बैदेशिक रोजगार |


बिभागद्वारा कतार प्रहरीमा पठाउन लागेको म्यानपावरमा अनुगमन

Posted on August 10, 2022 | views : 2933 |

साउन २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले गत बर्ष बिबिध कारण रोकिएको प्रतिष्ठित कतार प्रहरीको डिमाण्डमा अन्तर्वार्ता लिन लागेको अल ताक्वेत ओभरसिजमा आकस्मिक अनुगमन गरेको छ । मिडियामा कतार प्रहरीको डिमाण्डबारे चर्को लागत संगै बिभिन्न आरोपका समाचार बाहिरिएपछि बिभागले अनुगमन गरेको हो ।  बिभागले अ

Read More

कोरिया पठाउने तयारी

Posted on August 10, 2022 | views : 621 |

साउन २५, काठमाडौँ | रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ ।  वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चर

Read More

खाडी तथा मलेसियामा नयाँ श्रम काउन्सिलर र सहचारीको आवेदन खुला

Posted on August 10, 2022 | views : 1169 |

साउन २५, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार वैदेशिक रोजगारीमा जाने खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेकोे छ । मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण कोरियाको सियोलमा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवलाई काउन्सि

Read More

हुण्डी कारोबारमा संलग्न ६४ बर्षीय बृद्ध सहित तीन जना पक्राउ

Posted on August 09, 2022 | views : 2096 |

साउन २४, काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक करोड भन्दा बढी हुण्डी कोरोबारमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले पक्राउ गरेकाहरुबाट नगद ७४ लाख रुपैयाँ र विभिन्न वित्तीय संस्थाको नाममा काटिएका २६ लाख ३२ हजार ७५० रुपैयाँ बराबरको चेकसहित बरामद गरेको छ । प्र

Read More

जापान रोजगार : प्रक्रियामै अलमल

Posted on August 07, 2022 | views : 966 |

साउन २२, काठमाडौँ | नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यको सूचीमा पर्छ जापान। तर, त्यहाँ रोजगारीमा पठाउन सरकारले आफैंले अलमल गरिरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल भन्छन्, ‘प्रक्रियामै अलमलका कारण श्रमिक जापान जान नपाएपछि २०७५ चैत ११ गते भएको एमओसी संशोधनको

Read More

क्यानडा पठाइदिन्छु भन्दै सात लाख ठग्ने महिला पक्राउ

Posted on August 05, 2022 | views : 1430 |

साउन २०, काठमाडौँ | क्यानडा पठाइदिने प्रलोभन देखाएर सात लाख ठगी गरेका एक जना महिला पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका र हालः काठमाडौं बस्दै आएका छिरिङ डोमा शेर्पा पक्राउ परेका हुन्। शेर्पालाई काठमाडौं उपत्यका अपराध महाशाखाले पक्राउ गरेको हो। उनले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क

Read More

नेपालीलाई जापानमा रोजगारी दिने विषयमा नेपाल-जापान संयुक्त कार्य समितिको बैठक सम्पन्न

Posted on August 04, 2022 | views : 1502 |

साउन १९, काठमाडौँ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने विषयमा बृहत छलफल गरेको छ ।  बैठकले विषेशगरी चारवटा विषयमा छलफल गरेको

Read More

अल अरेविया ओभरसिजलाई पनि दफा ४४ अन्तर्गत ठगि मुद्दा दायर, ८७ लाखको मागदावी

Posted on August 04, 2022 | views : 2486 |

साउन १९, काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको अल अरेविया ओभरसिज प्रालिका तीन जना सञ्चालकहरु बिरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ ।  बिभागले दायर गरेको मुद्दा अनुसार संस्थाका सञ्चालक अमरबहादुर गुरुङ समेतले आकर्षक तलब सहित पोल्याण

Read More

२५ बर्षीय जय बहादुर बिकको ठगि साम्राज्य, भिजिट भिसामा गएका डेढसय भूपू आर्मीहरु रुँदै फर्किए

Posted on August 04, 2022 | views : 5599 |

अनिल अधिकारी । साउन १९, काठमाडौँ । देशको सुरक्षा गर्नमा बर्षौं खटिएर रिटायर्ड भएका भुतपुर्व आर्मीहरु युएई भिजिट भिसाको फन्दामा परेका छन् । शैनिक पेशाबाट अवकास लिएपछि पाएको केहि पैसाले आफ्नो परिवारको उज्वल भविष्य नदेखेर थप आर्थिक उपार्जनको लागि बिदेसिन खोज्दा डेढसय बढी भूतपूर्व आर्मी र उनका परिवारको

Read More

मेरिगोल्ड ओभरसिज म्यानपावर विरुद्ध ठगि मुद्दा दायर, संचालक सहितबाट २ करोड ७९ लाख माग

Posted on August 03, 2022 | views : 4957 |

साउन १८, काठमाडौँ । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रा.लीका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ । संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८

Read More

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ९० लाख रुपैयाँको ठगी गरेको आरोपमा एक महिला पक्राउ

Posted on August 02, 2022 | views : 1986 |

साउन १७, काठमाडौँ । युवाहरुलाई बैदेशिक रोजगारीमा पठाइदिन्छु भनि ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् ।  पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३

Read More

साउदी अरबमा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए ‘ब्लडमनी’ स्वरुप १७ करोडभन्दा बढी रकम

Posted on August 02, 2022 | views : 1605 |

साउन १७, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन् ।  साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) मा उनीहरुले उक्त रकम पाएका हु

Read More

दुबईमा फुड डेलिभरी पदमा काम लगाइदिने प्रलोभनमा अलपत्र पार्ने धादिङका बिकास थापा पक्राउ

Posted on August 02, 2022 | views : 2135 |

साउन १७, काठमाडौँ । नेपालीहरुको आकर्षक गन्तव्य मध्ये एक युएई स्थित दुबईमा फुड डेलिभरी पदमा वैदेशिक रोजगारमा पठाइ अलपत्र पारिदिने एक युवालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।  ठगीमा संलग्न व्यक्ति धादिङ जिल्ला धुनिवेसी गाउँपालिका वडा नम्वर ९ खानीखोलाका २७ बर्षीय विकास

Read More

साउदीमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने ३४ जना

Posted on July 31, 2022 | views : 810 |

साउन १५, काठमाडौ । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ ।  साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।  मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अर

Read More

अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प छैन: श्रममन्त्री

Posted on July 31, 2022 | views : 974 |

साउन १६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली संघ एनआरएनएबीच भर्खर भएको दुईपक्षिय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धीमुलक हुने अपेक्षा गरेको बताएका छन् । निगरानी दैनिक मिडियाको वार्षिकोत्सवमा मन्त्री कुँवरले यस्तो बताएका हुन् ।&n

Read More

म्यानपावरहरुले आज बिभाग घेर्ने ! बिज्ञापन छापेर कोटानै छैन भन्ने गरेको कसले हेर्ने ?

Posted on July 31, 2022 | views : 5377 |

साउन १५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले गत शुक्रबार १४८ म्यानपावर कम्पनीलाई बिज्ञापन प्रकाशन नगरेको भन्दै जरिवाना तिराएपछि आज साढे १० बजे म्यानपावर व्यवसायीहरुले बिभाग घेर्ने तयारी गरेका छन् । व्यवसायीहरुले बिभागमा उपस्थित हुन व्यवसायीहरुलाई उर्दी समेत जारी गरेका छन् । बिभागद्वारा कारवाहीमा परेका

Read More

वैदेशिक रोजगार बिभागद्वारा १४८ म्यानपावरलाई कारवाही, बिज्ञापन गर्दा म्यानपावरहरुको मनपरी

Posted on July 30, 2022 | views : 7684 |

साउन १४, काठमाडौँ । वैदेशिक रोजगारको बिज्ञापनका क्रममा मनपरी गरेको भन्दै बैदेशिक रोजगार बिभागले १४८ म्यानपावरलाई कारवाही गरेको छ । विभागले तोकिएको मितिमा विज्ञापन प्रकाशित नगरेको अभियोगमा १ सय ४८ म्यानपावर कम्पनीलाई कारवाहि गरेको हो । यसरी कारवाहीमा पर्नेहरुमा ठूलादेखि साना म्यानपावर समेत मुछिएका छन

Read More

वैदेशिक रोजगारमा बेथिति बढेपछि श्रम मन्त्रालयद्वारा निकाल्यो बिज्ञप्ति सहितको अपिल

Posted on July 28, 2022 | views : 1871 |

साउन १२, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रचलित वैदेशिक रोजगार ऐन २०६४ बिपरित काम भईरहेकोमा सतर्कता अपनाउन ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेको छ । जारी बिज्ञप्तिमा मन्त्रालयले ऐन बिपरित काम गर्नेहरु बिरुद्ध उजुरी दिन अपिल समेत गरेको छ ।  मन्त्रालयले केहि दिन यता श्रम

Read More

वैदेशिक रोजगारमा चर्को अशुली: श्रम मन्त्रालयदेखि बिभागसम्मै गुपचुप

Posted on July 27, 2022 | views : 1894 |

साउन ११, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा इजाजतपत्रवालाहरुले निशुल्क भन्दै लाखौँ अशुली गर्दै गर्दा सम्बन्धित निकायहरु मौन बसेका छन् । जसको कारण रोजगारका लागि बिभिन्न देशमा गएका अधिकांश युवाहरु ठगिएका छन् । सरकारी निकाय गैरजिम्मेवार बन्दा म्यानपावरबाट ठगीएको भन्दै उजुरी समेत बढ्न थालेका छन् । उजुर

Read More

इजरायल रोजगारमा लैजाने प्रक्रिया पुन: सूचारु, आज ८० नेपाली इजरायल पुगे

Posted on July 25, 2022 | views : 2281 |

साउन ९, काठमाडौँ । ईजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरुलाई ईजरायल ल्याउने प्रक्रिया पुन: सुचारु भएको छ । ईजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि ईजरायल जान नपाएर नेपालमै रोकिएकाहरु क्रमश रोजगारमा जान थालेका हुन् ।

Read More

दीपज्योति म्यानपावरबिरुद्ध उजुरी दिन बिभाग पुगेका युवा विदेश उड्न पाएनन्

Posted on July 24, 2022 | views : 4195 |

साउन ८, काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित दिप ज्योति म्यानपावर सर्भिस प्रालिले एक युवालाई वैदेशिक रोजगारमा पठाउनबाट बन्चित गरेको पाइएको छ । वैदेशिक रोजगारको क्रममा कुवेतको ARABIATA SHABRAWY AL-MAKOURIEH CO. मा पठाउन श्रम स्वीकृति लिएर चर्को अशुली मागेको म्यानपावरले चर्को लागत दिन अस्वीकार गरेपछि व

Read More

कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

Posted on July 23, 2022 | views : 2211 |

साउन ७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो अवधि

Read More

विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन

Posted on July 22, 2022 | views : 819 |

साउन ६, काठमाडौँ | वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ । विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनीहरुको उद्धारमा सहजीकरण गर्ने उद्

Read More

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

Posted on July 21, 2022 | views : 900 |

साउन ५, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घले बिहीबार आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै ने

Read More