मंसिर ५,काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा बिक्रीदर २७ रुपैयाँ ६६ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४० पैसा रहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!