पुस २५, काठमाडौँ | मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल लिएको
Read Moreपुस २४, काठमाडौँ | वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुलाई एक महिनाभित्रमा आफ्नो विवरण अपडेट गराउन निर्देशन दिएको छ । उनीहरूलाई आफ्नो सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा अपडेट गर्न भनेको हो । कतिपय मेनपावर कम्पनीहरूले आफ्नो संस्थालाई कानूनबमोजिम व्यवस
Read Moreपुस २३, काठमाडौँ । काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट हजारौं युवाहरु वैदेशिक रोजगारको नाममा ठगिएको पाइएको छ । शुक्रबार भएको स्टीङ अप्रेशनको क्रममा उक्त ट्रेनिङ सेन्टरबाट ९९७ जनाको राहदानी बरामद गरिएको छ । बाँसबारीस्थित सी स्टार सिपिङ सर्भिसेस एण्ड ट्रेनिङ सेन्टर प्रालि संचालन गरि युवाहरुलाई
Read Moreपुस २१, काठमाडौँ | लण्डनस्थित नेपाली राजदूतावासले बेलायतको सिजनल भिसाबारे कुनै सूचना जारी नगरेको प्रष्टीकरण दिएको छ। नेपाली दूतावासले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार बेलायतको सिजनल भिसा बारे दूतावासले कुनै पहल र सूचना जारी गरेको छैन। यसअघि पुस १८ गते दूतावासकै लेटर हेड, छाप र दस्तखत अनधि
Read Moreपुस २२, काठमाडौँ | मलेसिया सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ । अहिले विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा धेरै लाग्ने भएका कारण त्यो अवधि छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने योजना लागू लागेको द स्टारले लेखेको छ । मलेसियाका गृहमन्त्री दातुक सेरी साइफुद्धिनले श्रमिक
Read Moreपुस २२, काठमाडौँ | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ। यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीक
Read Moreपुस २०, काठमाडौँ । मलेसियाबाट ६ जना पीडितको सकुसल उद्दार गरेको भन्दै केहिदिन अघि अभियान्ता हेमराज थापा लगायत टिमले सामाजिक संजाल तथा युटुवमा हालेको भिडियोबारे म्यानपावर कम्पनीले आपत्ति जनाएको छ । म्यानपावर आफैले मलेसिया पुगेर पीडितहरुको समस्या समाधानको प्रयास गरि आफैले टिकट काटेर नेपाल फिर्ता ल्याएक
Read Moreपुस २०, काठमाडौँ । सिस्टममा समस्या आएको भन्दै अर्को सूचना नआएसम्म राहदानी बनाउन बिभागमा नआउन सेवाग्राहीलाई राहदानी विभागले आग्रह गरेको छ । राहदानी लिनका लागि भीडभाड बढिरहेको अवस्थामा बिभागले सिस्टममा समस्या आएको सूचना मार्फत जानकारी दिएको हो । राहदानी बिभागमा पुस १७ गतेदेखिनै सिस्टममा समस्या आ
Read Moreपुस १९, काठमाडौँ । दक्षिण कोरियाले कामदार अभावलाई कम गर्न नयाँ नियम ल्याउने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया आएका कामदारले नयाँ नियम अनुसार एकै पटक १० वर्ष कोरियामा काम गर्न सक्ने छन् । अहिलेको नियम अनुसार पहिलो पटक ३ वर्ष र कम्पनीले चाहेमा थप दुई वर्ष १० महिना मात्रै काम गर्न सक
Read Moreपुस १९, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रलाई बदनाम गर्ने र सस्तो लोकप्रियता कमाउने उद्देश्यले केहि दिनदेखी आफुहरुलाई युटुवर अभियान्ताको नाम दिइ गुण्डागर्दि भईरहेको भन्दै प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच नेपालले बिज्ञप्ति जारी गरेको छ । जारी बिज्ञप्तिमा भनिएको छ 'अनाधिकृत युवटुवरहरुले नवगठ
Read Moreपुस १८, काठमाडौँ । फ्रि भिसा फ्रि टिकट भनिए पनि मलेसिया सहित बिभिन्न देशको रोजगारको भित्री कथा अर्कै छ । केहि म्यानपावरले मलेसिया रोजगारको लागि आरबिए अन्तर्गत डिमाण्डमा नेपाली कामदार पठाउँदा एक रुपयाँ शुल्क नलिए पनि मलेसिया रोजगारमा जानेहरु मध्ये झन्डै ९० प्रतिशतले प्रति व्यक्ति २ लाख भन्दा बढी रकम
Read Moreपुस १८, काठमाडौँ | युवाहरूलाई बैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया लगायत मुलुकहरूमा पठाइदिने भनेर प्रतिव्यक्ति २० हजारदेखि दुई लाख रुपैयाँसम्म असुल गरेर एक म्यानपावर कम्पनी विरुद्द वैदेशिक रोजगार विभागमा उजुरी परेको छ। बनस्थलीमा रहेको ग्लोबल प्राइभेट लिमिटेड कम्पनीले उनीहरूलाई
Read Moreपुस १८, काठमाडौँ | अबदेखि मौसमी कामदार (सिजनल वर्कर) हरूले वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने भएका छन् । यसअघि कानूनको अभावमा व्यक्तिगत श्रम स्वीकृति लिएर सिजनल वर्करको रूपमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए । जसलाई नेपालको कानूनले अवैध मान्दै आएको थियो । श्रम, रोजगार तथा
Read Moreपुष ५, काठमाण्डौ । आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू पनि सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा समेटिने भएका छन् । श्रम मन्त्रालयले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २
Read Moreपुस ३, काठमाडौँ | वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए। अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरिया लगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा म
Read Moreमङ्सिर २९, काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एकवर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने जनाएको छ । कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई यसबारे जानकारी दिएका हुन् । ‘नेपालबाट एकै वर्षभित्र निर्म
Read Moreमङ्सिर २७, काठमाडौँ । “रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ÷पाएँ”, यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किनुभएकी कुमारी चेम्जोङको । राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना
Read Moreमङ्सिर २६, काठमाडौँ | गत शुक्रबार वैदेशिक रोजगार विभागले काठमाडौं डिल्लीबजारस्थित सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्यो। उक्त कन्सल्टेन्सीले युवायुवतीहरूलाई जापान, क्यानडा, अमेरिका लगायत आकर्षक कमाइ हुने मुलुकमा रोजगारीको प्रलोभन देखाएर ठगी गरिरहेको पाइएको
Read Moreमङ्सिर २५, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादु
Read Moreमङ्सिर २४, काठमाडौँ । वैदेशिक रोजगार बिभागले ठगि उजुरीको आधारमा छापा मार्दा काठमाडौँ स्थित एक कन्सल्टेन्सीबाट ८३ थान पासपोर्ट जफत गरेको छ । डिल्लीबजार स्थित सुर्य कर्पोरेशन लिमिटेड नाम गरेको कन्सल्टेन्सीले अवैध कारोबार गरेको साथै कन्सल्टेन्सी खोलेर वैदेशिक रोजगारको धन्दा गरिरहेको बिभागमा उजुरी परेको
Read Moreअनिल अधिकारी । मङ्सिर २१, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले भौतिक पूर्वाधार, साधन स्रोत र जनशक्ति अभावका कारण जापान रोजगारको उपयुक्त अवसर सदुपयोग गर्न नसकेको बताएका छन् । साझा सबाल मिडियासंग कुराकानीको क्रममा मन्त्री कुँवरले जापान रोजगारको लागि संगै सम्
Read Moreमङ्सिर १७, काठमाडौँ । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिनुहुन्छ । नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुग्नुभएका चापाग
Read Moreमङ्सिर १४, काठमाडौँ । श्रम मन्त्री टेक बहादुर गुरुङ श्रम मन्त्री हुँदा २०७२ मा लागू भएको 'फ्री भिसा, फ्री टिकट नीति' पूर्ण रुपमा असफल बनेको छ । नीतिमा मात्र त्यस्तो व्यवस्था हुँदा ९० प्रतिशत भन्दा बढी म्यानपावर कम्पनीहरुले मनपरी शुल्क अशुल्दै आएका छन् । तात्कालिन मन्त्री गुरुङले खाडी
Read Moreमङ्सिर १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिनु भएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्
Read More