शिक्षा |


कक्षा १२ को ग्रेडवृद्धि परीक्षा कहिले ?

Posted on December 05, 2021 | views : 794 |

मंसिर १९, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा स

Read More

कक्षा १२ को परीक्षाफल : एमालेकी सांसद शान्ता चौधरीले भेटिनन् सिम्बोल नम्बर

Posted on December 03, 2021 | views : 1347 |

मंसिर १७, काठमाडौँ | नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् ।   गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् । सांसद चौधरीले रिजल्ट आए पनि आफू

Read More

कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर

Posted on December 03, 2021 | views : 982 |

मंसिर १७, काठमाडौं, न्युज कारखाना | नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् ।  आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले न्युज कारखानालाई जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, न्युज कारख

Read More

कक्षा १२ को नतिजा प्रकाशित

Posted on December 03, 2021 | views : 1219 |

मंसिर १७, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नजिता प्रकाशित  गरिएको हो ।  सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’,  ७० हजार एक जना परीक्षार्थी

Read More

आज कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक

Posted on December 03, 2021 | views : 998 |

मंसिर १७, काठमाडौं | कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । बाेर्डकाे निर्णयपछि नतिजा सार्वजनिक हुनेछ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक

Read More

करार शिक्षकहरु आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गरिनेछ : शिक्षामन्त्री

Posted on November 30, 2021 | views : 1168 |

मंसिर १४, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गरिने बताएका छन्। त्रिभुवन विश्वविद्यालय सभाको साधरण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पाैडेलले यस्ताे बताएका हुन्। उनले भने, ‘करार श

Read More

शिक्षामन्त्री पौडेलले गरे चलिरहेको विद्यालयमा आकस्मिक अनुगमन

Posted on November 25, 2021 | views : 791 |

मंसिर ९, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आकस्मिक विद्यालय अनुगमन गरेका छन्। बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा आकस्मिक अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री पौडेलले भविष्यका

Read More

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुल्यो

Posted on November 23, 2021 | views : 1119 |

मङ्सिर ७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्ड

Read More

ट्युसन पढ्न जाँदा किशोरी बलात्कृत

Posted on October 30, 2021 | views : 1245 |

कात्तिक १३, पर्सा | पर्सामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।   ती किशोरी ट्युसन पढ्न जाने

Read More

गण्डकीलाई साक्षर प्रदेश घाेषणा गर्ने तयारी

Posted on October 08, 2021 | views : 1441 |

असोज २२,  काठमाडाैं। गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ। गण्डकी प्रदेशलाई यही असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको हो। प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्ने तयारी गरि

Read More

निजामती विधेयक फिर्ताको प्रस्ताव संसदमा बहुमतले स्वीकृत

Posted on October 08, 2021 | views : 928 |

असोज २२ , काठमाडौं। निजामती विधेयक २०७५ बहुमतले फिर्ता भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो। विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए। उनको प्रस्ताव सभाले बहुमतल

Read More

भौतिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यार्थी उत्साहित

Posted on October 03, 2021 | views : 1023 |

असोज १७ , काठमाडौँ , न्युज कारखाना ।   बिहान ९ बज्नेवित्तिकै तृष्णा श्रेष्ठलाई विद्यालय जान हतार भइहाल्छ  । भक्तपुरको महेन्द्रग्राम माध्यमिक विद्यालयमा पढ्दै आएकी उनी लामो समयसम्म विद्यालय खोलेसँगै खुसी छिन् । उनी भन्छिन्,  ‘धेरै महिनापछि कक्षाकोठामा गएर पढ्न पाएका छौँ । त्यसैले

Read More

स्थानीय पाठ्यक्रममा रम्दै छात्र/छात्रा

Posted on October 02, 2021 | views : 1113 |

असोज १६ , खोटाङ , न्युज कारखाना । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा कक्षा ५ मा अध्ययनरत छात्रा अर्चना खत्री विद्यालयमा साथीभाईसँग लट्ठी नाच नाच्छिन् । कक्षा शिक्षक नूरकाजी शैंजू ढोल बजाइरहेका हुन्छन् । अर्चना कक्षाका साथीहरुसँग ढोलको तालमा हातमा लट्ठी समाएर लट्

Read More

एसईईको रजिष्ट्रेसन फाराम आजबाट खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ?

Posted on October 01, 2021 | views : 1102 |

असोज १५ ,  काठमाडौँ ।  २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ । बोर्डले कात्तिक मसान्तभित्र फारम बुझाउन सूचना जारी गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा न

Read More

मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे

Posted on September 28, 2021 | views : 1478 |

असोज १२, मकवानपुर | मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रव

Read More

पर्वतमा विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द

Posted on September 26, 2021 | views : 1651 |

 असोज १०, काठमाडौँ । पर्वतमा विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द गरिएका छन् ।  विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको हो । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गर्न थालिएका हुन् । विगत एक स

Read More

चीनमा अध्ययनका लागि जाने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

Posted on September 26, 2021 | views : 1014 |

असोज १०, काठमाडौँ ।  संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरसका कारण चीनबाट फर्किएर अलपत्र अवस्थामा

Read More

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड

Posted on September 24, 2021 | views : 15013 |

असोज ८, काठमाडौं। काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ।  महानगरपालिकाले बिहीबार जानकारी गराएअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन्। महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्द

Read More

आइतबारदेखि काठमाडौं महानगरमा विद्यालय खुल्ने तयारी

Posted on September 23, 2021 | views : 883 |

कमल बिक्रम जिसी,  असोज ७, काठमाडौं।आइतबारदेखि काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको छ। महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक ब

Read More

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

Posted on September 19, 2021 | views : 1298 |

असोज ३, काबुल (एजेन्सी) | लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् ।  समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्या

Read More

त्रिभुवन विश्व विद्यालयद्वारा भौतिक रूपमै कक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई निर्देशन

Posted on September 16, 2021 | views : 1129 |

भदौ ३१, काठमाडौं | त्रिभुवन विश्व विद्यालयले सम्भवभएसम्म भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ ।  त्रिवि कार्यकारी परिषद्को भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सर्तकता अवलम्बन गर्दै शुक्रबारबाट सम्भव भएसम्

Read More

‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन नै उदाहरण काफी’

Posted on September 13, 2021 | views : 899 |

नारायण न्यौपाने । भदौ २८, काठमाडौं (रासस)। सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान  कार्यान्वयनम बाधा पुगिरहेको निष्कर्ष निकालिएको छ । नेपाल कानुन समाजले अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्ध

Read More

असोज १ गतेदेखि चितवनका शैक्षिक संस्थामा पढाइ हुने

Posted on September 12, 2021 | views : 1227 |

भदौ २७, चितवन (रासस)। जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कार्

Read More

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

Posted on September 12, 2021 | views : 1393 |

भदौ २७, बागमती (रासस)। विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम

Read More