शिक्षा |


शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

Posted on January 13, 2022 | views : 810 |

पुस २९, पाल्पा | तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साह

Read More

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

Posted on January 12, 2022 | views : 609 |

पुस २८, काठमाडौँ | सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी कोभिड¬–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित

Read More

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

Posted on January 10, 2022 | views : 6823 |

पुस २६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।  कोभिड–१९ सङ्कट व्यवस्

Read More

शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि ध्यानाकर्षण गराइने

Posted on January 10, 2022 | views : 694 |

पुस २६, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको आज राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण्डविपरीत शैक्षिक संस्था चल्दै गएका र शैक्षिक संस्थामा समस्या देखिएका भन्दै स

Read More

सगरमाथा इन्जिनीयरिङ कलेज र र ‘इयुटी प्लस एलायन्स’का बीच सम्झौता

Posted on January 10, 2022 | views : 970 |

पुस २६, काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ ।  ‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर्सिटी अफ टेक्नोजोली (साइप्रस), दार्मस्ता

Read More

मीनबहादुर शाहीको ‘सङ्घीयतामा शिक्षा’ सार्वजनिक

Posted on January 09, 2022 | views : 1491 |

पुस २५,काठमाडौँ । डा. मीनबहादुर शाहीले लेख्नुभएको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ ।  शिक्षाविद् डा. विद्यानाथ कोइराला र डा. हरि लम्सालले यहाँ आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गर्नुभएको हो । सो अवसरमा उहाँहरुले नेपालको शैक्षिक अवस्

Read More

नोबेल मेडिकल कलेजमा झडप !

Posted on January 09, 2022 | views : 1091 |

पुस २५, काठमाडौँ | एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच आइतबार नोबेल मेडिकल कलेजमा झडप भएको छ । कलेजले अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीहरुलाई प्रवेशमा रोक लगाउँदै आएको छ । झडपका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्

Read More

कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

Posted on January 09, 2022 | views : 946 |

पुस २५,काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उहाँल

Read More

कक्षाकोठामै हिटर जडान भएपछि विद्यार्थी खुसी

Posted on January 08, 2022 | views : 1689 |

पुस २४, काठमाडौँ | मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर  माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ ।  बालबालिकालाई  चिस

Read More

बिएससी फरेस्टीमा भर्ना खुल्यो

Posted on January 08, 2022 | views : 1095 |

पुस २४, काठमाडौँ | कृषि तथा वन विज्ञान विश्वविद्यालयले बिएससी फरेस्टीमा विद्यार्थी भर्ना आह्वान गरेको छ ।  विश्वविद्यालयले शनिबार एक सूचना प्रकाशित गर्दै आगामी शैक्षिक सत्रका लागि विद्यमार्थी भर्ना आह्वान गरेको हो ।  आवेदन फारम आगामी माघ १६ गतेसम्म अनलाइनमार्फत बुझाउन सकिने विश्वविद्यालयले

Read More

आरआरका उपप्राध्यापकसहित त्रिविका चार कर्मचारीलाई स्पष्टीकरण

Posted on January 08, 2022 | views : 991 |

पुस २४, काठमाडौँ | रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का एक उपप्राध्यापकसहित चार कर्मचारीलाई त्रिभुवन विश्वविद्यालयले स्पष्टीकरण सोधेको छ ।  उपप्राध्यापक तथा कर्मचारी स्वीकृतबेगर बिदा बसेपछि त्रिविले ३५ दिने स्पष्टीकरण सोधेको हो ।  चार कर्मचारीले आचरणविपरीत कार्य गरेकाले त्रिवि शिक्षक कर्मच

Read More

स्थानीय पाठ्यक्रममा थाहाः सामाजिक रूपान्तरणमा सहयोगी हुने

Posted on January 07, 2022 | views : 1022 |

पुस २३, हेटौँडा(रासस) । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको थलोका रुपमा चिनिने मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिकसत्रदेखि पालिकाभित्रका विद्यालयमा थाहाको विषयमा अध्यापन गराउने भएको छ । थाहाका विद्यार्थीलाई थाहाका बारेमा ज्ञान दिन पालिकामा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।  &nb

Read More

स्थानीय पाठ्यक्रममा थाहाः सामाजिक रूपान्तरणमा सहयोगी हुने

Posted on January 07, 2022 | views : 401 |

पुस २३, हेटौँडा(रासस) । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको थलोका रुपमा चिनिने मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिकसत्रदेखि पालिकाभित्रका विद्यालयमा थाहाको विषयमा अध्यापन गराउने भएको छ । थाहाका विद्यार्थीलाई थाहाका बारेमा ज्ञान दिन पालिकामा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।  &nb

Read More

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित

Posted on January 07, 2022 | views : 986 |

कमल बिक्रम जिसी, पुस २३, काठमाडौँ | कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको हो । असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको परीक्षामा ग्रेडवृद्धितर्फ २१ हजार ८१६ र आंशिकत

Read More

शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछ : पूर्वमन्त्री अधिकारी

Posted on January 07, 2022 | views : 1462 |

पुस २३, गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका लागि  शिक्षक, विद्यार्थी र अभिभावको सामूहिक प्र

Read More

कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा प्रकाशित, ७९.०६ प्रतिशत उत्तीर्ण

Posted on January 07, 2022 | views : 1174 |

पुस २३, काठमाडौँ | कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना व

Read More

नतिजा प्रकाशनको माग गर्दै लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन

Posted on January 06, 2022 | views : 980 |

पुस २२, काठमाडौँ | लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् । दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहर

Read More

चिसो बढेपछि विद्यालयमा पठनपाठन बन्द

Posted on January 06, 2022 | views : 1149 |

पुस २२, काठमाडौँ | चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अ

Read More

नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा

Posted on January 04, 2022 | views : 1207 |

पुस १९,  बलेवा । चिकित्सा शिक्षा ऐनले विश्वविद्यालयले ३०० शय्याको अस्पताल र नर्सिङ क्याम्पस भए १०० शय्याको अस्पताल बनाउनुपर्ने प्रावधान राखेको छ । उक्त प्रावधान धेरै भएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भने शय्या सङ्ख्या घटाएर सञ्चालन अनुमति दिनुपर्ने बताउँदै आउनुभएको छ  । बागलुङसहित

Read More

विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

Posted on January 04, 2022 | views : 777 |

पुस २०, काठमाडौँ | रासस | मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ । शैक्षिक गुणस्तर सुधार  र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोल

Read More

सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुलाई साइकल वितरण

Posted on January 02, 2022 | views : 849 |

पुस १८, काठमाडौँ | रत्ननगर नगरपालिका वडा नं ३ काे कार्यालयले सामुदायिक विद्यालयमा अध्यायन गर्ने छात्राहरुलाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभुत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो । सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्यायनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको वड

Read More

संंस्कृत पढ्दै इस्लाम युवा

Posted on January 01, 2022 | views : 880 |

पुस १७, काठमाडौँ | मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्नुहुन्छ । सामान्यतया संस्कृत भाषा, साहित्य भनेको हिन्दू धर्म परम्पराका पनि उच्च ब्राह्मण जातिले पढ्ने, बुझ्ने विषय हो भन्ने परम्परागत मान्यता तोड

Read More

चौँतिस वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय सञ्चालित

Posted on January 01, 2022 | views : 1685 |

पुस १७, काठमाडौँ | रासस | सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ ।  अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँमा अवस्थित श्री हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद

Read More

वादी बालबालिका पढाइबाट वञ्चित !

Posted on January 01, 2022 | views : 1400 |

पुस १७, काठमाडौँ | सुर्खेतको एक छात्रवासमा बस्दै आएका वादी समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन् । वादी सरोकार मञ्चले सञ्चालन गरेको छात्रवासमा बसिरहेका १२० मध्ये ७६ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन् । तीमध्ये ४१ छात्रा र ३५ छात्र छन् ।  छात्रवासका सञ्चालक हिक्मत वादीले खर्च अभाव

Read More