आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौँ | आज सोमतबार पनि सुनको मूल्य घटेको छ | आइतबारको तुलनामा २ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मुल्य पनि घटेको छ |

आइतबारको तुलनामा आज रु ५ ले घटेर चादीको मुल्य ८ सय ३५ रुपैयाँ कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!