फागुन १६, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापान रोजगारीमा सीपयुक्त श्रमिक पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई सुम्पिएका छन्। जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने कार्यविधि स्वीकृत गर्दै मन्त्री भण्डारीले म्यानपावरलाई जिम्मा दिएका हुन्। मन्त्रालयले माघ २५
Read Moreफागुन १५, काठमाडौं | वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाईदिन्छु लाखौं रकम ठगी गर्ने २ जना व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङ दोर्दी गा.पा. वडा नं. ०७ घर भई हालकाठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोल बस्ने ३० वर्षीय रेशम गुरुङ र सोहि ठाउमा बस्ने ३० वर्षीय गंगा गुरुङ रहेका प्
Read Moreफागुन १३, काठमाडौँ | अब नेपाली युवा कामदार भिसामा जापानमा जान पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु) पठाउने कार्यविधि स्वीकृत गरेसँगै नेपालीहरु कामदार भिसामा जापान जान पाउने भएका हुन् । जापानले विशिष्ट सीप भइ दक्षता ह
Read Moreफागुन १२, काठमाडौं | अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगर बस्ने २८ वर्षीय राजन पन्त रहेका छन्। उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। पन्तले एक जनालाई वैदेशिक रोजगारीका लागि अ
Read Moreफागुन ११, काठमाडौँ | वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ३ जनासँग ७६ लाख ठगेको आरोपमा प्रहरीले बाग्लुङ्गका एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप छन् । ३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुस
Read Moreफागुन ९, काठमाडौं | वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी रहेका प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीको लागि भण्डारीले टोपेन्
Read Moreअनिल अधिकारी । फागुन ३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीप सहितको नेपाली कामदार वैदेशिक रोजगारमा पठाउन श्रम मन्त्रालयले प्रयास गरिरहेको बताएका छन् । यूएईको अबुधाबी डायलग कार्यक्रममा सहभागी भएपछि दुबईमै बुधबार साँझ संचारकर्मीहरुसँगको भेटघाटमा श्रममन्त्री भण्डारील
Read Moreफागुन २, काठमाडौँ | कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका
Read Moreफागुन २, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पछिल्लो एक महिनामा ६२ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार १७४
Read Moreफागुन १, काठमाडौँ | नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ । प्याकेजमा मासिक कम्तीमा २ हजार
Read Moreमाघ २७, काठमाडौँ | नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले दुवै मुलुकबीच सा
Read Moreमाघ २७, बारा | बाराको निजगढ नगरपालिकामा श्रम आप्रवासन र स्थानीय सरकारको भूमिका छलफल कार्यक्रम सम्पन्न भएको छ । सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चको आयोजनामा भएको छलफल कार्यक्रममा बाराको चार पालिकाका प्रतिनिधि र स्थानियको उपस्तिथी रहेको थियो । कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका, निजगढ
Read Moreमाघ २६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ घर भइ हाल काठमाडौंको शान्तिनगर बस्दै आएका २५ वर्षीय धिरज पटेल रहेको प्रहरीले जनाएको छ। विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने,त्यसका ला
Read Moreमाघ २६, काठमाडौं | दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको खैरेनी नगरपालिका घर भई ललितपुरको गोदावरीमा बस्ने ३९ वर्षीय शान्ति गुरुङ रहेकी छन्। गुरुङले सन्तोषी कुमारी थापासमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रति
Read Moreमाघ २५, काठमाडौँ | सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको राईनास गाउँपालिका घर भई काठमाडौं टोखामा बस्ने ३१ वर्षीय चन्द्र गुरुङ रहेका छन् । गुरुङले रामचन्द्र भण्डारी समेतलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ७
Read Moreमाघ २५, काठमाडौँ | नेपालमा प्राप्त सबै माग 'फ्रि भिसा फ्रि टिकट'को नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबल भण्डारीले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रो सत्र ‘फ्रि टिकट, फ्रि भिसा : अवसर कि अवरोध ?’ मा बोल्दै सच
Read Moreमाघ २५, काठमाडौँ | गत साउनदेखि पुस मसान्तसम्ममा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । पछिल्लो ६ महिनासम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । ती उजुरीहरूमध्ये १ हजार ५६० उजुरी मात्रै फर्छ्यौट भएको विभागले जनाएको छ । जसब
Read Moreमाघ २५, काठमाडौँ | वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्ने सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरप
Read Moreमाघ २५, भरतपुर | श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवा
Read Moreमाघ २४, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेकाे छ। मंगलबार थुनछेक बहसपछि ४ अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर
Read Moreमाघ १९, काठमाडौँ | विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । प्रहरीले क्रोएसिया, जापान र रोमानिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको हो । क्रोएसिया पठाइदिन्छु भन्दै नगद ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ कप
Read Moreमाघ १९, काठमाडौँ | भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले बयानमा झुट बोलेको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको पोलिग्राफ जाँचका क्रममा उनले झुट बोलेको देखिएको हो । जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्दा प्रहरीले समावेश गरेको पोलिग्रा
Read Moreमाघ १८, काठमाडौँ | विदेशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरे
Read Moreमाघ १६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि माल्टा पठाइ दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। रकम ठगी गरेको आरोपमा पोखरा घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरूङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरी
Read More