लोक सेवा आयोगको परीक्षा पनि स्थगित

Posted on: 19 Mar, 2020

चैत ६, काठमाडौं | कोरोनाभाइरस(कोभिड-१९)को त्रासका कारण लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ | चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो |

हेर्नुहोस सूचना:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!