अर्थ/विकास |


साताको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on March 26, 2023 | views : 509 |

चैत १२, काठमाडौँ | साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन शुक्रवार मात्रै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने प्रतितोला

Read More

आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

Posted on March 25, 2023 | views : 514 |

चैत ११, काठमाडौँ | चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४

Read More

८ महिनामा १० खर्बको आयात हुँदा १ खर्बको निर्यात

Posted on March 22, 2023 | views : 652 |

चैत ८, काठमाडौं | नेपालले चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब रुपैयाँको आयात गर्दा जम्मा १ खर्बको मात्र निर्यात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ। विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधि

Read More

तोलामा २००० ले घट्यो सुनको भाउ,कतिमा हुँदै कारोबार?

Posted on March 22, 2023 | views : 659 |

चैत ८, काठमाडौं | नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचााद्यी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारको तुलनामा २ हजार रुपैयाँ घटेको हो ।  मंगलबार तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भए

Read More

नेपाललाई १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता, विश्व बैंकले सबैभन्दा धेरै दिने, अरुले कति ?

Posted on March 21, 2023 | views : 773 |

चैत ७, काठमाडौँ | सरकारले यो वर्ष १ खर्ब ३८ अर्बको वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता पाएको अर्थमन्त्रालय अन्र्तराष्ट्रिय आर्थिक समन्वय महाशाखाले जनाएको छ । अर्थमन्त्रालयको सार्वजनिक गरेको चैत २ गतेसम्

Read More

आज फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

Posted on March 21, 2023 | views : 607 |

चैत ७, काठमाडौँ | सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज  मंगलबार फेरि प्रतितोला पाँच सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on March 20, 2023 | views : 862 |

चैत ६, काठमाडौँ |  आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार ७०० रुपैयाँले मूल्य घटेको हो । यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० ह

Read More

एकैदिन दुई हजार नौ सयले बढ्यो सुन, प्रतितोला एक लाख १० हजारमा कारोबार हुँदै

Posted on March 19, 2023 | views : 658 |

चैत ५, काठमाडौँ | नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थिय

Read More

सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

Posted on March 18, 2023 | views : 687 |

चैत ४, काठमाडौँ | योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने चार अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु तीन अर्ब ७८ करोड भुक्तानी गरेको हो ।  कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्

Read More

पर्यटन प्रवद्र्धनका लागि बन्दीपुरमा सिसाको पुल

Posted on March 18, 2023 | views : 905 |

चैत ४, दमौली | गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।  पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको बाक्लै आवतजावत हु

Read More

नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने

Posted on March 18, 2023 | views : 747 |

चैत ४, काठमाडौँ | नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज

Read More

एकै साता तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ

Posted on March 17, 2023 | views : 836 |

चैत २, काठमाडौँ | यो साता नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ।  आज शुक्रबार प्रतितोला छापाववाल सुन १ लाख ७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी

Read More

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

Posted on March 16, 2023 | views : 775 |

चैत २, काठमाडौं | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित  भएको छ ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य 

Read More

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

Posted on March 16, 2023 | views : 730 |

चैत २, काठमाडौं | भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६  तारिखबाट लागू गरेको नयाँ मूल्यसूची पठाएको हो। नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन

Read More

आजदेखि लागू हुने गरी देशभर बढ्यो दूधको मूल्य

Posted on March 16, 2023 | views : 542 |

चैत २, काठमाडौं | सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूध

Read More

आजपनि प्रतितोला १ हजारले बढ्यो सुन, किन उकालो लाग्दैछ सुनको भाउ ?

Posted on March 16, 2023 | views : 694 |

चैत २, काठमाडौं |  बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १९ गते सुनको भाउ १ लाख ७ हजार ५ सय

Read More

आज कतिमा हुँदै छ सुनचाँदी कारोबार ?

Posted on March 15, 2023 | views : 765 |

चैत १, काठमाडौँ | साताको चौंथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा स्थिर रहेको छ । त्यस्तै अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज यथावत रहेको म

Read More

भोलिदेखि लागू हुने गरी बैंक तथा फाइनान्सले घटाए ब्याजदर

Posted on March 14, 2023 | views : 900 |

फागुन ३०, काठमाडौँ | वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।  भो

Read More

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री

Posted on March 14, 2023 | views : 535 |

फागुन ३०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ ।  नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्नुहु

Read More

मंगलबार एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, तोलाको १ लाख ५ हजारमाथि

Posted on March 14, 2023 | views : 802 |

फागुन ३०, काठमाडौँ | मंगलबार एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो ।  यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्द

Read More

विराटनगरकाे तुलसी सहकारीमा १२ करोड ९ लाख घोटाला, उपाध्यक्ष र सचिवसहित तीन जना पक्राउ

Posted on March 13, 2023 | views : 1151 |

फागुन २९, मोरङ | मोरङको विराटनगरस्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास रहेका छन् । बचतकर्ताको रकम ठगीको आरोपमा थ

Read More

वैदेशिक शिक्षाका नाममा ७ महिनामा पौने ४४ अर्ब बाहिरियो

Posted on March 13, 2023 | views : 480 |

फागुन २९, काठमाडौँ | चालु आर्थिक वर्षको ७ महिनामा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो ।  जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८ अर्ब ५५

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on March 13, 2023 | views : 1004 |

फागुन २९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसार बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैय

Read More

नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट

Posted on March 12, 2023 | views : 1588 |

फागुन २८, काठमाडौँ | यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार द

Read More