मलेसिया स्थित दूतावासबाट २०९८ राहदानी वितरणको लागि तयार(सूचि सहित)

Posted on: 24 Feb, 2021

फागुन १२ काठमाडौँ । मलेसिया स्थित नेपाली दुतावासले तयार भएका राहदानीहरुको सूचि सार्वजनिक गरेको छ । बिहिबार दूतावासले उक्त राहदानीहरुको सूचि सार्वजनिक गरेको हो ।

दूतावासका अनुसार फेब्रुअरी २०२१ सम्म आवेदन दिएका व्यक्तिहरुका २०९८ राहदानीहरु वितरणको लागि तयार भएका हुन् । यसरी तयार भएका राहदानीहरु सम्बन्धित व्यक्तिले दूतावासबाट बुझीलिनसक्ने छन् ।

वितरणको लागि तयार भएका व्यक्तिहरुको २०९८ राहदानीहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :

2098 PASSPORTS Ready for Distribution (Form submitted until 08 February) ०८ फेब्रुअरी २०२१ सम्म आवेदन दिएका व्यक्तिहरुको २०९८ राहदानीहरु वितरणको लागि तयार भएका छन् https://my.nepalembassy.gov.np/passports/

यस बिषयमा तपाइको प्रतिक्रिया...!