शिक्षा |


आफै भित्रको खुशी खोज्न योग,कहाँ छ जीवनको खुशी ?

Posted on June 16, 2019 | views : 60 |

पूर्णप्रसाद मिश्र असार १,काठमाडौँ  | ‘योगश्चित्तवृत्तिनिरोधः’अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ ।‘योगस्थः कुरु कर्माणि’अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा

Read More

बाग्लुङको सिसाखानी माविमा भएको गतिविधिप्रति दुई शिक्षक संगठनको ध्यानाकर्षण

Posted on June 16, 2019 | views : 76 |

असार १, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ३ सिसाखानी स्थित सिसाखानी माध्यमिक विद्यालयमा आर्थिक हिनामिना भएको तथ्यहिन आरोप लगाउँदै भएको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको दुई शिक्षक संगठनले बताएका छन । विद्यालयका प्रध्यानाध्यपक होम बहादुर घर्तीमाथि आर्थिक हिनामिनाको आरोप तथ्यहिन रहेको संगठन

Read More

डोटी जिल्लाकै पहिलो साक्षर गाउँपालिका घोषणा

Posted on June 15, 2019 | views : 175 |

जेठ ३२, डोटी | जिल्लाको केआइसिंह गाउँपालिकालाई जिल्लामै पहिलोपटक आज साक्षर गाउँपालिका घोषणा गरिएको छ । ‘हाम्रो गौरव हाम्रो पहिचान, साक्षर गाउँ सबैको अभियान’ भन्ने नाराका साथ उक्त गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५.८ प्रतिशत नागरिक

Read More

बिद्यालयमै निर्माण गरेर सेनेटरी प्याड वितरण गर्ने पहिलो सामुदायिक बिद्यालय

Posted on June 14, 2019 | views : 286 |

 कृष्ण बिष्ट जेठ ३१,बैतडी |बैतडीमा एक सामुदायिक विद्यालयले  किशोरीहरुलाई  निशुल्क सेनेटरी  प्याड वितरण गरेको  छ । पाटन नगरपालिका ९ अन्तगतको  ज्ञानेश्वर माविले उक्त बिद्यालयमा अध्यानरत किशोरीहरु लाई महिनावारी भएको बेला प्रयोग गर्ने सेनेटरी  प्याड वितरण गरेको  ह

Read More

लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

Posted on June 14, 2019 | views : 150 |

जेठ ३१, काठमाडौँ | प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ ।   समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रस

Read More

जनता पाटनमा, विकास निर्माणका काम अलपत्र

Posted on June 13, 2019 | views : 88 |

हेमन्त केसी जेठ ३०,जाजरकोट | स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक

Read More

पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

Posted on June 12, 2019 | views : 108 |

हेमन्त केसी | जेठ २९,जाजरकोट (रासस)बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बा

Read More

शिक्षालाई विकासमा जोड्नुपर्छ: शिक्षामन्त्री पोखरेल

Posted on June 11, 2019 | views : 55 |

चिसाङ शेर्पा | जेठ २८, खोटाङ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकासमा जोड्नुपर्ने बताएका छन् । शिक्षा भनेको पुर्वाधारभित्रको पनि पुर्वाधारभित्र पर्ने भएकाले बिग्रिहालेमा सपार्न गाह्रो हुने भएकाले शिक्षाको परम्परागत कुरा त्यागेर शिक्षालाई विकाससँग जोड्नु पहिलो शर्त भ

Read More

'लोकसेवामा हस्तक्षेप चाहिंदैन, नातावाद कृपावाद भित्र्याउन पाइंदैन'

Posted on June 11, 2019 | views : 983 |

जेठ २८, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समिति विरुद्ध लोकसेवाको तयारीमा रहेका सयौं परीक्षार्थी सडकमा उत्रिएका छन्।   लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहमा पदपूर्तिका लागि विभिन्न सेवाका ९ हजार १ सय ६१ कर्मचारीको लागि विज्ञापन गर

Read More

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ ः राष्ट्रपति

Posted on June 09, 2019 | views : 52 |

जेठ २६ , काठमाडौँ (रासस )राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासक

Read More

बैतडीमा ४ सय २२ वटा बिद्यालयका बिद्यार्थीहरुलाई दैनिक खाजा भत्ता दिइने

Posted on June 08, 2019 | views : 874 |

कृष्ण बिष्ट | जेठ २५, बैतडी | बैतडीमा खाद्य सुरक्षा कार्यक्रम लागु भएका सामुदायिक बिद्यालयमा अब दैनिक खाजा भत्ता उपलब्ध गराइने भएको छ । हाल खाद्य सुरक्षा कार्यक्रम लागु भइरहेका सामुदायिक बिद्यालयहरुका छात्रछात्राहरुलाई दैनिक १५ रुपैयाका दरले खाजा भत्ता उपलब्ध गराइने भएको हो ।  बिद्यालयमै खाजाको

Read More

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

Posted on June 08, 2019 | views : 59 |

जेठ २५ ,सुर्खेत | कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकले प्रतिपक्षको अवरोधका बीचबाट सरकारको नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरिएको हो । मुख्यमन्त्री शाहीको जवाफपछि बहुमतले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख राजबहादुर शाही

Read More

कोरियन भाषा परीक्षामा ४६ हजार सहभागी, ४७ पक्राउ

Posted on June 08, 2019 | views : 268 |

जेठ २५ , काठमाडौँ |सन् २०१९ को कोरियाली भाषा परीक्षामा आज पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । आजको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाख

Read More

विश्वविद्यालयविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलन हुँदै

Posted on June 07, 2019 | views : 35 |

जेठ २४, काठमाडौँ (रासस )त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।  सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली

Read More

सोनाहका बालबालिका उच्च शिक्षाबाट वञ्चित

Posted on June 07, 2019 | views : 68 |

 दुर्गा देवकोटा | जेठ २४ ,बर्दिया (रासस ) बर्दियाको गेरुवा गाउँपालिकाका सोनाहका बालबालिका उच्च शिक्षा लिनबाट वञ्चित भएका छन् । नदी किनारमा बसेर जीविका चलाउँदै आएका सोनाहका बालबालिका शुरुमा विद्यालयमा भर्ना भए पनि बीचैमा विद्यालय छोड्ने गरेका छन् । “आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु १०-१२ व

Read More

भुम्लुमा स्थानीय पाठ्यक्रममा शिक्षण

Posted on June 07, 2019 | views : 41 |

जेठ २४, काभ्रे | भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी अध्यापन शुरु गरेको छ । पाँच विषयवस्तु समेटिएको उक्त पाठ्यक्रमका आधारमा गत बिहीबारदेखि स्थानीय विद्यालयमा शिक्षण शुरु गरिएको छ ।  भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई महत्व दिएर विपद्, सूचना–प्रविधि, कृषि, स्थानीय स्रोत तथा भुम्ल

Read More

शुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकायका प्रमुखको एकलौटि निर्णय, सिकारमा विद्यार्थी

Posted on June 02, 2019 | views : 258 |

भुवन भट्ट | हेत १९, कञ्चनपुर | शुदुरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत गरिव विद्यार्थी भर्ना शुल्कमा मिलेको प्रक्रिया कार्यान्वयनमा नआउदा परीक्षा दिनबाट बञ्चीत हुने अवस्थामा पुगेका छन् । शुदुरपश्चिमाञ्चल विश्वविद्यालयले ५० प्रतिशत भर्ना शुल्कमा परीक्षा फारम बुझाउने व्यवस्था गर

Read More

लोकसेवाद्वारा स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फको पाठ्यक्रम सार्वजनिक (हेर्नुहोस)

Posted on May 27, 2019 | views : 1873 |

जेठ १३,काठमाडौं। लोक सेवा आयोगले स्थानीन तह अन्तर्गतका अप्राविधिक तर्फ विभिन्न तहको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहका लागि सोमबार अप्राविधिक तर्फ तह ४, ५ र ६ को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो ।  स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौंथो तहका सहायक

Read More

शिलापत्रले ल्यायो भर्चुअल एजुकेशन फेयर

Posted on May 23, 2019 | views : 59 |

जेठ ९, काठमाडौँ | अनलाईन मार्फत विद्यार्थीहरुले शैक्षिक संस्थाहरुको भर्चुअल टुर गर्न मिल्ने शैक्षिक मेला नेपाल एडुफेयर डट कम सञ्चालन भएको छ । शिलापत्र डट कमको आयोजनामा कार्यान्वयमा ल्याईएको नेपाल एडुफेयर डट कमको बारेमा पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिइएको हो । आयोजक शिलापत्र डटकमको तर्फबाट इभ

Read More

ड्रेसमा सजिए जनप्रभातका बिद्यार्थी

Posted on May 21, 2019 | views : 95 |

जेठ ६, कालीकोट | खाडाचक्र नगरपालिका ८ को जनप्रभात माध्यामिक बिद्यालय सेरावाडाले  शिक्षक तथा बिद्याथीका लागि स्कुल डे«स वितरण गरेको छ । अभिभावक दिवसरको अवसरमा बिद्यालयका १३ जना शिक्षक र २ सय ३७ जना बिद्याथीलाइ ड्रेस बितरण गरिएको प्रधानाध्यापक पदमबहादुर मल्लले बताए । कोपिला भ्याली सुर्खेतको सहयो

Read More

व्यवहारिक शिक्षामा बालबालिका उत्साहित (फोटो फिचर)

Posted on May 19, 2019 | views : 103 |

चिसाङ शेर्पा | जेठ ५, खोटाङ | बोक्नै नसकिनेगरी झोलाभरी किताब र शिक्षकको डर बोकेर सरकारी विधालय तथा निजि विधालयमा विधार्थी बिहान विधालय जाने अनि, साँझमा लखतरान भई घर फर्कने चलन छ । शिक्षकहरुले विधार्थीलाई पुस्तक घोकाउँछन्, नजानेमा अझै पिट्छन् । विधार्थीलाई कक्षाकोठा र पुस्तकमा सिमिति राख्छन् । विधार्

Read More

शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै

Posted on May 19, 2019 | views : 108 |

जेठ ५, डोल्पा | त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् ।  प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्या

Read More

क्याम्पस भवन उद्घाटन

Posted on May 19, 2019 | views : 92 |

जेठ ५, उदयपुर | उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । भारतीय दूतावासको रु दुई क

Read More

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

Posted on May 12, 2019 | views : 118 |

वैशाख २९, काठमाडौँ | बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ ।  सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर

Read More