आज सुनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 11 Nov, 2019

कार्तिक २५, काठमाडौँ | आज सोमबार सुनको मूल्य बढेको छ | हिजोको तुलनामा आज रु २ सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ | त्यस्तै आज चाँदीको मुल्य पनि हिजोको तुलनामा रु ५ ले बढेर  प्रतितोला चाँदीको मुल्य ८ सय ४५ कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!