अर्थ/विकास |


५० करोड आम्दानी गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य

Posted on November 13, 2022 | views : 768 |

कात्तिक २७, काठमाडौँ | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको चाप बढ्न थालेको छ। सञ्चालनको ५ महिनासम्म जजिरा एयरको मात्र उडान हुने गरेको थियो। अहिले हिमालयनले चार्टर्ड उडान सुरु गरेको छ। प्राधिकरणले हालै नेपाल एयरलाइन्स र हिमालयन एयरलाई भैरहवाबाट पनि उडान भर्न निर्देशन दिएको थियो।  शुक्र

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर !

Posted on November 13, 2022 | views : 920 |

कात्तिक २७, काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३० रूपैयाँ ६० पैसा र बिक्री दर १३१ रूपैयाँ २० पैसा रहेको छ। युरो

Read More

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

Posted on November 12, 2022 | views : 856 |

कात्तिक २६, काठमाडौँ | राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।  डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले ज

Read More

शुक्रबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य,कतिमा हुँदै कारोबार ?

Posted on November 11, 2022 | views : 809 |

कात्तिक २५, काठमाडौँ | साताको कारोबारको अन्तिमदिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपियाँले बढेर ९६ हजार ७ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आ

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

Posted on November 11, 2022 | views : 1240 |

कात्तिक २५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३० रूपैयाँ ६० पैसा र बिक्री दर १३१ रूपैयाँ २० पैसा रहेको छ। युर

Read More

बढ्दो ब्याजदर र आयातमा लागेको प्रतिबन्ध ः बन्द हुनथाले सवारीसाधन बिक्रीका शो रुम

Posted on November 10, 2022 | views : 652 |

कात्तिक २४, काठमाडौँ | सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा पेट्रोलबाट चल्ने चार पाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाइएको छ ।  देशमा विदेशी मुद्राको सञ्चिति

Read More

हेर्नुहोस् बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Posted on November 10, 2022 | views : 697 |

कात्तिक २४, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाब

Read More

आज १४०० रुपैयाँले बढ्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?

Posted on November 09, 2022 | views : 1003 |

कात्तिक २३, काठमाडौँ | आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  हिजो मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १४०० रुपैया

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर !

Posted on November 09, 2022 | views : 1176 |

कात्तिक २३, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो

Read More

यी एघार सहकारीलाई कालोसूचीमा राखिदै (नामावली सहित)

Posted on November 08, 2022 | views : 1206 |

कात्तिक २२, काठमाडौँ । तोकिएको सर्त अनुसार काम नगरेको तथा सहकारी मूल्य तथा मान्यता विपरीत गतिविधि गरी समस्याग्रस्त केही सहकारी संस्थालाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ ।  पछिल्ला दिनमा निक्षेपकर्ताको रकमसमेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेका सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको

Read More

यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ?

Posted on November 08, 2022 | views : 1116 |

कात्तिक २२, काठमाडौँ | नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ  १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     यस्तै,आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा र

Read More

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै कारोबार ?

Posted on November 07, 2022 | views : 821 |

कात्तिक २१, काठमाडौँ | सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारको तुलनामा आज  सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले घटेको हो ।  यसअघि प्रतितोला ९४ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन आज सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँम

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् !

Posted on November 07, 2022 | views : 1180 |

कात्तिक २१, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     यस्तै, आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ

Read More

साताको पहिलो कारोबार दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य !

Posted on November 06, 2022 | views : 1241 |

कात्तिक २०, काठमाडौँ | आज साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ बढेको जानकारी दिएको हो । यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रह

Read More

हेर्नुहोस् आजको डलर, यूरो, पाउण्ड, रियाल, रिंग्गेट लगायतको मूल्य कति? (सूचीसहित)

Posted on November 06, 2022 | views : 971 |

कात्तिक २०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ। युरो

Read More

हेर्नुहोस् ! यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on November 05, 2022 | views : 1079 |

कात्तिक १९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ। युरो

Read More

हेर्नुहोस् आजको डलर, यूरो, पाउण्ड, रियाल, रिंग्गेट लगायतको मूल्य कति? (सूचीसहित)

Posted on November 03, 2022 | views : 954 |

कात्तिक १७, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ। युर

Read More

बिहीबार सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

Posted on November 03, 2022 | views : 889 |

कात्तिक १७, काठमाडौँ | बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ९३ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ४ सय रुपियाँले घटेर ९३ हजार २ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल

Read More

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने

Posted on November 02, 2022 | views : 1639 |

कात्तिक १६, काठमाडौँ । हिमालय एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । यस सिलसिलामा एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिन्ग तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिने नेपाल नागरिक उड्ययन प्राधिकरणले आश्वासन

Read More

प्रतितोला ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

Posted on November 02, 2022 | views : 761 |

कात्तिक १६, काठमाडौँ | बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा ५ सय रूपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको हो ।   अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो । यस्त

Read More

यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ? हेर्नुहोस्:-

Posted on November 02, 2022 | views : 1003 |

कात्तिक १६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३२ रूपैयाँ ०२ पैसा र बिक्री दर १३२ रूपैयाँ ६२ पैसा रहेको छ। युरो

Read More

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

Posted on November 01, 2022 | views : 925 |

कात्तिक १५,  काठमाडौँ | नेपाल आयल निगमलाई आईओसीले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ भने पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको छ ।  नयाँ मूल्यसूचीपछि आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ नोक्सान हुने भएको छ ।

Read More

मंगलबार सुनको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

Posted on November 01, 2022 | views : 901 |

कात्तिक १५,  काठमाडौँ | मंगलबार सुनको भाउ १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on October 31, 2022 | views : 965 |

कात्तिक १४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६६ रुपैयाँ छ । बिक्री दर भने १३२.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरो एकको खरिद दर १३१.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.८० रुपैयाँ रहेको छ । बेलायती पाउ

Read More