आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 22 Nov, 2019

मंसिर ६, काठमाडौँ | आज शुक्रबार सुनको मूल्य घटेको छ | बिहीबारको तुलनामा रु ३०० ले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार ७ सय पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ | त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ४ सयमा कारोबार भइरहेको छ | 

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ | प्रतितोला चादीको मूल्य रु ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!