसुकै निर्णयमा गलत प्रव

Read More

अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले दिए इपीएसमा आवेदन

Posted on December 22, 2023 | views : 1819 |

पुस ६, काठमाडौँ | कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए।  पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकामा बिहीबार बेलुका १२ बजेसम्म आवेदन द

Read More

थप यी ८ देशसँग श्रम सम्झौता गर्ने तयारीमा सरकार

Posted on December 20, 2023 | views : 1039 |

पुष ४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ। सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए । नेपालले सन् २०२४

Read More

साउदी अरब पठाउँछु भन्दै ठगी गरेको आरोपमा म्यानपावरका सञ्चालक पक्राउ

Posted on December 20, 2023 | views : 1454 |

पुस ४, काठमाडौँ | साउदी अरब पठाउँछु भनेर १ लाख भन्दाबढी ठगी गरेको आरोपमा म्यानपावरका सञ्चालक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरानो बानेश्वरमा रहेको ओसो रिक्रुटिङ म्यानपावर सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रे घर भएकी ४० वर्षीय सोफी मल्ल छन् । पश्चिम नवलपरासी घर भएर काठ

Read More

वैदेशिक रोजगारमा जानेहरुले लिनपर्ने अभिमुखिकरण तालिम शुल्क ७०० बाट बढाएर २१०० पुर्याईयो

Posted on December 17, 2023 | views : 1980 |

अनिल अधिकारी । पुस १, काठमाडौँ । वैदेशिक रोजगारमा जाने युवाहरुले लिनपर्ने अभिमुखिकरण तालिम शुल्क सात सय बाट बढाएर दुई हजार एक सय पुर्याईएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले अभिमुखिकरण तालिम शुल्क बढाईएको पुष्टि गरे ।  आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा

Read More

इजरायलबाट फर्किएका विद्यार्थीलाई श्रम स्वीकृति नै लिएर रोजगारीमा लैजाने इजरायलको प्रस्ताव

Posted on December 17, 2023 | views : 560 |

पुस १, काठमाडौँ | ‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीलाई रोजगारीका लागि लैजाने इजरायलले प्रस्ताव गरेको छ । गत ७ अक्टोबरमा इजरायलमा गाजास्थित हमास समूहले आक्रमण गरेको थियो । आक्रमणबाट १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने ४ जना घाइते भएका छन् । आक्रमणपछि उक्त कार्यक्र

Read More

भिजिट भिसामा सेटिङ: अध्यागमनमा कार्यरत अधिकृतलाई १ करोड ‘घुस’ दिएको ट्राभल्स सञ्चालकको बयान

Posted on December 17, 2023 | views : 1264 |

पुस १, काठमाडौँ | नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामा छन् । बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । सो ट्राभल

Read More

निलम्बित १४ म्यानपावर बिभाग र श्रम मन्त्रालयको दुहुनो गाई !

Posted on December 12, 2023 | views : 828 |

अनिल अधिकारी । मंसिर २६, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा मौलाएको बेथिति अन्त्यको लागि सम्बन्धित निकायले जतिनै मिठा र चिल्ला कुरा गरेपनि नतिजा र व्यवहार भने फरक छ । त्यहि फरक नतिजाको कारण ठगि, मनपरी र बेथिति बढ्दो अवस्थामा छ ।  गत असोज १५ गते वैदेशिक रोजगार बिभागले बिभिन्न १४ म्यानपावर कम्पन

Read More

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा

Posted on December 08, 2023 | views : 1765 |

मङ्सिर २२, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा भएको छ । दाहाल श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागमा सरुवा भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त जिम्मेवारीबाट हटाईएको हो । गत जेठ २ मा मात्र बिभागमा नियुक्त भएका दाहालले ७ महिना व

Read More

फिस्टेल ओभरसिस मार्फत ५ महिना युएईमा अलपत्र युवाहरु नेपाल फर्किएर सिधै बिभाग पुगे (भिडियो रिपोर्ट)

Posted on December 08, 2023 | views : 2486 |

मङ्सिर २२, काठमाडौँ । काठमाडौँ सामाखुसीमा रहेको फिस्टेल ओभरसीस प्रालि मार्फत मासिक १ लाख भन्दा बढी तलब हुन्छ भन्दै युएई गएका युवाहरु अलपत्र परे । पाँच महिना अघि युएई पुर्याईएका युवाहरु कम्पनी समेत देख्न नपाई आफ्नै खर्चमा बिहिबार नेपाल फर्किएका छन् ।  समस्यामा परेका सात जना मध्ये चार जना युवाहर

Read More

युद्धग्रस्त इजरायलमा नेपाली कामदार पठाउन अनलाइन फारम संकलन हुँदै, छ जना युवा कसरी पुगे ?

Posted on December 06, 2023 | views : 4512 |

मङ्सिर २०, काठमाडौँ । नेपाली युवालाई भिजिट भिसामा यूएई लगेर त्यहाँबाट रूसी सेनामा भर्ती गराउन लैजाने गरेको पाइएको अवस्थामा उस्तै प्रकृतिले अवैधानिक तरिकाले युद्धग्रस्त देश इजरायलमा नेपाली कामदार लैजान खोजिएको पाइएको छ । यसै दौरानमा केहि साता अघि मात्र ६ जना नेपाली अवैधानिक बाटोबाट इजरायल पुगिसकेका छ

Read More

श्रम स्वीकृति लिन कार्यालयमा नआउन विभागको आग्रह

Posted on December 06, 2023 | views : 1427 |

मङ्सिर २०, काठमाडौँ | वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनका लागि कार्यालयमा भौतिक रूपमा नआउन आग्रह गरेको छ । श्रम स्वीकृतिको कार्य पूर्ण रूपमा अनलाइन मार्फत हुँदै आएको भन्दै सोही आधारमा अनलाइन मार्फत नै लिन सबैमा अनुरोध गरेको हो । वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाट

Read More

सर्बिया र माल्टा पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँभन्दा धेरै ठग्ने दुई जना पक्राउ

Posted on December 01, 2023 | views : 899 |

मङ्सिर १५, काठमाडौँ | सर्बिया पठाइदिन्छु भन्दै तीन जनालाई १७ लाख १७ हजार रुपैयाँ ठग्ने बाराको जितपुर सिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा पक्राउ परेका छन् । उनले बलबहादुर थापा मगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि  सर्बिया पठाइदिन्छु  भन्दै प्रतिव्यक्ति  ८ लाख रुपैयाँका दरले रकम मा

Read More

आठ हजार बढी युवा क्रोएसिया, माल्टा र पोल्याण्ड जाँदा ९३ प्रतिशत कन्सल्टेन्सी र व्यक्तिले पठाए

Posted on December 01, 2023 | views : 896 |

मङ्सिर १५, काठमाडौँ । पछिल्लो समय युरोप रोजगारमा संस्था भन्दा व्यक्तिहरुको हावी बढ्दै गएको पाइएको छ । गत चार महिनाको रेकर्डलाई हेर्ने हो भने यी तीन देशमा रोजगारमा जाने युवाहरु ८ हजार ५९१ जना रहेका छन् । जसले मध्ये संस्थागत रुपमा जानेहरुको संख्या ६३९ जना मात्र रहेको पाइएको छ ।  माथिको संख्यालाई

Read More

युरोप रोजगारी कन्सल्टेन्सी र व्यक्तिको पोल्टामा, श्रम मन्त्रालय चलखेलमै व्यस्त

Posted on November 29, 2023 | views : 3682 |

अनिल अधिकारी ।  पछिल्लो समय युरोप रोजगारमा संस्था भन्दा व्यक्तिहरुको हावी बढ्दै गएको पाइएको छ । यसरी नीतिभन्दा बाहिर रहेर अवैधानिक प्रक्रियाको हावी हुँदा बेथितिसँगै ठगि पनि बढ्दै गएको छ । युरोप रोजगारको प्रलोभनमा एक घर एक पीडित जस्तै अवस्था रहेको गुनाशो छ । यस्तो बेथितिको वातावरण मौलाईरहँदा श्र

Read More

कात्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ४ महिनाकै न्यून, कुन देश कति ?

Posted on November 29, 2023 | views : 1183 |

मङ्सिर १३, काठमाडौँ । गत कात्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ४ महिनाको तुलनामा कम भएको पाइएको छ । गत कात्तिक महिनामा २४ हजार ७८ जना नेपालीले वैदेशिक रोजगारको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।  यस अघि असोजमा ३८ हजार ९४२ जना, भदौमा ३५ हजार ३०३ जना र साउनमा ३९ हजार १५२ जनाले

Read More

वैदेशिक रोजगारीका क्रममा मलेसियामा बेपत्ता भएका गोपाल अठार वर्षपछि घर आइपुगे

Posted on November 26, 2023 | views : 759 |

मङ्सिर १०, झापा | वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि

Read More

इराकबाट आठ महिनाको प्रयासपछि लालिमायाको शव नेपाल पठाइयो

Posted on November 21, 2023 | views : 1549 |

मङ्सिर ५, काठमाडौँ । एनआरएनए एनसिसी इराकको पहलमा इराकमा गत मार्चमा मृत्यु भएकी लालिमायाको शव नेपाल पठाएको छ । लामो प्रयासपछि लालिमयाको शव सोमबार नेपाल पठाउन सम्भव भएको एनआरएनए एनसिसी इराकका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन् ।  गत मार्च २४ का दिन लालिमाया तामाङको इराकमा मृत्यु भएको थियो

Read More

एस्टोनिया पठाईदिन्छु भनी ५ जनाबाट ३४ लाख भन्दा बढी रकम ठगी गर्ने ३५ वर्षीय राजेश पक्राउ

Posted on November 09, 2023 | views : 954 |

कार्तिक २३, काठमाडौँ । एस्टोनिया पठाइदिने प्रलोभन देखाएर लाखौँ रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका घर भइ हाल काठमाडौँको तार्केश्चर नगरपालिका वडा नं. ०१  बस्दै आएका ३५ वर्षीय राजेश श्रेष्ट रहेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध

Read More

भिजिट भिसा: चार कन्सल्टेन्सी संचालक सहित १३ जना पक्राउ, ७ बर्ष जेल हुनसक्ने

Posted on November 07, 2023 | views : 5259 |

कात्तिक २१, काठमाडौँ । नक्कली भिजिट भिसामा पठाउने प्रकरणमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने चारैजना फरक कन्सल्टेन्सीका सन्चालक हुन् । आइतबार पक्राउ परेका चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमा

Read More

वैदेशिक रोजगारका पेशेवर ठग: अमृत कुमार नेपाली ! पटक-पटक यिनै ठगको सिकार बन्दै युवाहरु

Posted on November 06, 2023 | views : 1515 |

अनिल अधिकारी । कात्तिक २०, काठमाडौँ । दुई बर्ष अघि इमेल मार्फत बुटवलका गोपाल प्रसाद पन्थीले आफूहरु सहित '५० जनालाई रोजगारको प्रलोभनमा क्रोएसिया पठाइदिने भन्दै उदयपुर (साविक साउने-७) घर भएका अमृत कुमार नेपालीले ठग्यो' भन्दै गुनाशो गरे । तात्कालिन रिपोर्ट अनुसार ठगि गिरोहमा संलग्न अमृतले ५०

Read More