कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित )

Posted on: 21 Jan, 2020

माघ ७, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक गरेको छ | परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ | 

त्यसैगरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ | परीक्षा बिहान ७ बजे देखि सुरु हुनेछ |

हेर्नुहोस तालिका यस्तो छ:

यस बिषयमा तपाइको प्रतिक्रिया...!