शिक्षा |


चार महिनादेखि बन्द शैक्षिक संस्था आजदेखि सञ्चालनमा आउने

Posted on September 12, 2021 | views : 1464 |

भदौ २७, बागमती | विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीड

Read More

वैकल्पिक सिकाइ : ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

Posted on September 10, 2021 | views : 1034 |

प्रकाश सिलवाल। भदौ २५, काठमाडौँ (रासस)। कोभिड–१९ को जोखिमपछि  वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रामीण क्षेत्रमा रेडियोको पहुँच र प्रभावकारिता शहरी क्षेत्रम

Read More

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस : २३ जिल्ला साक्षर हुन बाँकी

Posted on September 08, 2021 | views : 1260 |

भदौ २३, काठमाडौँ (रासस)। नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास

Read More

सन्दर्भ अन्तर्राष्ट्रिय साक्षरता दिवस : ‘अनिवार्य शिक्षा कि अनिवार्य सीप ?’

Posted on September 07, 2021 | views : 1376 |

प्रकाश सिलवाल । भदौ २२, काठमाडौं (रासस)।  “आरनमा कति डिग्री सेन्टिग्रेडमा फलाम तातेपछि त्यसलाई बङ्ग्याएर हसिया बनाउन सकिन्छ ? के हाम्रो शिक्षा प्रणालीले यस्तो परम्परागत ज्ञानलाई कहिल्यै सिकाइसँग जोडेको छ ?” शिक्षालाई सीपसँग जोड्ने नीति भए पनि व्यावहारिक रुपमा त्यसतर्फ शिक्षा उन्मुख हुन नसकेको ब

Read More

लोक सेवा आयोगले नासु पदको अन्तर्वार्ता स्थगित गरेपछि परीक्षार्थी अन्योलमा

Posted on September 06, 2021 | views : 1089 |

भदौ २१, कर्णाली (रासस)। लोकसेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा (नासु) पदको अन्तर्वार्ता स्थगित गर्दा देशैभरिका परीक्षार्थी अन्योलमा परेका छन् । आयोगले २० गते अन्तर्वार्ता स्थगितको सूचना गरेको थियो ।  यही भदौ ११ गते नायबसुब्बा पदको कम्प्युटर सीप परीक्षण लिइ अन्तर्वार्ता शुरु गरे

Read More

सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

Posted on September 06, 2021 | views : 1152 |

भदौ २१, दमौली | गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो ।  जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भ

Read More

त्रिविको दीक्षान्त समारोहका लागि सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने

Posted on September 05, 2021 | views : 1209 |

भदौ २०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत आवेदन फारम सङ्कलन गर्न सुरु गर्दै छ । भोलि (सोमबार) देखि अनलाइन आवेदन भर्न सकिने छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्थ

Read More

खोटाङमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

Posted on September 05, 2021 | views : 1200 |

केदार मगर । भदौ २०, खोटाङ (रासस)। कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै बिहान र दिउँसोको समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै निय

Read More

नेपालमा पहिलो पटक अटिजम विशेष विद्यालय

Posted on September 04, 2021 | views : 1121 |

भदौ १९, चितवन (रासस)। भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्नुहुँदै नेपालम

Read More

होम सेन्टरबाटै कक्षा १२ को परीक्षा

Posted on September 02, 2021 | views : 1098 |

भदौ १७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९

Read More

काठमाडौँका आठ स्थानीय तहमा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी

Posted on September 01, 2021 | views : 1162 |

शर्मिला पाठक। भदौ १६, काठमाडौँ (रासस)। काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म  स्थानीय पाठ्क्रम लागू गरेका छैनन् ।  संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठ

Read More

मनाङमा बाढी : विद्यालयबाट खोला बग्यो, पठनपाठनमा अन्योल

Posted on August 31, 2021 | views : 1356 |

नवीन लामिछाने । भदौ १५, मनाङ (रासस)।  बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ ।  जिल्लाका चार माविमा मनाङ ङिस्

Read More

हुम्लामा कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

Posted on August 31, 2021 | views : 1405 |

भदौ १५, सिमकोट (रासस)। जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ ।  सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न  दिने निर्णय गरिएको

Read More

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

Posted on August 29, 2021 | views : 1403 |

भदौ १३, कर्णाली (रासस)। अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो । सहमतिअनु

Read More

कक्षा १२ को परीक्षा: भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’मा सञ्चालन गर्न निर्देशन

Posted on August 24, 2021 | views : 1454 |

भदौ ८, काठमाडौं (रासस)। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।  समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शि

Read More

शुल्क विवादले इञ्जिनीयरिङ सङ्कायको परीक्षा अन्यौलमा

Posted on August 24, 2021 | views : 916 |

सञ्चिता घिमिरे । भदौ ८, काठमाडौं (रासस)। इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न बिबादका कारण परीक्षा अन्यौलमा परेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनल

Read More

त्रिविका परीक्षा निर्धारित समयमै

Posted on August 23, 2021 | views : 962 |

भदौ ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  भदौ  महिनामा  सञ्चालन  गर्ने   गरी   पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन   गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै  परीक्षा  नियमित  गर्न  अनुमति  दिए

Read More

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सांसदद्वारा सरकारलाई अनुरोध

Posted on August 20, 2021 | views : 979 |

साउन ४, काठमाडौँ | सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् ।  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा समितिका सदस्यले अरु परीक्षा सञ्चालन भइरहेको र बजारमा

Read More

शैक्षिक सुधारका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

Posted on August 20, 2021 | views : 1480 |

भदौ ४, काठमाडौँ (रासस)।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर

Read More

इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

Posted on August 19, 2021 | views : 896 |

भदौ ३, काठमाडौँ (रासस)। नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल/इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्ज

Read More

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ

Posted on August 15, 2021 | views : 984 |

साउन ३१, जाजरकोट (रासस) । देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको  बताइएको छ । म

Read More

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ

Posted on August 12, 2021 | views : 940 |

साउन २८, काठमाडौँ (रासस)। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ ।  विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका

Read More

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

Posted on August 09, 2021 | views : 975 |

साउन २५,  काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्या

Read More

सिम्बोल नम्बर नहुँदा एसइईको परीक्षाफल हेर्न पाइएन

Posted on August 08, 2021 | views : 1640 |

साउन २४, मान्म । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसइई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट इसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् ।   विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको छ । यहाँका विद्यार्थीले भने

Read More