मंसिर ६,काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ३३ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ४७ पैसा बिक्रीदर २७ रुपैयाँ ६१ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २० पैसा रहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!