मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे नियुक्त

Posted on: 13 Feb, 2019

फागुन १, काठमाडौँ,  (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गर्नुभएको छ । 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!