अर्थ/विकास |


लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्न आग्रह

Posted on February 28, 2023 | views : 518 |

फागुन १६, काठमाडौँ | लघुवित्त वित्तीय संस्थाले दिने ऋणमा १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए तत्काल उजुरी गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा नभएको र यदि सो भन्दा बढी ब्याज कुनै संस्थाले लि

Read More

अर्थमन्त्रीबाट पौडेल बाहिरिने खबरसँगै नेप्सेमा गिरावट

Posted on February 27, 2023 | views : 629 |

फागुन १५, काठमाडौँ | एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सेयर बजार ओरालो लाग्न सुरू भएको छ । सोमबार (१ बजेम्म) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार सुरू हुँदा नेप्से सूचक २०२९.३२ अंकमा पुगेको थियो । लगानीकर्ताको समस्या बुझेका विष्णुप्रसाद पौडेलको अर्थमा इन्ट्रीसँगै पुस १० पछि सेय

Read More

माई खोला हाइड्रोले फागुन २५ देखि आइपिओ खुला गर्ने, वैदेशिक रोजगारीमा रहेकाले पनि आवेदन दिन पाउने

Posted on February 27, 2023 | views : 627 |

फागुन १५, काठमाडौँ | माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार ?

Posted on February 27, 2023 | views : 791 |

फागुन १५, काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा दुई सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै १ लाख १ हजार ८ सय रुपैयाँमा झरेको हो ।  यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्

Read More

चक्रपथमा साइट क्लियरेन्सको काम फेरि सुरु, गोंगबु क्षेत्रको शिव मन्दिर हटाइयो

Posted on February 27, 2023 | views : 674 |

फागुन १५, काठमाडौँ | काठमाडौंको चक्रपथ विस्तार आयोजना अन्तरगत साइट क्लियरेन्सको काम फेरि सुरु भएको छ । यसैक्रममा टोखा नगरपालिकाको गोंगबु क्षेत्रको शिव मन्दिर सहितको संरचना डोजर लगाएर हटाइएको छ । काठमाडौं महानगरपालिका र टोखा नगरपालिका क्षेत्रमा पर्ने चक्रपथको साइट क्लियर भैरहेको आयोजनाका प्रवक्ता राम

Read More

नेप्सेमा चार दशमलव ५५ अङ्कको सुधार

Posted on February 26, 2023 | views : 541 |

फागुन १४, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ ।  नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अङ्कले बढेक

Read More

भाखा नाँघेको तीस दिनभित्र साँवा, ब्याज तिरेमा पेनाल ब्याज लिन नपाइने

Posted on February 24, 2023 | views : 629 |

फागुन १२, काठमाडौँ | बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंकले बैंक तथा वित्तीय संस्थाका लागि  जारी गरेकोे एकीकृत निर्देशन, २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा

Read More

घट्यो सुनचाँदीको मूल्य !

Posted on February 23, 2023 | views : 790 |

फागुन ११, काठमाडौं | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार

Read More

आत्मनिर्भर लघुवित्त आईपीओ खुला

Posted on February 23, 2023 | views : 621 |

फागुन ११, काठमाडौं | आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेकोे हो ।  कम्पनीले आफ्नो जारी पूँजी रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात रु

Read More

नेप्सेमा ३३ दशमलव ५७ अङ्कको वृद्धि

Posted on February 22, 2023 | views : 641 |

फागुन १०, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८०

Read More

ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने व्यवस्था गर्न माग

Posted on February 22, 2023 | views : 571 |

फागुन १०, काठमाडौँ | लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै संसद्मा लघुवित्तलाई नियमन गर्न आवाज उठेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न र एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्य

Read More

सहकारीमा सकारात्मक प्रवृत्ति प्रवद्र्धन गरौँ : डा रेग्मी

Posted on February 22, 2023 | views : 483 |

फागुन १०, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवद्र्धन गर्नु जरुरी  भएको बताउनुभएको छ । धनगढीस्थित नवजीवन सहकारी संस्थाका पदाधिकारीसँगको अन्तक्र्रियामा उहाँले सह

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on February 22, 2023 | views : 702 |

फागुन १०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ १७ पैसा र बिक्री दर १३२ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १

Read More

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

Posted on February 21, 2023 | views : 1098 |

फागुन ९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४

Read More

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

Posted on February 20, 2023 | views : 602 |

फागुन ८, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अङ्कले

Read More

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ, हेर्नुहोस् आज कतिमा हुँदैछ किनबेच ?

Posted on February 20, 2023 | views : 686 |

फागुन ८,  काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सोमबार सुनचाँदीको मूल्य स्थिर छ । सुनको छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ छ । तेजावी सुन प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार गर्न सकिन्छ ।  यता, चाँदी प्रतितोला १ हजार २९० रुपैयाँ पर्ने महासंघले जना

Read More

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

Posted on February 20, 2023 | views : 687 |

फागुन ८,  काठमाडौँ | विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभिन्न निकायबाट लेखी आएबमोजिम

Read More

दोल्ती पावरको आईपीओ बिक्री खुला, कसले दिन पाउँछन् आवेदन ?

Posted on February 20, 2023 | views : 728 |

फागुन ८,  काठमाडौँ | दोल्ती पावर कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । पावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर बिक्री गर्ने

Read More

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो

Posted on February 19, 2023 | views : 830 |

फागुन ७, काठमाडौँ । आइतबार सुन र चाँदको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १ हजार २९० रुपैयाँ तोकिएको

Read More

‘बागमतीको पाँच वर्ष’ सार्वजनिक, के-के गरेछ बागमती प्रदेशले ५ बर्षमा (संक्षेप विवरण सहित)

Posted on February 17, 2023 | views : 3342 |

फागुन ५, काठमाडौँ । बागमती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक आज सार्वजनिक गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाँच वर्षे उपलब्ध

Read More

हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि हुने

Posted on February 17, 2023 | views : 666 |

फागुन ५, काठमाडौँ | हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । केन्द्रीय बै

Read More

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै कारोबार ?

Posted on February 16, 2023 | views : 815 |

फागुन ४, काठमाडौँ | बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ। महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ। बुधबार सुन १ लाख ३ हजार ६०० रुपैयाँम

Read More

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on February 15, 2023 | views : 727 |

फागुन ३, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख तीन हजार छ सय तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसा

Read More

सिमेन्ट उत्पादन बन्द

Posted on February 14, 2023 | views : 689 |

फागुन २, बागमती | सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर

Read More