ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

Posted on: 26 Jan, 2020

माघ `१२, काठमाडौँ | ग्लोबल आईएमई बैंकले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ | बैंकले काठमाडौंको टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो |

दुई नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालय संख्या २ सय ६९ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!